तुलसीपुर उप-महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दाङ, लुम्बिनी प्रदेश | हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर

Source: https://tulsipurmun.gov.np/ne/node

Archived: 2026-04-23 17:21

तुलसीपुर उप-महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दाङ, लुम्बिनी प्रदेश | हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर
Skip to main content
FAQs
Complain
Problems
भर्खरै
दररेट उपलब्ध गराउने सम्बन्धमा - कृषि सूचना
५० % अनुदानमा मकैको उन्नत बिऊ माग गर्ने सम्बन्धमा
सूचना प्रकाशित गरिएको सम्बन्धमा
ठेक्का नविकरण गर्न आउने सम्बन्धी १५ दिने सार्वजनिक सूचना -२०८३-०१-०२
१७ औं नगरसभाको निर्णयहरु
सूचना प्रकाशन गरिएको सम्वन्धमा ल्यापटप खरिद
सूचना प्रकाशन गरिएको सम्वन्धमा ।इन्भर्टर खरिद
लोकसेवा तयारी कक्षाका लगि आवेदन दिेने सम्बन्धि सूचना
दररेट पेश गर्ने सम्बन्धमा -प्लाष्टिक टनेल
दररेट पेश गर्ने सम्बन्धमा
दररेट पेश गर्ने सम्बन्धमा
दररेट उपलब्ध गराउने सम्बन्धमा
नदिजन्य पदार्थको बिक्रि शुल्क उठाउने सम्बन्धी विद्युतिय शिलबन्दी दरभाउपत्र आव्हानको सूचना
Notice for Opening the Bids Price
E-bidding मार्फत बोलपत्र आव्हानको सूचना
तुलसीपुर उपमहानगरपालिकाको कार्यालय भवन
Read More
हात्ति ढुङगा
Read More
ड्रोन क्यामराबाट लिएको बजारको तस्बिर
Read More
बेलझुन्डी रङ्गशाला
Read More
टरीगाँउ एयरपाेर्ट
Read More
चमेरी गुफा
Read More
तुलसीपुर उपमहानगरपालिकाको संक्षिप्त परिचय
Submitted on:
Sun, 12/13/2020 - 10:51
Body:
तुलसीपुर उपमहानगरपालिका विश्वमानचित्रमा उत्तरी गोलाद्धमा अवस्थित रहेको छ भने नेपालको पश्चिमी भेगमा रहेको दाङ जिल्लामा पर्दछ । तुलसीपुर उपमहानगरपालिकाको अधिकांश भुभाग समथर जमिन र केही क्षेत्र पहाडि भुभागको रुपमा रहेको छ । यसको करिब ७० प्रतिशत भुभाग दाङ उपत्यकाको समथर भुभागमा रहेको छ । दाङ जिल्लामा रहेका १० स्थानिय तहमध्ये तुलसीपुर उपमहानगरपालिका पनि एक हो । तुलसीपुर उपमहानगरपालिका क्षेत्रफलको हिसाबमा नेपालको दोस्रो ठुलो उपमहानगरपालिका हो
Read more
about तुलसीपुर उपमहानगरपालिकाको संक्षिप्त परिचय
संघीयता कार्यान्वयनमा कर्मचारीको भूमिका महत्वपूर्ण : मेयर खड्का
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले संघीयता कार्यान्वयनका लागि कर्मचारीहरुको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।
https://tulsipuronline.com/news/185888?fbclid=IwAR3xHI-UcWXf-VHS-59xt0Lb...
Read more
about संघीयता कार्यान्वयनमा कर्मचारीको भूमिका महत्वपूर्ण : मेयर खड्का
भूउपयोग वर्गीकरण गर्नेमा तुलसीपुर बन्यो पहिलो पालिका, यसरी छुट्ट्याइयो कृषि र आवासीय क्षेत्र
तुलसीपुर उपमहानगरपालिकाले भूउपयोग वर्गीरकणको काम सम्पन्न गरेको छ ।
https://www.abhiyandaily.com/newscategory-detail/412729
Read more
about भूउपयोग वर्गीकरण गर्नेमा तुलसीपुर बन्यो पहिलो पालिका, यसरी छुट्ट्याइयो कृषि र आवासीय क्षेत्र
तुलसीपुरको स्थानीय पाठ्यक्रम तयार
तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । स्थानीय पाठ्यक्रम कक्षा एकदेखि आठसम्मका लागि तयार पारिएको होे ।
https://tulsipuronline.com/bannernews/184378?fbclid=IwAR2q_
Read more
about तुलसीपुरको स्थानीय पाठ्यक्रम तयार
Pages
1
2
next ›
last »
मौसम जानकारी
तुलसीपुर उपमहानगरपालिका
व्यक्तिगत घटना दर्ता समयमै गरौं
जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।
तुलसीपुर उपमहानगरपालिकाको  हार्दिक अपिल !!!
सामान्यतः जाडोयाममा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी, नवजात शिशु तथा दीर्घ रोगीहरु विभिन्न किसिमका रोगहरु जस्तै रुघाखोकी, निमोनिया, भाइरल ज्वरो, श्वासप्रश्वास सम्बन्धि विभिन्न किसिमका समस्याहरुबाट आक्रान्त हुने साथै जाडोयाममा कोभिड १९ को संक्रमण पनि थप बढ्ने हँुदा चिसोबाट बच्न/बचाउनहुन तुलसीपुर उपमहानगरपालिका सबैलाई हार्दिक अपिल गर्दछ ।
सुचना तथा जानकारी
दररेट उपलब्ध गराउने सम्बन्धमा - कृषि सूचना
6 days 10 hours
५० % अनुदानमा मकैको उन्नत बिऊ माग गर्ने सम्बन्धमा
1 week 7 hours
सूचना प्रकाशित गरिएको सम्बन्धमा
1 week 11 hours
ठेक्का नविकरण गर्न आउने सम्बन्धी १५ दिने सार्वजनिक सूचना -२०८३-०१-०२
1 week 13 hours
सूचना प्रकाशन गरिएको सम्वन्धमा ल्यापटप खरिद
1 week 2 days
सूचना प्रकाशन गरिएको सम्वन्धमा ।इन्भर्टर खरिद
1 week 2 days
लोकसेवा तयारी कक्षाका लगि आवेदन दिेने सम्बन्धि सूचना
1 week 6 days
more
तुलसीपुर कृषि बजार

जनप्रतिनिधि
टिकाराम खड्का
नगर प्रमुख
9857822140
mayor.tulsipur@gmail.com
स्यानी चाैधरी
नगर उप प्रमुख
9868971681
tulsipur.deputymayor@gmail.com
कर्मचारीहरु
केशवराज पार्धे
प्रमुख प्रशासकीय अधिकृत
9857829111
tulsipursubmun2073@gmail.com
Poll
Older polls
Results
निर्वाचित जनप्रतिनिधि २०७९
तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले पद तथा गोपनीयताको सपथ कार्यक्रम
भारतिय राजदुधावास र तुसलीपुर उपमहानगरपालिकाको लगानीमा राप्ति आखा अस्पतालको भवन निर्माणको शिलन्यास कार्यक्रम
नगर विकास कोषद्धारा तुलसीपुर उपमहानगरपालिकालाई उत्कृष्ट सेवा ग्राहिको रुपमा सम्मान लिदै नगर प्रमुख
किसानलाई अनुदानमा कृषि यान्त्रिकरण सामाग्री वितरण
Services
सम्बन्ध विच्छेद दर्ता
सेवा प्रकारः- दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन नाघेमा रु.५०
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र
२) अदालतबाट सम्बन्ध विच्छेद भएको पैmसलाको प्रमाणित प्रतिलिपी
३) पतिपत्नीको नागरिकताको प्रतिलिपी १/१ प्रति
४) केटठाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने
बसाई सराई जाने / आउने दर्ता
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,का.वा.वडा अध्यक्ष,वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन नाघेमा रु.५०
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
२) बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्ध्ति वडा कार्यालय वसाइसराइको कागजात
३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
५) जाने÷आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपी
६) आवश्यक देखिएमा कुनै पनि सदस्यको आमा बुवाको नागरिकता
जग्गा नामसारी सिफारिस
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सिफारिश दस्तुर उपमहानगरले तोके बमोजिम
आवश्यक कागजातहरुः-
निवेदन, निवेदक तथा नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता÷जन्मदर्ता, मृत्युदर्ता मृतकको २ वा सो भन्दा वढी हकदारहरु भएमा हकदारको उपस्थितिमा मञ्जूरीनामा, जग्गा धनी प्रमाण पुर्जा, एकिकृत सम्पत्ती कर तिरेको रसिद, नाता प्रमाणितको फोटोकपी आवश्यक भएमा नापी नक्सा ्र सम्बन्धित वाडाको भन्दा अन्य वाडाको हकमा स्थानीय तहको किटानी सिफारिश पत्र वा वसाई सराई प्रमाण पत्र
असाहय, एकल महिला ,जेष्ठ नागरिक तथा अशत्त अपाङ्ग,दलित जेष्ठ, दलित बालबालिका पोषण, अनुदान लगायत सामाजिक सुरक्षा भत्ता सम्बन्धि
सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामी तोकिएको समयमा पास हुनुपर्ने वर्ष उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ।व।को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि सामाजिक सुरक्षासमितिको बैठकबाट पास हुनुपर्ने
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी ।
बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २/२ प्रति फोटो, निवेदन
दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी
दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी ।
अपा· परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहीहरुको निवेदनसंग २/२ प्रति फोटो अनिवार्य)
नाता प्रमाणित
सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सिफारिश दस्तुर रु. १००/–
आवश्यक कागजातहरुः-
निवेदन, स्थलगत सर्जमिन मुचुल्का, निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता-जन्म दर्ता, मृत्युदर्ता प्रमाण पत्रको फोटोकपी र ३-३ प्रति पासपोर्ट साईजको फोटो ।
(फोटो प्रमाणित गर्नुपर्ने व्यक्ति स्वयं सक्कल कागजात सहित उपस्थित हुनुपर्नेछ )
नाम संशोधन सिफारिश
सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सिफारिश दस्तुर रु. १००/–
आवश्यक कागजातहरुः-
निवेदन,
निवेदकको ने.ना.प्र.प.,
शेष पछिको वकस पत्र,
मृत्यू दर्ता,
नाता प्रमाणित,
ज.ध.प्र.पु.।
नागरिकता र प्रतिलिपी सिफारिस
सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷का.वा.वडा अध्यक्ष÷वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ५०.०० (नागरिकता) रु १५० (नागरिकताको प्रतिलिपी)
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र र आमा र बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी
३) विवाहित महिलाको हकमा पति र आमा र बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
४) चारित्रिक प्रमाणपत्रको प्रतिलिपी (विद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी (विवाहिताको हकमा)
६) बसाईसरी आएको हकमा बसाई सराईको प्रमाणपत्रको प्रतिलिपी
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
८) चालु आ.व. सम्मको मालपाते र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
१०) प्रतिलिपी नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपी
अंगिकृत नागरिकका सिफारिस
सेवा प्रकारः- नेपाली नागरिकता प्रमाण-पत्र तथा अन्य सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,का.वा.वडा अध्यक्ष,वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १०००.००
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
२) साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु
३) नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपी
४) वैवाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी । सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
५) नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु
६) पासपोर्ट साइजको फोटो ३ प्रति
७) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
८) सर्जमिन मुचुल्का
Pages
1
2
next ›
last »
जानकारी
बजेट
कार्यविधि
कर तथा शुल्क
नगरसभाका निर्णयहरु
कार्यपालिकाका निर्णयहरू
,
अन्य सूचना
घुम्न जाऊ तुलसीपुर
कर तथा शुल्क
तुलसीपुर उप महानगरपालिकाको विभिन्न करका दरहरु २०७९
तुलसीपुर उप महानगरपालिका आर्थिक ऐन २०७९
आर्थिक ‌ऐन २०७८
तुलसीपुर उप महानगरपालिकाको विभिन्न करका दरहरु २०७७
तुलसीपुर उप महानगरपालिकाको आर्थिक ऐन २०७७
अन्य
तुल्सिपुर उप-महानगरपालिका
बजेट तथा कार्यक्रम
राताे किताब २०७७-७८
तुल्सिपुर उप-महानगरपालिकाको आ. व. २०७७।७८ को वजेट
तुलसीपुर उपमहानगरपालिकाको आ.व २०७७/७८ को निति तथा कार्यक्रम
तुल्सिपुर उप-महानगरपालिकाको आ.व.२०७६ / ७७ को बजेट वक्तव्य
तुल्सिपुर उप-महानगरपालिकाको आ.व. २०७६ /७७ को निती तथा कार्यक्रम
अन्य
श्रम बैक
सार्वजनिक खरीद / बोलपत्र सूचना
दररेट उपलब्ध गराउने सम्बन्धमा - कृषि सूचना
ठेक्का नविकरण गर्न आउने सम्बन्धी १५ दिने सार्वजनिक सूचना -२०८३-०१-०२
सूचना प्रकाशन गरिएको सम्वन्धमा ल्यापटप खरिद
सूचना प्रकाशन गरिएको सम्वन्धमा ।इन्भर्टर खरिद
लोकसेवा तयारी कक्षाका लगि आवेदन दिेने सम्बन्धि सूचना
अन्य
राप्ति शान्ति उद्यान
ऐन कानुन तथा निर्देशिका
आर्थिक ऐन २०८२
औषधि उपचार खर्च उपलव्ध गराउने सम्बन्धि कार्यविधि २०८१
तुलसीपुर उपमहानगरपालिकाको खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी ऐन, २०८०
तुलसीपुर उपमहानगरपालिकाको आर्थिक ऐन (आ.व. २०८१/०८२)
तुलसीपुर उपमहानगरपालिकाको लागि जोखिम संवेदनशील भुउपयोग निति २०७९
more