जनकपुरधाम उपमहानगरपालिका | नगर कार्यपालिकाको कार्यालय

Source: http://janakpurmun.gov.np

Archived: 2026-04-23 16:41

जनकपुरधाम उपमहानगरपालिका | नगर कार्यपालिकाको कार्यालय
Skip to main content
FAQs
Complain
Problems
समाचार
वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुका लागि पुनः एकिकरण कार्यक्रम अन्तरगत अनुदान वा प्रविधि सहयोग सम्बन्धी सूचना ।
चारपांग्रे चालक तालिम सम्बन्धी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।
वृत मार्गनिर्देशन पोर्टलको प्रयोग सम्बन्धमा
रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना
१४औं नगर सभाको अन्य निर्णयहरु
रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना ।
Janakpurdham Heritage Route App
Read More
बेलुकाको समयमा गंगा सागरको एक दृश्य
Read More
जानकी मन्दिर
Read More
धनुष सागरमा खेल्दै गरेका हाँसहरु
Read More
A spiritual site link no other
Read More
हार्दिक अपिल !
Submitted on:
Thu, 04/09/2020 - 09:02
सहयोगको लागि धन्यवाद ।
विपद ब्यबस्थापन खाता नं. : १२२०३०५०४९४०२
बैंकको नाम र शाखा : राष्ट्रिय बाणिज्य बैंक, जनकपुरधाम  ।
Read more
about हार्दिक अपिल !
संक्षिप्त परिचय
जनकपुरधाम उप”महानगरपालिकाको संक्षिप्त परिचय ः-
दर्ीघकालिन सोच सुन्दर, स्वच्छ, समृद्ध जनकपुरधाम
महषिर् जनकको पूण्यभूमि, माता जानकीको पवित्र जन्मस्थलको रुपमा देश विदेशमा परिचित जनकपुर नगरपालिकाको स्थापना वि.सं. २०१७ सालमा भएको हो । वि.सं.२०७१ साल बाट यस नगरपालिकाको नाम जनकपुरधाम कायम रही उप-महानगरपालिकामा परिणत भएको हो । नेपालको संविधान -२०७२) अनुसार यो उप-महानगरपालिका प्रदेश नं.२ मा पर्दछ । हाल प्रदेश नं.२ को राजधानी यसै उप-महानगरपालिकामा अवस्थित छ । समुद्री सतहबाट ९० मीटर उचार्इंमा रहेको छ । संघीय राजधानी काठमाण्डौं देखि ४५० कि.मि.को दुरीमा रहेको जनकपुरधाम उप-महानगरपालिका २५ वडामा विभाजित रहेको छ । यस उप-महानगरपालिकाको क्षेत्रफल ९१.९७ वर्ग कि.मि. रहनुका साथै भू-सतह प्रायः सबै समतल रहेको छ । यसको सिमा क्षेत्र पर्ूवमा औरही गाउंपालिका छ भने पश्चिममा पिपरा गांउपालिका उत्तरमा लक्ष्मीनिया गांउपालिका छ भने दक्षिणमा नगर्राईन नगरपालिका रहेको छ । वि.सं.२०६८को जनगणना अनुसार कूल जनसंख्या १,६२,१७२ जसमा महिलाको जनसंख्या ७७,८९६ तथा पुरुषको जनसंख्या ८४,२७६ साथै घरसंख्या ३०,५८९ रहेकोे छ र पर्ूवमा जलादी तथा पश्चिममा दुधमती मूख्य नदी रहेका छन । यस उपमहानगरपाकिाको औषत तापक्रम न्यूनतम ७ ड्रि्री देखि अधिकतम ४० ड्रि्री सम्म मापन भएको देखिन्छ ।
स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाति तथा समुदायका मानिसहरुले मनाउने चार्डपर्व जस्तै दशैं, तिहार, छठ, माघे संक्रान्ती, होली, कृष्ण जन्माष्टमी, बकर्रर् इद, उलर् इद फितर, बुद्ध जयन्ती, रामनवमी, जानकीनवमी, विवाहपञ्चमी, झुला पर्वर् रहेका छन् । स्थानीय स्तरमा वोलिने भाषा नेपाली, मौथिली, भोजपुरी, हिन्दी, उर्दु, थारु छन । प्रमुख पोशाकको रुपमा धोती कर्ुता, पेन्ट, शर्ट, कोट, गुन्यु चोली, सारी व्लाउज रहेका छन् । यहां हिन्दु, मुस्लिम, बौद्ध, क्रृश्चिन, जैन धर्मावलीहरुको बसोवास रहेको छ । पौराणिक र ऐतिहासिक पर्यटकिय स्थलको रुपमा जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप, मणिमण्डप, र्स्वर्गद्वार, लगायतका छन । यहांको जनजिवनको मुख्य आर्थिक श्रोतहरुमा कृषि, व्यापार, व्यवसाय, नोकरी प्रमुख छन् । उप-महानगरपालिकाको आम्दानीको मुखय स्रोतहरु घर जग्गा कर -सम्पत्ति कर), हाट बजार, व्यवसाय कर, नक्सा दस्तुरर्,र् इजाजत तथा नवीकरण दस्तुर तथा अन्य दण्ड जरिवाना रहेको छ ।
Read more
about संक्षिप्त परिचय
Pages
1
2
next ›
last »
सूचना तथा समाचार
वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुका लागि पुनः एकिकरण कार्यक्रम अन्तरगत अनुदान वा प्रविधि सहयोग सम्बन्धी सूचना ।
मिति:
Thursday, April 23, 2026 - 16:14
चारपांग्रे चालक तालिम सम्बन्धी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।
मिति:
Thursday, April 23, 2026 - 06:09
वृत मार्गनिर्देशन पोर्टलको प्रयोग सम्बन्धमा
मिति:
Wednesday, April 22, 2026 - 16:47
रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना
मिति:
Wednesday, April 22, 2026 - 16:45
१४औं नगर सभाको अन्य निर्णयहरु
मिति:
Tuesday, April 21, 2026 - 14:53
रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना ।
मिति:
Monday, April 20, 2026 - 12:46
कक्षा ८को नतिजा प्रकाशन सम्बन्धी सूचना ।
मिति:
Friday, April 17, 2026 - 16:48
विवरण पेश गर्ने सम्बन्धी सूचना ।
मिति:
Friday, April 17, 2026 - 10:37
थप समाचार
जनप्रतिनिधि
Manoj Kumar Sah
नगर प्रमुख
mayor@janakpurdham.gov.np
9854022722
KIshori Shah
उप– प्रमुख
dymayor@janakpurdham.gov.np
9844025726
पदाधिकारी
ज्ञानहरि घिमिरे
प्रमुख प्रशासकीय अधिकृत
9854056111
cao@janakpurdham.gov.np
उमा शंकर मल्लिक
सूचना अधिकारी
9844135085
umashankar.mallik1@gmail.com
नगर प्रमुखज्यू शहिद कप प्रतियोगितामा आतिथ्यता ग्रहण गरिबक्सनु भएको ।
मिथिला सँस्कृतिक क्षेत्र नमूना फोटो
नगर प्रमुख रंगशाला निर्माण सम्बन्धी माननीय मंत्री रघुवीर महासेठ ज्यू संग भेटघाट तथा संवाद ।
मिथिला हेरिट्रेज स्ट्रिटःनमुना
नगर उप—प्रमुख श्री किशोरी साह
नगर प्रमुख ज्यू बाट ८औं नगर सभा उद्घाटन
सुन्दर, स्वच्छ समृद्ध जनकपुरधाम संकल्प अभियान
जनकपुरधाम उपमहानगरपालिका र राष्ट्रिय भुमि आयोग बिच जग्गा वितरण र अव्यवस्थित बसोबासको सम्बन्धमा सहमती
Janakpur Railway जनकपुर रेल्वे
नगर प्रमुख श्री मनोज कुमार साह ज्यू
सेवाहरु
घर जग्गा नामसारी सिफारिस
सेवा प्रकारः-
घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १५००
आवश्यक कागजातहरुः-
१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर
जानकारी
बजेट
योजना
खरीद
विधुतीय सेवा
१४औं नगर सभाको अन्य निर्णयहरु
मिति:
Tuesday, April 21, 2026 - 14:54
हिउदे संसोधन सहित वजेट तथा कार्यक्रम फाईनल
मिति:
Thursday, March 12, 2026 - 13:45
चालु आर्थिक २०८२।०८३ को आर्थिक गतिविधि, बजेटको समिक्षा।
मिति:
Sunday, January 11, 2026 - 08:37
आर्थिक वर्ष २०८२।०८३को कार्यक्रम तथा बजेट( संसोधन प्रस्ताव)
मिति:
Friday, January 9, 2026 - 13:21
१३ ओं नगर सभा बाट पारित आ.व.२०८२.०८३को बजेट तथा कार्यक्रम
मिति:
Monday, November 10, 2025 - 12:41
अन्य
स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन
मिति:
Monday, December 25, 2023 - 12:32
संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि २०७९
मिति:
Monday, December 25, 2023 - 12:31
प्लाष्टिकजन्य फोहर ब्यबथापन निर्देशिका–२०७९
मिति:
Monday, December 25, 2023 - 12:30
जनकपुरधाम पर्यटन समन्वय समिति सञ्चालन निर्देशिका २०७८
मिति:
Monday, December 25, 2023 - 12:29
लैङ्गिक समानता तथा समाजिक समावेशीकरण रणनीति
मिति:
Sunday, November 26, 2023 - 15:35
GESI सम्बन्धित नगरपालिकाहरूको लागि उन्नत मार्गचित्र
मिति:
Sunday, November 26, 2023 - 15:34
राजश्व सुधार योजना अन्तिम प्रतिवेदन
मिति:
Thursday, November 23, 2023 - 18:11
जनकपुर सम्पदा सूची डिजाइन
मिति:
Tuesday, November 21, 2023 - 13:57
जनकपुरधाम उपमहानगरपालिका भिजन डकुमेन्ट
मिति:
Tuesday, November 21, 2023 - 13:40
जनकपुरधाम-सम्पदा-मार्ग-सिमाङ्कन-रिपोर्ट।
मिति:
Tuesday, November 21, 2023 - 13:34
अन्य
Notice of Intent to Award the Contract
मिति:
Tuesday, April 7, 2026 - 09:08
Invitation for Electronic Bids
मिति:
Monday, March 30, 2026 - 19:04
Notice of Intent to Award the Contract
मिति:
Sunday, March 22, 2026 - 08:59
Invitation for Electronic Bids
मिति:
Tuesday, February 17, 2026 - 08:52
Invitation For Request For Proposal(RFP)
मिति:
Friday, February 13, 2026 - 14:10
Invitation for Electronic Bids
मिति:
Thursday, September 4, 2025 - 09:24
Notice of Intent to Award the Contract
मिति:
Friday, June 27, 2025 - 11:58
Notic of intengt to Award the Contract
मिति:
Thursday, June 19, 2025 - 13:25
Notic of intengt to Award the Contract
मिति:
Friday, June 6, 2025 - 19:21
Invitation For Electronic Bids
मिति:
Wednesday, May 28, 2025 - 09:05
अन्य
विधुतीय शुसासन सेवा
सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरु
आश्यपत्रको ढांचा
आश्यपत्रको ढांचा
आश्यपत्रको सूचना
बेरोजगार दर्ताका लागि दिने निवेदन
सामाजिक सूरक्षा विवरण ०७४-७५
आ.व २०७४-७५ को व्यक्तिगत घटना दर्ताको विवरण
व्यक्तिगत घटना दर्ता विवरण (०७१ /०७२ )
आ. व २०७१/७२ (बैसाख देखि चैत्र )सम्मको घटना दर्ता विवरण
दोश्रो चौमासिक भत्ता बितरणको बिवरण
Pages
1
2
next ›
last »
महत्वपूर्ण सम्पर्क नम्बर
जनकपुर  उपमहानगरपालिका कर्मचारी
नामावली (सम्पर्क नं सहित)
जनकपुर उपमहानगरपालिकाको निर्वाचित नामावली
(सम्पर्क नं सहित)
जनकपुर उपमहानगरपालिकाका वडा सचिवको नामावली (सम्पर्क नं सहित)
जनकपुर उप महानगरपालिका कार्यालय :- ०४१-५२०५२०
बरुण यन्त्र :- ०४१-५२००११/९८५४०२००१४
नेपाल प्रहरी :- ०४१-५२००९९ , १००
जनकपुर अंचल अस्पताल :- ०४१-५२००३३
एम्बुलेन्स :- १०२
नगर श्रोत नक्सा
१.
जनकपुर उप महानगरपालिका क्षेत्र
(१ देखि २५ वडा सम्म )
*नँया
२.
विधुत  संजालको नक्शा (१- १६ वडा सम्म )
३.
खानेपानी संजालको नक्शा (१-१६ वडा सम्म)
४.
संचार संजालको नक्शा (१- १६ वडा सम्म )
५.
सडक संजालको नक्शा (१- १६ वडा सम्म )
६.
वडागत नक्सा (प्रतेक वडा १- १६ सम्म )
कर तथा शुल्कहरू
करको दरहरु-आ.व ०७५-०७६
करको दरहरु-आ.व ०७४-०७५
करको दरहरु-आ.व ०७३-०७४
कानुन संगालो