tikapurmun.gov.np
Source: http://tikapurmun.gov.np
Archived: 2026-04-23 16:39
टीकापुर नगरपालिका | नगर कार्यपालिकाको कार्यालय
सुदूरपश्चिम प्रदेश,टीकापुर-कैलाली
Skip to main content
FAQs
Complain
Problems
प्रमुख सूचना::
दरभाउपत्र पेश गर्ने सम्बन्धमा-३।(२०८३.०१.१०).pdf
दरभाउपत्र पेश गर्ने सम्बन्धमा-२।(२०८३.०१.१०).pdf
दरभाउपत्र पेश गर्ने सम्बन्धमा-१।(२०८३.०१.१०).pdf
टीकापुर नगरपालिकाको आ.व. २०८२/०८३ चैत्र महिना सम्मको प्रगति विवरण ।
श्रम संसार प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना ।
TIKAPUR
Read More
टीकापुर बृहत उद्यान पार्क
Read More
टीकापुर नगरपालिकाको संक्षिप्त परिचय
नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने कैलाली जिल्लाको पुर्बी भागमा पर्ने यो ठाउं महेन्द्र राजमार्ग देखि १४ कि.मि. दक्षिण पट्टि, भारतको सिमाना देखि १४ कि.मि उत्तर तर्फ कर्णाली नदीको पश्चिमि तटमा अवस्थित छ| प्रजातन्त्र पुनस्थापना पश्चात नगरोन्मुख गा.बि.स., गा.बि.स. हुँदै २०५३ साल माघ १७ गते एकै पटक घोषणा भएका १५ वटा नगरपालिका मध्येको एक हो भने हाल २०७३ साल फाल्गुन २७ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम साबिक टीकापुर नगरपालिका, नारायणपुर र धनसिंहपुर गा.बि.स. एकै ठाउंमा गाभिन गई हालको बृहत् टीकापुर नगरपालिकाको स्थापना भएको हो |
घना जंगल भएको यस क्षेत्रमा बस्ति बस्ने क्रममा यहाँका बस्तीहरु टिका जस्तै गरि गोलाकार रुपमा बसेकोले यस ठाउँको नाम टीकापुर रहन गएको भन्ने भनाइ छ भने अर्को भनाइ अनुसार बस्ति बस्ने क्रममा जंगल फडानीको कार्य दशैंको टिकाको दिनदेखि प्रारम्भ गरिएकोले यस ठाउँको नाम टीकापुर रहन गएको भन्ने भनाइ छ|
Read more
about टीकापुर नगरपालिकाको संक्षिप्त परिचय
सूचना तथा समाचार

प्रशिक्षार्थी छनोटका सम्बन्धी सूचना।
Invitation For Bid(2083.01.04)
Invitation For Bid(2083.01.04)
प्रशिक्षार्थी छनोटका लागि अन्तर्वार्ता सम्बन्धी सूचना।
ReInvitation For Bids
थप सूचना
कर्मचारी
सुमन धिताल
प्रमुख प्रशासकीय अधिकृत
9858434111
लक्ष्मी ओड
आर्थिक प्रशासन प्रमुख (लेखा अधिकृत)
9858488258
देवी प्रसाद आचार्य
प्रशासकीय अधिकृत/सूचना अधिकारी
9848420428
नवराज जोशी
सिभिल ईन्जिनियर
9848421689
more
मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम।
टीकापुर स्वास्थ्य शाखाले समग्र स्वास्थ्य सूचकाङ्क मूल्याङ्कनमा तृतीय स्थान हासिल! आ.व. २०८१/०८२ को जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा प्रगतिशील प्रयास र उत्कृष्ट योगदानको लागि हार्दिक बधाई।
प्रमुख प्रशासकिय अधिकृत श्री सुमन धिताल सरको स्वागत कार्यक्रम (२०८२\०८\०१)
लैंगिक समानता,अपांगता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यशाला
सास्कृतिक कार्यक्रम संचालन सम्बन्धि बैठक
सेवाहरु
घर जग्गा नामसारी सिफारिस
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
१) घर जग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खुलेको निबेदन
२) निवेदकको नागरिकता प्रमाण पत्र को प्रतिलिपि
३)मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५)सर्जमिन मुचुल्का गरि बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाण पत्र को प्रतिलिपि
६) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
मोही लगत कट्टा सिफारिस

१) मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निबेदन

३) जग्गाधनि प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
५)जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित पतिलिपि
घर कायम सिफारिस

१) घर कायम सिफारिस पाउ भन्ने सम्बन्धि निबेदन

३) सम्बन्धित जग्गाको लालपुर्जा प्रमाणपत्रको प्रतिलिपि
४) स्थलगत प्रतिबेदन
५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
छात्रवृत्ति सिफारिस

१) निबेदन पत्र र नागरिकता प्रमाण पत्र को प्रतिलिपि
२) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद, व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
विपन्न विद्यार्थी छात्रवृत्ति सिफारिस

२) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
more
सूचना तथा जानकारी
ऐन, नियमावली ,कार्यबिधि तथा निर्देशिकाहरु
नगर सभा निर्णयहरु
राजश्व तथा करका दररेट
आन्तरिक परिपत्रहरु
सिकलसेल तथा थालेसेमिया रोग भएका बिरामी घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने कार्यविधि, २०८२
शहरी स्वास्थ्य प्रवर्द्धन तथा सिकलसेल केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि,२०८२
टीकापुर नगर फार्मेसी सञ्चालन कार्यविधि, २०८२
टीकापुर नगरपालिकाको आर्थिक ऐन, २०८१
टीकापुर नगरपालिकाको आर्थिक ऐन, २०८२
more
१८ औँ नगरसभा प्रतिबेदन(२०८२/०८३)
Post date:
Thursday, February 5, 2026 - 15:28
१८ औं नगरसभा अधिवेशनको (तेस्रो) बैठकको निर्णयहरु (मिति २०८२ माघ ५ गते)
Post date:
Sunday, February 1, 2026 - 17:22
१८ औं नगरसभा अधिवेशनको (दोस्रो) बैठकको निर्णयहरु (मिति २०८२ माघ ५ गते)
Post date:
Sunday, February 1, 2026 - 17:19
१८ औं नगरसभा अधिवेशनको (पहिलो) बैठकको निर्णयहरु (मिति २०८२ पौष २८ गते)
Post date:
Sunday, February 1, 2026 - 17:12
१७ औं नगरसभा अधिवेशनको (दोश्रो) बैठकको निर्णयहरु (मिति २०८२ असार १० गते)
Post date:
Saturday, September 6, 2025 - 14:29
more
आ.व. २०८२-०८३ स्वीकृत नगर दररेट
Post date:
Thursday, September 18, 2025 - 16:31
आ.व. २०८१-०८२ को टीकापुर नगरपालिकाको स्वीकृत नगर दररेट
Post date:
Thursday, August 29, 2024 - 15:20
नतिजा प्रकाशन सम्बन्धि सूचना
Post date:
Friday, November 10, 2023 - 17:40
आ.व. २०८०/८१ का लागि नगर दररेट विवरण
Post date:
Tuesday, August 1, 2023 - 15:53
आ.व. २०७९/८० का लागि नगर दररेट विवरण
Post date:
Thursday, August 11, 2022 - 12:05
1 of 4
next ›
more
Letters of recommendation
Post date:
Monday, November 11, 2024 - 13:52
व्यक्तिगत श्रम स्वीकृति तथा पुन : श्रम स्वीकृति सम्बन्धमा |
Post date:
Thursday, April 13, 2023 - 11:43
ईनोभेटिभ आइडिया पेश गर्ने सम्बन्धी सूचना |
Post date:
Monday, March 27, 2023 - 16:02
शहिदहरुको विवरण सम्बन्धमा |
Post date:
Monday, March 6, 2023 - 14:39
अभिमुखीकरण कार्यक्रममा सहभागिता सम्बन्धमा |
Post date:
Sunday, March 5, 2023 - 20:17