www.jeetpursimaramun.gov.np
Source: https://www.jeetpursimaramun.gov.np
Archived: 2026-04-23 16:39
जीतपुरसिमरा उपमहानगरपालिका | मधेश प्रदेश, नेपाल सरकार
"आत्मनिर्भर, सक्षम एवं जनमुखी, स्थानिय सरकार, समृद्धिपूर्ण सुशासन जीतपुरसिमराको आधार। "
Skip to main content
FAQs
Complain
Problems
समाचार :-
श्री सम्बन्धित सबै, श्रम संसार(shramsansar)प्रणालीमा आवद्ध हुने सम्बन्धी सूचना ।
कृषि तथा पशुपालन क्षेत्रमा किसानहरुको लागि सहकारी मार्फत ब्याज अनुदान कार्यक्रमका लागि प्रस्ताव आब्हानको सूचना ।
बिद्यालयमा बिद्यार्थी भर्ना र अध्ययन अध्यापन सम्बन्धमा ।
आधारभूत तह (कक्षा ८) पुनर्योगको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
श्री सामुदायिक तथा संस्थागत विद्यालय(सबै), शैक्षिक सत्र २०८३ को तयारी सम्बन्धी सूचना ।
व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धी सूचना ।
आधारभूत तह (कक्षा ८) बार्षिक परीक्षा, २०८२ को विषयगत ग्रेड प्राप्त नगर्ने विद्यालयगत विद्यार्थी सख्याको विवरण ।
आधारभूत तह (कक्षा ८) २०८२ को परिक्षा नतिजा विश्लेषण तालिका ।
बीउ बिजन वितरण कार्यक्रमका लागि प्रस्ताव आव्हानको सूचना ।
खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदान कार्यक्रमका लागि प्रस्ताव आव्हानको सूचना ।
जीतपुरसिमरा उ.म.न.पा.को कार्यालय
Read More
चुरियामाई मन्दिर
Read More
आधाभार स्थित पर्सा राष्ट्रिय निकुञ्ज
Read More
नगर सभा
Read More
Read More
Read More
जीतपुरसिमरा गोल्डकप
Read More
Read More
Read More
८ औं स्थापना दिवस

Submitted on:
Wed, 04/22/2026 - 16:50
Read more
about श्री सम्बन्धित सबै, श्रम संसार(shramsansar)प्रणालीमा आवद्ध हुने सम्बन्धी सूचना ।

Mon, 04/20/2026 - 16:20
Read more
about कृषि तथा पशुपालन क्षेत्रमा किसानहरुको लागि सहकारी मार्फत ब्याज अनुदान कार्यक्रमका लागि प्रस्ताव आब्हानको सूचना ।

Fri, 04/17/2026 - 15:56
Read more
about बिद्यालयमा बिद्यार्थी भर्ना र अध्ययन अध्यापन सम्बन्धमा ।
Pages
1
2
next ›
last »
सूचना तथा समाचार

Post date:
Tue, 04/07/2026 - 10:03

Tue, 04/07/2026 - 10:00
उन्नत बीउ वितरकलाई प्रोत्साहन कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हान सम्बन्धी सूचना ।
Post date:
Tue, 04/07/2026 - 09:55
थप समाचार
जन प्रतिनिधि
श्री राजन पौडेल
नगर प्रमुख
९८५५०४५०३६
mayor.jsmc@gmail.com, mayor@jeetpursimaramun.gov.np
श्री भोला प्रसाद अधिकारी
उप– प्रमुख
९८४५०६३६२०
भोज बहादुर खत्री(ईश्वर)
नगर प्रवक्ता
९८५५०२९६५८
spokesperson@jeetpursimaramun.gov.np
पदाधिकारी
डमरु प्रसाद निरौला
प्रमुख प्रशासकिय अधिकृत
९८५५०७५१११
jeetpursimarasubmetropolitan@gmail.com
रमेश सुबेदी
अख्तियार फोकल पर्सन
9766178311
subedib832076@gmail.com
रामेश्वर बन्जारा
सूचना आधिकारी
9855029109
suchanaadhikari@jeetpursimaramun.gov.np
नगर प्रमुखज्यूको सचिवालय
कपिल सुवेदी
नगर प्रमुखज्यूको निजी सचिव
9845136452
mayor.jsmc@gmail.com
उदय श्रेष्ठ
नगर प्रमुखज्यूको स्वकीय सचिव
9855024935
नगर उपप्रमुखज्यूको सचिवालय
राजकुमार न्यौपाने
नगर उपप्रमुखज्यूको स्वकीय सचिव
9855010371
१२ औं नगरसभा
११ औं नगरसभा
जीतपुरसिमरा गोल्डकप
तेस्रो मनहर्वा गोलडकप
ANFA फुटबल क्लिनिक
सेवाहरु
उपभोक्ता समितिले अन्तिम बिल भुक्तानी माग गर्दा संलग्न गर्नुपर्ने कागजातहरु
सेवा प्रकारः- उपभोक्ता समिति
सेवा समयः- २१ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा
सेवा दिने कार्यालयः- उपमहानगरपालिक कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
१. उपभोक्ता समितिको अन्तिम बिल भुक्तानी माग गर्ने सम्बन्धी निवेदन तथा निर्णय (खर्च सहितको)
२. कार्यादेश,समझौता,लगत ईस्टिमेटको प्रतिलिपी ।
३. अनुगमन तथा सुपरिवेक्षण समितिको प्रतिवेदन/सिफारिस ।
४. स्थानीय भेलाको उपस्थितिमा भएको सार्वजनिक परिक्षणको प्रतिलिपी।
५. प्राविधिक मूल्याङ्कन, कार्य सम्पन्न प्रतिवेदन (उ.स.बिल सहित)
६. वडा कार्यालयको अन्तिम बिल भुक्तानी उपलब्ध गराईदिने सम्बन्धि निर्णय तथा सिफारिस ।
७. योजनामा भएको खर्चको सक्कलै बिल, भर्पाईहरु (रु.२००००।०० भन्दा बढी भएमा भ्याट बिल)
८. नगर स्तरिय अनुगमन समितिको प्रतिवेदन ।
९. योजना सम्पन्न भएको फोटोहरु ।
उपभोक्ता समितिले रनिङ्ग बिल वापत रकम माग गर्दा संलग्न गर्नुपर्ने कागजातहरु
सेवा प्रकारः- उपभोक्ता समिति
सेवा समयः- १ देखि २१ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा
सेवा दिने कार्यालयः- उपमहानगरपालिका कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
१. उपभोक्ता समितिको रनिङ्ग बिल भुक्तानी माग गर्ने सम्बन्धी निर्णय (खर्च विवरण सहित)
२. वडा कार्यालयको सिफारिस ।
३. उपभोक्ता समितिको रनिङ्ग बिल भुक्तानी मागको निवेदन ।
४. कार्यादेश,सम्झौता तथा लगत ईस्टिमेटको प्रतिलिपी ।
५. प्राविधिक मूल्याङ्कन, रनिङ्ग बिल (उ.स.बिल सहित) ।
६. योजनामा भएको खर्चको सक्कलै बिल, भर्पाईहरु(रु.२००००।०० भन्दा बढी भएमा भ्याट बिल) ।
७. योजनाको हाल सम्म भएको कामको फोटोहरु ।
पेश्की वापत १० % रकम माग गर्दा उपभोक्ता समितिले संलग्न गर्नुपर्ने कागजातहरु
सेवा प्रकारः- उपभोक्ता समिति
सेवा समयः- १ देखि ३ दिन

१. उपभोक्ता समितिको भुक्तानी माग गर्ने सम्बन्धी निर्णय ।
२. वडा कार्यालयको सिफारिस ।
३. बैंकको नाम र खाता नम्बर उल्लेख भएको उपभोक्ता समितिको अध्यक्षको निवेदन ।
४. लगत ईस्टिमेटको प्रतिलिपी ।
५. सम्झौताको प्रतिलिपी ।
६. कार्यादेशको प्रतिलिपी ।
७. १०% रकम दाखिला भौचरको प्रतिलिपी ।
८. योजना संचालन हुने स्थानको फोटो ।
घरनक्सा पास
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- २१ दिन
जिम्मेवार अधिकारीः- ईन्जिनियर
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय
सेवा शुल्कः- नगरपरिषदको निर्णयबमोजिमको नक्शा-पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरुः-
१) नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि
२) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
३) जग्गाको कित्ता नं. देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा
४) कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्सा
५) कार्यालयको स्वीकृत फरमेटमा तयार भएको कम्प्युटरकृत गरिएको डिजाइन नक्सा - ३ प्रति
६) तला थपको लागी भए पहिले नक्सा पास भएको घरको डिजाइन नक्सा र घरनक्सा पास प्रमाणपत्रको प्रतिलिपि
७) नक्सापास गर्ने प्राविधिकको यस उपमहानगरपालिकामा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
८) नक्सापास फाराम राजस्व प्रशासनबाट खरिद गर्नुपर्ने
९) गतवर्ष उपमहानगरपालिकालाई सम्पुर्ण कर बुझाएको प्रमाण
१०) फोटो ४ प्रति
११) व्यवसाय दर्ता प्रमाणपत्र प्रतिलिपि ( व्यवसायको हकमा )
विद्युत जडान सिफारिस
सेवा प्रकारः- अन्य सिफारिस
सेवा समयः- सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ग्रामिण क्षेत्र - रु २०० /-, शहरी क्षेत्र - रु १०० /-
आवश्यक कागजातहरुः-
१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
३) हक भोगको श्रोत खुल्ने कागजात
४) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
५) अन्य आवश्यक कागजातहरु
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
अंगिकृत नागरिकता सिफारिस

सेवा शुल्कः- रु १००० /-
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
२) साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने कागजातहरु
३) नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपि
४)बैबाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपिर सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
५)नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु
६) पासपोर्ट साईजको फोटो ३ प्रति
७) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसिद
८) सर्जमिन मुचुल्का
नगारिकता र प्रतिलिपि सिफारिस

सेवा शुल्कः- रु १०० /-
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र र आमारबुबाको को नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पतिरआमारबुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा)
६) बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
८) चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
१०)प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि
ब्यापार ब्यवसाय नभएको सिफारिस
सेवा प्रकारः- व्यवसाय

१) कारण सहितको निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) सर्जमिनका मुचुल्का आवश्यकपरेमा सो समेत
मृत्यु दर्ता
सेवा प्रकारः- घटना दर्ता

सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र
२) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरीकता
३) मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
जन्म दर्ता

१. निवेदन पत्र
२. बालकको बाबु/आमाको नागरीकता
३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी
Pages
1
2
next ›
last »
popup
जानकारी
खरीद
राजपत्र
निर्णयहरु
कर तथा शुल्क
बजेट
द्रुत लिंक
बोलपत्र आहवान गरिएको सूचना ।
Post date:
Tue, 04/07/2026 - 06:03
आशयको सूचना ।
Post date:
Wed, 04/01/2026 - 07:47
बोलपत्र आहवान गरिएको सूचना ।
Post date:
Mon, 03/23/2026 - 11:30
आन्तरिक आय ठेक्काको विद्युतीय बोलपत्र स्वीकृत गर्ने सम्बन्धी आशयको सूचना ।
Post date:
Sun, 01/25/2026 - 10:24
बोलपत्र आव्हानको सूचाना ।
Post date:
Fri, 12/26/2025 - 05:53
आशयको सूचना ।
Post date:
Thu, 12/18/2025 - 12:53
फोहोर व्यवस्थापन सम्बन्धी पुर्व सूचना खारेज गर्ने सम्बन्धी सूचना ।
Post date:
Tue, 12/16/2025 - 15:01
आ.व २०८२।८३ को नदिजन्य पदार्थको आन्तरिक आय ठेक्का बन्दोबस्त गर्ने सम्बन्धी विद्युतिय बोलपत्र आह्वानको सूचना ।
Post date:
Mon, 12/08/2025 - 14:03
अन्य
संस्थागत विद्यालय छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०८२
अस्पताल व्यवस्थापन तथा आर्थिक कार्यविधी, २०८२
विधायन समिति गठन तथा सञ्चालन कार्यविधि २०८२
नगरपालिका सुशासन समिति गठन र सञ्चालन कार्यविधि,२०८२
नगरपालिका लेखासमिति गठन र सञ्चालन नियमावली,२०८२
आधारभूत तह कक्षा ५ परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड, २०८२
कर तथा गैरकर राजस्व सम्बन्धी ऐन २०८२
अनुदानमा सामूदायिक विकास तथा भौतिक पूर्वाधार विकास निर्माण सम्बन्धी कार्यविधि, २०८२
Pages
1
2
3
4
5
6
7
8
9
next ›
last »
अन्य
नगर कार्यपालिकाको उनान्तिसौं बैठक निर्णय।
कार्यपालिकाको छब्बिसौं बैठकको निर्णय
२५ औं कार्यपालिका बैठकको निर्णय
२३औ कार्यपालिकाको निर्णय
आठौं नगरसभाको दोस्रो बैठक
आठौं नगरसभाको पहिलो बैठक
एक्काइसौं नगरकार्यपालिकाको बैठकको निर्णय
अन्य
आ.व. ०७६।०७७ को नगर दररेटहरुको विवरण
आ. व ०७५/०७६ का लागि कवाडि करको विवरण
आ. व ०७५/०७६ का लागि कर तथा शुल्कहरुको विवरण
आ व ०७५/०७६ को नगर दररेटहरुको विवरण
आ. व ०७५/०७६ का सेवा शुल्कहरुको विवरण
आ.व ०७५/०७६ का व्यवसाय करहरुको विवरण
Pages
1
2
next ›
last »
अन्य
आ.ब. २०८२-८३ को योजना तथा कार्यक्रमहरु
आ.व २०८२।८३ को बाह्रौ नगरसभाको बजेट बक्तब्य
आ.व २०८२।८३ को निति तथा कार्यक्रम
२०८१/८२ को कार्यक्रम / आयोजना अनुसार बजेट बिनियोजन
आ.व. २०८१/८२ बजेट मन्तव्य
आ.व २०८१/८२ योजनाको प्रकृतिगत बाँडफाँड
आ.व २०८१/८२ क्षेत्रगत बाँडफाँड
आ.व २०८१/८२आय-व्यय अनुमान
आ.व २०८०/८१ को संचित कोषबाट बिनियोजन हुने अनुमानको खर्च शिर्षकगत र श्रोतगत बिबरण
आ.व २०८०/८१को निति तथा कार्यक्रम
अन्य
जीतपुुरसिमरा उपमहानगरपालिकाको सम्पूर्ण कर्मचारीहरुको सम्पर्क विवरण
जीतपुरसिमरा उपमहानगरपालिकाको Android मोबाईल एप्स
जीतपुरसिमरा उपमहानगरपालिकाको IOS मोबाईल एप्स
उपमहानगरपालिका कार्यालयको कार्मचारीको ई हाजिरी
सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मोबाईल एप्स
नागरिक वडापत्र २०७४
अनलाईन घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाँई, सराँई तथा सम्बन्धविच्छेद )
नेपाल सरकारको आधिकारिक पोर्टल
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
फेसबुक फिड
हाम्रो युट्युब भिडियोहरु
मौसम जानकारी
जीतपुरसिमरा उपमहानगरपालिका जीतपुर, बारा