नेपालगञ्ज उपमहानगरपालिका | नगर कार्यपालिकाको कार्यालय, नेपालगञ्ज, बाँके ।

Source: http://www.nepalgunjmun.gov.np

Archived: 2026-04-23 16:39

नेपालगञ्ज उपमहानगरपालिका | नगर कार्यपालिकाको कार्यालय, नेपालगञ्ज, बाँके ।
Skip to main content
FAQs
Complain
Problems
समाचार
धानको उन्नत बीउ माग सम्बन्धी सूचना !!
श्रम संसार प्रणालीमा आवद्द हुने सम्बन्धी सूचना !!
निर्णय कार्यान्वयन सम्बन्धमा !!
मौका परिक्षा तथा पुन योग सम्बन्धमा !!
परिक्षाफल प्रकाशित गरिएको सम्बन्धमा !!
कृषि हाटबजार बहालमा लगाउने सम्बन्धी सूचना !!
मनोरञ्जन कर सम्बन्धमा !!
प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना !!
प्रस्ताव छनौटको सूचना !!
बाँकी समाचार
नेपालगंज उप-महानगरपालिकाको मुख्य सडक, सुर्खेत रोड
Read More
नेपालगंजमा अवस्थित बागेश्वरी मन्दिरमा रहेको जुंगे महादेवको मुर्ती
Read More
नेपालगंज उपमहानगरपालिकाको समग्र पार्श्वचित्र
Read More
नेपालगंज विमानस्थल
Read More
नेपालगञ्ज उप-महानगरपालिकाको वडागत विवरण !!
नेपालगञ्ज उप–महानगरपालिकाको संक्षिप्त परिचय
लुम्बिनी प्रदेशको पश्‍चिम भागमा अवस्थित तथा साविक मध्यपश्‍चिमाञ्‍चल विकास क्षेत्रको केन्द्रबिन्दुका रूपमा विकसित नेपालगञ्‍ज उपमहानगरपालिका बाँके जिल्लाको सदरमुकाम हो। पश्‍चिम नेपालको प्रमुख प्रवेशद्वारका रूपमा परिचित यो सहर व्यापार, सेवा, प्रशासन तथा सांस्कृतिक अन्तरक्रियाको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित छ। नेपालकै नामबाट स्थापित सहरका रूपमा नेपालगञ्जको ऐतिहासिक र पहिचानगत महत्व पनि विशिष्ट रहेको छ। विक्रम संवत् २०१७ सालमा नेपालगञ्ज नगर पञ्‍चायतको रूपमा स्थापना भई २०१९ सालमा नगरपालिका बनेको यस क्षेत्रलाई नेपाल सरकारको मिति २०७१ मंसीर १६ गतेको निर्णयानुसार साविकका १० वटा गाउँ विकास समितिहरू समेटी २७ वडा कायम गरी उपमहानगरपालिकामा स्तरोन्‍नति गरिएको हो। त्यसपछि मिति २०७२।०६।०१ मा पुरैनी गाउँ विकास समिति समेटेर २८ वडा कायम गरिएकोमा मिति २०७३।११।२७ को निर्णयानुसार हाल २३ वडा कायम रहेका छन्।
कुल ८५.९४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो उपमहानगरपालिका पूर्व–पश्चिम राजमार्गबाट करिब १० किलोमिटर दक्षिणमा अवस्थित भई नेपाल–भारत सीमासँग प्रत्यक्ष जोडिएको छ।यस किसिमको भौगोलिक अवस्थिति कारण नेपालगञ्ज व्यापारिक तथा आवागमनका दृष्टिले रणनीतिक महत्व बोकेको सहर बनेको छ। यसको सीमाना पूर्वमा डुडुवा गाउँपालिका, पश्‍चिममा जानकी गाउँपालिका, उत्तरमा जानकी गाउँपालिका तथा कोहलपुर नगरपालिका र दक्षिणमा डुडुवा गाउँपालिका तथा भारतसँग जोडिएको छ। विशेषगरी वडा नं. १५ र १६ भारतसँग प्रत्यक्ष सीमावर्ती क्षेत्र हुन्।
Read more
about नेपालगञ्ज उप–महानगरपालिकाको संक्षिप्त परिचय
English
नेपालगञ्ज उप-महानगरपालिकाको मोबाइल एप !!
नेपालगञ्ज उप-महानगरपालिकाको मोबाइल एप डाउनलोड गर्ने तरिका
सूचना प्रविधि विभागद्वारा सम्पूर्ण स्थानीय तहको फरक पहिचान हुने गरी तयार गरिएको मोबाइल एप Android प्रयोगकर्ताहरुले Play Store र IOS प्रयोगकर्ताले App Store बाट स्थानीय तहको एप (Local level) नामबाट खोजी प्राप्त गर्न सक्नुहुनेछ।
गतिविधि तथा समाचार
धानको उन्नत बीउ माग सम्बन्धी सूचना !!
Post date:
04/22/2026 - 09:55
श्रम संसार प्रणालीमा आवद्द हुने सम्बन्धी सूचना !!
Post date:
04/20/2026 - 21:36
निर्णय कार्यान्वयन सम्बन्धमा !!
Post date:
04/18/2026 - 08:45
मौका परिक्षा तथा पुन योग सम्बन्धमा !!
Post date:
04/18/2026 - 08:37
परिक्षाफल प्रकाशित गरिएको सम्बन्धमा !!
Post date:
04/18/2026 - 08:36
कृषि हाटबजार बहालमा लगाउने सम्बन्धी सूचना !!
Post date:
04/16/2026 - 11:35
मनोरञ्जन कर सम्बन्धमा !!
Post date:
04/11/2026 - 21:34
प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना !!
Post date:
04/10/2026 - 11:41
प्रस्ताव छनौटको सूचना !!
Post date:
04/10/2026 - 11:38
सटर बहालमा लगाउने सम्बन्धी सुचना !!
Post date:
04/09/2026 - 09:35
बाँकी समाचार
जनप्रतिनिधि
प्रशान्त बिष्ट
नगर प्रमुख
९८५८०२००६७
mayorprashant@gmail.com
रिक्त
नगर उप-प्रमुख
........
पदाधिकारी
मानबहादुर बम
प्रमुख प्रशासकीय अधिकृत
९८५८०६६१११
nepalgunjmun@gmail.com
लोकेन्द्र बहादुर शाही
सूचना अधिकारी
9851243491
lokendailekh@gmail.com
१७ औं नगरसभा !!
अतिक्रमण गरि बनाईएका संरचनाहरु हटाईदैं ।
नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीहरुको उपस्थितिमा याेजनाहरूको स्थलगत निरिक्षण।
संविधान दिवसमा भेरी अस्पतालका २०० विरामीलाई फलफूल वितरण !!
नेपालगञ्ज बसपार्कमा निःशुल्क पिउने पानीको व्यवस्था !!
सौन्दर्यकरणमा थप जिम्मेवार बन्न नगर प्रमुख विष्टको निर्देशन !!
नेपालगञ्जमा आजदेखि दमकल मोटरसाइकल सेवा सुरु !!
छाडा पशु चौपाया व्यवस्थापनमा जुट्यो नेपालगन्ज उपमहानगरपालिका !!
स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि जिआईजेडसँग सम्झौता !!
सडकपेटी खाली गराउन डोजर लिएर सडकमा नगर प्रमुख विष्ट !!
पर्यटन मन्त्री भट्टराई नेपालगञ्जको वाटरपार्कमा !!
योजना कार्यान्वयनमा नेपालगञ्जको कडाई !!
सेवाहरु
जग्गाधनी पूर्जाहराएको सिफारिस
सेवा प्रकारः- जग्गाधनी पूर्जाहराएको सिफारिस
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ‍वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नगरसभाले तोकेबमोजिम
आवश्यक कागजातहरुः-
निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का
व्यवसाय बन्द सिफारिस
सेवा प्रकारः- व्यवसाय बन्द सिफारिस
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ‍वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-
आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
नागरिकता प्रमाण पत्रको प्रतिलिपि
चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाण पत्रको सक्कल
घरबहाल सम्झौता पत्रको प्रतिलिपि
स्थलगत प्रतिवेदन
विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासकोे पत्र
आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
मोही लगत कट्टा सिफारिस
सेवा प्रकारः- मोही लगत कट्टा सिफारिस
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ‍वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-
मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन
निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
जग्गाधनी प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि
जग्गाको प्रमाणित नापी नक्सा
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि
नक्सा नामसारी
सेवा प्रकारः- नक्सा नामसारी
सेवा समयः- आवश्यक प्रमाणका कागजातहरु पेश भएको ३ दिन भित्र
जिम्मेवार अधिकारीः- घर नक्सा उपशाखा/ योजना शाखा / प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- प्रमुख प्रशासकीय अधिकृत वा सम्बन्धित कार्यालय प्रमुख
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-
१) सर्जमिन
२) तिरो तिरेको रसिद
३) नागरिकता
४) पास भएको सक्कल नक्सा र प्रमाणपत्र
दा.ख. नामसारी
सेवा प्रकारः- दा.ख. नामसारी
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ‍वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
निवेदन
नागरिकताको प्रतिलिपि
लिखतको फोटोकपी
जानकारी पत्र
मृत्यु दर्ता, नागरिकताको प्रतिलिपि
नावालक हकदारको हकमा जन्मदर्ता को प्रतिलिपि
तिरो तिरेको रसिद
वडा समिति कार्यालयवाट भएको सर्जमिन मुचुल्का
चार किल्ला प्रमाणित
सेवा प्रकारः- चार किल्ला प्रमाणित
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ‍वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपि
व्यवसाय नवीकरण
सेवा प्रकारः- व्यवसाय नवीकरण
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ‍वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
निवेदन पत्र
नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
बहाल सम्झौताको प्रतिलिपि
आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
नयाँ व्यवसाय दर्ता
सेवा प्रकारः- नयाँ व्यवसाय दर्ता
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ‍वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
निवेदन पत्र
नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
२ प्रति फोटो
घर बहाल सम्झौता
आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
संस्था दर्ता सिफारिस
सेवा प्रकारः- संस्था दर्ता सिफारिस
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ‍वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद। नतिरेको भए तिर्नु बुझाउनु पर्ने
संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
एकिकृत सम्पत्तिकर / घर-जग्गा कर
सेवा प्रकारः- एकिकृत सम्पत्तिकर / घर-जग्गा कर
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ‍वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
निवेदन
जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
भवन नक्सा स्वीकृति प्रमाण पत्र र नक्साको प्रतिलिपि
भवन / जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि
मालपोत तिरेको रसिद
आ.व. ०५७/५८ पूर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेको भए सोको प्रमाणित प्रतिलिपि
नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि
जानकारी
आय-ब्याय
बोर्ड निर्णय
सार्वजनिक खरिद
बार्षिक बजेट
महत्चपुर्ण लिङ्क
आ.व. २०८२/८३ को चैत्र मसान्त सम्मको आय तथा व्यय विवरण !!
Post date:
04/17/2026 - 15:39
आ.व. २०८२/८३ को फाल्गुण मसान्त सम्मको आय तथा व्यय विवरण !!
Post date:
03/22/2026 - 14:05
आ.व. २०८२/८३ को माघ मसान्त सम्मको आय तथा व्यय विवरण !!
Post date:
02/20/2026 - 13:10
आ.व. २०८२/८३ को मंसिर मसान्त सम्मको आय तथा व्यय विवरण !!
Post date:
12/18/2025 - 11:20
आ.व. २०८१/८२ को अषाढ मसान्त सम्मको आय तथा व्यय विवरण !!
Post date:
08/31/2025 - 12:59
आ.व. २०८१/८२ को ज्येष्ठ मसान्त सम्मको आय तथा व्यय विवरण !!
Post date:
06/20/2025 - 12:14
more
मिति २०८२/१२/१० गतेको कार्यपालिका निर्णय !!
Post date:
03/24/2026 - 20:49
मिति २०८२/१०/२६ गतेको कार्यपालिका निर्णय !!
Post date:
03/24/2026 - 20:47
मिति २०८२/०९/०५ गतेको कार्यपालिका निर्णय !!
Post date:
01/23/2026 - 21:07
मिति २०८२/०८/२४ गतेको कार्यपालिका निर्णय !!
Post date:
12/16/2025 - 19:57
मिति २०८२/०७/३० गतेको कार्यपालिका निर्णय !!
Post date:
11/30/2025 - 12:36
मिति २०८२/०६/३० गतेको कार्यपालिका निर्णय !!
Post date:
11/06/2025 - 10:46
more
प्रस्ताव स्वीकृत सम्बन्धी आशयको सूचना !!
Post date:
11/13/2025 - 19:10
औषधी तथा सर्जिकल सामाग्री खरिद सम्बन्धी बोलपत्र आव्हान सम्बन्धी सूचना !!
Post date:
10/09/2025 - 14:06
ट्रयाक्टर खरिद सम्बन्धी सूचना !!
Post date:
09/05/2025 - 11:41
आशय पत्र पेश गर्ने सम्बन्धी सूचना !!
Post date:
05/20/2025 - 13:46
सिलबन्दी दरभाउपत्र स्वीकृति आशयको सुचना !!
Post date:
01/27/2025 - 15:57
आय बोलपत्र सम्बन्धी सुचना (पार्किङ्ग तथा व्यवस्थापन) !!
Post date:
11/18/2024 - 11:56
अन्य
चालु आव २०८२।०८३ को संशोधित बजेट !!
Post date:
01/28/2026 - 12:59
आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन (शाखा तथा वडा कार्यालय) !!
Post date:
08/18/2025 - 12:24
आ.व. २०८२/८३ का लागी नगरसभाको १७ औ अधिवेशनबाट स्वीकृत भएको निति कार्यक्रम तथा बजेट (स्वीकृत मिति २०८२/३/२९) !!
Post date:
07/25/2025 - 21:56
आ.व. २०८२/८३ का लागी स्वीकृत बजेट !!
Post date:
06/27/2025 - 18:02
बार्षिक योजना किताब २०८१-८२ !!
Post date:
05/15/2025 - 11:56
more
वास सम्बन्धी सरोकारवालाहरुका लागी डिजिटल तालिम
सुरक्षा तथा न्याय सम्बन्धि जानकारी
स्वास्थ्य प्रोफाइल नेपालगन्ज
लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता विवरण
अनलाईन घटना दर्ता (निवेदन)-आम सेवाग्राही
एकीकृत सुचना पोर्टल
ठेगाना परिवर्तन (साविक गाविस/नपाको हालको विवरण)
देश भरिका नगरपालिकाको वेबसाइट
नेपाल सरकारको आधिकारिक पोर्टल
महालेखा परिक्षकको कार्यालयबाट स्वीकृत म.ले.प फारमहरु
कर तथा शुल्क
आर्थिक ऐन २०८२ - नेपालगञ्ज उप-महानगरपालिका !!
Post date:
07/25/2025 - 10:35
आर्थिक ऐन २०८१, नेपालगञ्ज उप-महानगरपालिका !!
Post date:
11/19/2024 - 12:09
आर्थिक ऐन २०८०, नेपालगञ्ज उप-महानगरपालिका !!
Post date:
07/19/2023 - 16:35
आर्थिक ऐन २०७९, नेपालगञ्ज उप-महानगरपालिका !!
Post date:
01/29/2023 - 15:28
आ.व.२०७५/७६ को कर तथा शुल्कका दरहरु !!
Post date:
04/08/2019 - 12:26
आ.व ०७३-०७४ मा सरसफाई सेवा शुल्क मासिक दर रेट विवरण
Post date:
01/24/2017 - 11:04
अन्य
कार्यपालिका बोर्ड निर्णय
मिति २०८२/१२/१० गतेको कार्यपालिका निर्णय !!
Post date:
03/24/2026 - 20:49
मिति २०८२/१०/२६ गतेको कार्यपालिका निर्णय !!
Post date:
03/24/2026 - 20:47
मिति २०८२/०९/०५ गतेको कार्यपालिका निर्णय !!
Post date:
01/23/2026 - 21:07
मिति २०८२/०८/२४ गतेको कार्यपालिका निर्णय !!
Post date:
12/16/2025 - 19:57
मिति २०८२/०७/३० गतेको कार्यपालिका निर्णय !!
Post date:
11/30/2025 - 12:36
मिति २०८२/०६/३० गतेको कार्यपालिका निर्णय !!
Post date:
11/06/2025 - 10:46
more
बजेट तथा कार्यक्रम
चालु आव २०८२।०८३ को संशोधित बजेट !!
Post date:
01/28/2026 - 12:59
आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन (शाखा तथा वडा कार्यालय) !!
Post date:
08/18/2025 - 12:24
आ.व. २०८२/८३ का लागी नगरसभाको १७ औ अधिवेशनबाट स्वीकृत भएको निति कार्यक्रम तथा बजेट (स्वीकृत मिति २०८२/३/२९) !!
Post date:
07/25/2025 - 21:56
आ.व. २०८२/८३ का लागी स्वीकृत बजेट !!
Post date:
06/27/2025 - 18:02
बार्षिक योजना किताब २०८१-८२ !!
Post date:
05/15/2025 - 11:56
more
सार्वजनिक खरीद बोलपत्र सूचना