शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल

Source: http://www.stidh.gov.np

Archived: 2026-04-23 16:47

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
हाम्रो बारेमा
सेवाहरू
एकाइहरू
ग्राहक सरोकार
ओपीडी तालिका
अनुसन्धान र शिक्षाविद्
सूचना पाटी
डाउनलोडहरू
ग्यालेरी
सम्पर्क
हाम्रो टोलीका सदस्यहरू
बारेमा

1990 सालमा डाइरेक्टर अफ मेडिकल सर्भिसेज अन्तर्गत हाल रोप–वे टर्मिनल रहेको टेकू स्थित पाटिमा कलेरा अस्पतालको स्थापना भएको ।
2007 सालमा हाल अस्पताल रहेको स्थानमा पुरानो पाटी बाट नयाँ भवनमा सरेको ।
2019 सालमा सरुवा रोग यूनिट नामाकरण गरि वीर अस्पताल अन्तर्गत रहेको र त्यसै वर्ष अस्पतालको रिनोभेशन पनि भएको ।
2034 सालमा सरुवा रोग अस्पताल नामाकरण भई वीर अस्पतालबाट छुट्याई बेग्लै अस्पतालको रुपमा संचालन भएको ।
2037 सालमा यस अस्पताल अन्तर्गत ग्याष्ट्रो इन्टरलोजी यूनिट संचालन गरेको ।
2042 साल देखि सरुवा रोग अस्पतालको नामबाट टेकू अस्पतालमा परिणत भएको ।
2050 श्रावण 1 गते पुनः सरुवा रोग अस्पताल नामाकरण गरि केन्द्रिय कुष्ठरोग क्लिनिक तथा एन्टीरेविज क्लिनिक यस अस्पतालमा समावेश भएको ।
टेकु अस्पताल विकास समिति गठन 2049 अनुसार 2053 साल जेष्ठ 29 गते देखि टेकु अस्पताल विकास समितिमा परिणत भएको ।
2053 साल माघ 11 गते देखि टेकु अस्पतालको नाम रुपान्तर भै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परिणत भएको ।
2054 मार्ग 30 गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार केन्द्रिय कुष्ठरोग क्लिनिक शुक्रराज ट्रपिकल तथा सरुवा  रोग अस्पतालबाट छुट्याई कुष्ठरोग नियन्त्रण महाशाखामा राखिएको  थियो । हाल यस अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहने गरी 100 शैय्याको ट्रपिकल तथा सरुवा रोगहरुको रिफरल अस्पतालको रुपमा संचालनमा रहेको छ ।

Emergency and Inpatient
24 hour service available
Emergency Hotline
+९७७-१-५३५३३९६, ९७७-१-५३५३३९५
OPD Schedule
Sunday-Friday
संगठनात्मक संरचना
Preview
बोर्डबाट सन्देश
डा. अनुप वास्तोला
निर्देशक
डा. अनुप वास्तोला
निर्देशक
हाम्रा सेवाहरू
EPS शाखा
ART Services
एन्टि रेबिज भ्याक्सिन (ARV) सेवा
फिजियोथेरापी
स्वास्थ्य चेकअप तथा अन्य
CSSD(Central Sterile supply department)
IPC and Health care waste management
Laundry
हाम्रो एकाइहरू
Fever क्लिनिक
छाला विभाग
बालरोग सेवा
फिजियोथेरापी
एकद्धार संकट व्यवस्थापन केन्द्र OCMC (24hrs)

सामाजिक सेवा इकाइ (24hrs)
सामान्य चिकित्सा

मेडिकल रेकर्ड शाखा
सूचना पाटी
सूचना
समाचार
बोलपत्रहरू
आशयको सूचना
सूचना
No data
हाम्रो ग्यालेरी
९२ औं वार्षिक उत्सव-2082
20
images
0
videos
अस्पतालका कर्मचारीहरुबाट अस्पताल परिसर सरसफाई
5
images
0
videos
अस्पताल वार्ड निरीक्षण
8
images
0
videos
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको ९० औं वार्षिकोत्सव
20
images
0
videos
लैङ्गिक हिंसा व्यवस्थापन बारेमा स्वास्थ्यकर्मीहरूलाई तालिम
12
images
0
videos
द्रुत लिङ्कहरू
ओपीडी तालिका
अपोइन्टमेन्ट बुक गर्नुहोस्
ग्यालेरी
समाचार र सूचनाहरू
सेवाहरू
एकाइहरू
ग्राहक सरोकार
अनलाइन टिकट
सम्पर्क
फेसबुक
ताजा समाचार