www.banepamun.gov.np
Source: http://www.banepamun.gov.np
Archived: 2026-04-23 16:54
बनेपा नगरपालिका | नगर कार्यपालिकाको कार्यालय
बनेपा
Skip to main content
FAQs
Complain
Problems
समाचारः
कर्मचारीहरुको विवरण (अद्यावधिक २०८२।०७।२६)
वडा सचिवहरुको विवरण
बनेपा नगरपालिकाको संक्षिप्त तथ्याङ्क
व्यक्त्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तिका लागि जन्म, मृत्यु, विवाह, बसाँइसराइ र सम्बन्ध विच्छेद लगायतका व्यक्तिगत घटनाहरू, घटना घटेको ३५ दिन भित्र आफ्नो वडा कार्यालयमा दर्ता गराै/गराऔ ।
जनगणना २०७८ को नतिजा
हालसम्म ज्येष्ठ नागरिक परिचय-पत्र लिनेको संख्या ३५१९ र अपाङ्गगता परिचय-पत्र लिनेको संख्या ४८९
जग्गा विकास(प्लानिङ) तथा हाउजिङ निर्माण सम्बन्धी सूचना ।
निर्वाचित जनप्रतिनिधिहरूको विवरण २०७९
कोरोना भाइरस(कोभिड -१९) सम्बन्धी समाचार
बनेपा नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्त्तिहरूले आफ्नो वडाको सिफारिस लिइ नगरपालिकावाट अपाङ्गता परिचय पत्र लिनु हुन अनुरोध गरिन्छ । हाल सम्म यो परिचय पत्र लिनेहरूको संख्या रातो(क) ११८,निलो(ख) २२९,पहेलो(ग) ६६,सेतो(घ) २१ जना
बाँकी समाचार
बनेपा नगरपालिकाको वेबसाईटमा तपाईलाई स्वागत छ ।
तपार्इ नगर कार्यपालिका क्षेत्रमा CCTV Camera को निगरानीमा हुनुहुन्छ ।

डिजिटल सूचना पाटीमा प्रकाशन गर्नु पर्ने सूचना तथा समाचारहरू सम्बन्धित शाखा तथा उप-शाखाहरूले सूचना प्रविधि शाखामा बुझाउनु हुन अनुरोध गरिन्छ ।
बनेपा नगरपालिकामा तिर्नु बुझाउनु पर्ने कर दस्तुर समयमै तिरी लाग्ने दण्ड जरीवानावाट बचाै । नगरको विकासमा साझेदार बनाै ।
बनेपा नगरपालिका र वडा कार्यालहरूमा कार्यरत प्राविधिक कर्मचारीहरूको विवरण ।
.
शिलबन्दी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ! (२०८०।०४।१८)
तिजको अवसरमा बजार मेला र लोकगीत प्रतियोगिता सम्बन्धी सूचना । (२०८०।०५।०५)
निःशुल्क तालिम सम्बन्धी सूचना ! (२०८२।०१।०७)
चण्डेश्वरी मन्दिर, बनेपा
Read More
श्वेतकाली नाच, बनेपा
Read More
बनेपा नगरपालिका भवन
Read More
Read More
बनेपा नगरपालिकाको संक्षिप्त परिचय
बनेपाको भौगोलिक परिवेश
पूर्वमा 'रक्तचन्दन' भनिने चण्डेश्वरीजङ्गल, उत्तरमा थागु (माथिको) जङ्गल र दक्षिणमा क्वःगु (तलको) जङ्गलको पृष्ठभूमिमा काठमाडौंबाट करिब २० कि. मि. पूर्व समुद्री सतहदेखि ४८०० फिट उचाइमा अनि २७.३७ डिग्री अक्षांश र ८१.३१ डिग्री देशान्तरमा रहेको एउटा सानो तर रमणीय उपत्यकामा अवस्थित प्राचीन नगरी बनेपा ऐतिहासिक र धार्मिक क्षेत्र हो । पुरानो बनेपा नगर क्षेत्र पूर्वमा चण्डेश्वरीखोला, पश्चिमबाट दक्षिण हुदै पूर्वतिर बगिरहेको पुण्यमाताखोला अनि पहाड र पर्वत र स-साना गाउहरूले घेरिएको साँगा, नाला, धुलिखेल, श्रीखण्डपुर, चौकोट र पनौतीका बीचमा अवस्थित बनेपा काभ्रेपलाञ्चोक जिल्लाको महत्वपूर्ण व्यापारिक केन्द्र पनि हो । 'बने' ले व्यापार र 'पा' ले बस्ती भन्ने बुझाउछ । त्यसैले बनेपा व्यापारीहरूको थलो हो ।
Read more
about बनेपा नगरपालिकाको संक्षिप्त परिचय
English
बनेपा परिचय कक्षा १ देखि ८ सम्म दोस्रो संस्करण - २०८२
Read more
about बनेपा परिचय कक्षा १ देखि ८ सम्म दोस्रो संस्करण - २०८२
कार्यपालिका बैठकका निर्णयहरू
Link in H1
कार्यपालिका बैठकका निर्णयहरु
Read more
about कार्यपालिका बैठकका निर्णयहरू
Pages
1
2
3
4
5
6
7
8
9
next ›
last »
सूचना तथा समाचार
राष्ट्रिय आर्थिक गणना २०८२ मा सहभागी बनौ । अनुरोध पत्र । (२०८३।०१।०८)
राष्ट्रिय आर्थिक गणना २०८२ मा सहभागी बनौ । अनुरोध पत्र ।
व्यक्त्तिगत घटना दर्ता सप्ताह २०८३ साल बैशाख १ गते देखि ७ गतेसम्म सफल पारौं ।
आधारभूत तह कक्षा ८ परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा (२०८२।१२।२७)
शैक्षिक सत्र शुरु हुनुभन्दा अगाडी विद्यार्थी भर्ना नगर्ने तथा शुल्क नलिने सम्बन्धमा । (२०८२।१२।२६)
तालिम सेवा खरिदका लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना २०८२।१२।२२
जडिबुटी, कवाडी र जीवजन्तु कर संकलनको लागि विद्युतीय बोलपत्र आव्हानको सूचना(२०८२।१२।१७)
निःशुल्क तालिम संचालन सम्बन्धी सूचना । (२०८२।१२।१७)
सीपमुलक तालिमका लागि दररेट पेश गर्ने सम्बन्धी सूचना (२०८२।१२।०९)
जडिबुटी कवाडी र जीवजन्तु कर संकलन सम्बन्धी बोलपत्रको प्रक्रिया रद्द गरिएको सूचना । (२०८२।१२।०४)
नतिजा प्रकाशन सम्बन्धी सूचना ! (२०८२।१२।०२)
बाँकी समाचार
जन प्रतिनिधि
शान्ति रत्न शाक्य
नगर प्रमुख
shantiratnashakya123@gmail.com
०११-६६१२८१, ९८५१०१०३८३
बिमला सापकोटा दाहाल
उप– प्रमुख
banepa.bimala@gmail.com
०११-६६१२८१, ९८४९५७३०००
कर्मचारी
पोषण लामिछाने
प्रमुख प्रशासकीय अधिकृत
lcposhan1@gmail.com
9851049487
बनेपा नगरपालिकाको नगर सभाको १६ औं अधिवेशनको दोस्रो सत्र
बनेपा नगरपालिका नगर सभाको १६ औं अधिवेशन २०८२ असार ६ गते
व्यक्तिगत घटना दर्ता
नगरकोट भ्रमण वर्ष २०८२
बनेपा नगरपालिकाको ४४ औं स्थापना दिवस समारोह
बनेपा नगरपालिकाको नगर सभाको १५ औं अधिवेशन
आ.व. २०७९/०८० को नतिजाको गुणस्तर परीक्षणको कार्य मन्त्रालयबाट सम्पन्न भई स्वमूल्याङ्कनको अन्तिम नतिजामा काभ्रेपलाञ्चोक जिल्लामा बनेपा नगरपालिकाले ८६.५० अङ्क प्राप्त गरि प्रथम हासिल गर्न सफल भएको छ ।
बागमती प्रदेशमा दीगो तथा सम्मानित रोजगारीका लागि सिप (ENSURE) परियोजना-दोस्रो चरण अन्तर्गत आर्थिक वर्ष २०८०।०८१ का लागि स्वीकृत वार्षिक कार्यक्रमहरुको उत्कृष्ट कार्य सम्पादन गरेकोमा उप-प्रमुख श्री बिमला सापकोटा दाहालज्यू प्रशंसा-पत्र ग्रहण गर्नु हुदै
बनेपा नगरपालिका नगर सभाको चौधौं अधिवेशन २०८१ असार १०
नेपाल सरकारका माननीय खानेपानी मन्त्री श्री राजेन्द्रकुमार राईज्यूको प्रमुख आतिथ्यतामा बनेपा नगरपालिकाको ४३ औं स्थापना दिवस सम्पन्न
चौथो मेयर कप अन्तर वडा स्तरीय फुटबल प्रतियोगता २०८०
बनेपा नगरपालिका नगर सभाको तेह्रौ अधिवेशन कार्यक्रम
बनेपा नगरस्तरीय पाँचौं अन्तर विद्यालय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०८० को समापन कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
बनेपा नगरपालिकाको आयोजनामा संचालन हुने बनेपा नगरस्तरीय पाँचौं अन्तर विद्यालय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०८० को उद्घाटन कार्यक्रम
२० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस
बनेपा नगरपालिकाको आयोजनामा ३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा संचालित सचेतना मुलक र्याली कार्यक्रम
बनेपा नगरपालिकाको आयोजनमा संचालित अपाङ्गता क्षेत्रमा कार्य गर्ने संस्था तथा व्यक्तिसंग अन्तर्क्रिया कार्यक्रम
बनेपा नगरपालिकाको आयोजनामा संचालित बनेपा नगरपालिका न्यायिक समितिमा सुचीकृत मेलमिलापकर्ताहरूको कार्यको आ.ब. २०७९।०८० को बार्षिक समिक्षा र बिजया दशमी तथा शुभदिपावली, नेपाल संवत् ११४४ र छठ पर्व २०८० को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम
बनेपा नगरपालिका र नेपाल बनेपा बहुप्राविधिक शिक्षालय बिच सम्झाैता
आ.ब. २०७९।०८० मा सम्पादित कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठी
बनेपा नगरपालिका उप प्रमुख श्री बिमला सापकोटा दाहालज्यूको संयोजकत्वमा बनेपा नगरपालिका बजार अनुगमन कार्यक्रम
बनेपा नगरपालिकाको आयोजनामा नियमित खोप सुदृढिकरण पूर्ण खोप सुनिश्चितता र दिगोपनको लागि सुक्ष्म योजना अध्यावधिक र सरसफाइ प्रवर्दन प्याकेज कार्यक्रमको समिक्षा गोष्ठी
संविधान दिवसको अबसरमा प्रमुख जिल्ला अधिकारी श्री रूद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकको निर्णय बमोजिम २०८० आश्विन २ गते बिहान ७:३० बजे बनेपाकी आराध्यदेवी माता चण्डेश्वरी मन्दिरको प्राङ्गणमा गरिएको सरसफाइ कार्यक्रम
वनेपा नगरपालिकाले मिति २०८०/०५/३१ गते नगर प्रमुख , उप प्रमुख , प्रमुख प्रशासकीय अधिकृत , जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष र अनुगमन टोलीका विज्ञ सदस्यहरु समेतको उपस्थितिमा सहकारी संस्थाहरुको अनुगमनको समीक्षा वैठक
बनेपा नगरपालिकाको आयोजनामा "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी" भन्ने नाराका साथ ५९ औं राष्ट्रिय बाल दिवसको अवसमा जनप्रतिनिधिसंग बालबालिका कार्यक्रम संचालन
निःशुल्क आँखा शिविर संचालन
बनेपा नगरपालिका र रेयुकाई आँखा अस्पताल बनेपाको संयुक्त आयोजनामा बनेपा नगरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको लागि निःशुल्क आँखा शिविर संचालन
बनेपा नगरपालिकाको आयोजना, स्वास्थ्य कार्यालय धुलिखेल काभ्रेको सहकार्य तथा World Health Organization को प्राविधिक सहयोगमा संचालित BAGAMATI KAVREPALANCHOK HYPERTENSION CARE CASCADE INITATIVE(BKHCCI) सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम।
बनेपा नगरपालिकाका सबै वडाहरूमा संचालित नगर प्रमुख स्वास्थ्य प्रवर्द्धन कार्यक्रमको समिक्षा
बनेपा नगरपालिकाद्वारा श्विद्यालयमा गरिएको अनुगमन, निरीक्षण तथा विद्यार्थी सत्यापन कार्यक्रम
बनेपा नगरपालिकाद्वारा बनेपा नगरपालिका भित्रका कृषकहरूलाइ ५०% अनुदानमा रबर काउम्याट तथा च्याफकटर वितरण
आमा बाबु बिहिन बालबालिका संरक्षण कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम
बनेपा नगरपालिकाको आयोजनामा बनेपा नगरपालिका भित्रका कृषकहरूलाइ प्लाष्टिक टनेल तथा मल्चिङ प्लाष्टिक वितरण कार्यक्रम
बनेपा नगरपालिकाका सामुदायिक विद्यालयका प्र.अ. हरूको मासिक घुम्ति बैठक
बनेपा नगरपालिकाको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाको सहकार्यमा संचालित महिला संग उपमेयर कार्यक्रम अन्तर्गतका बिभिन्न तालिम लिनुहुने सहभागीहरूलाइ प्रमाण-पत्र बितरण तथा समापन कार्यक्रम
महिला संग उपमेयर कार्यक्रम
बनेपा नगरपालिकाद्वारा संचालित वडा नं. ४ का कृषकहरूका लागि अर्गानिक खेति सम्बन्धी एक दिने तालिम कार्यक्रम
सार्बजनिक सुनुवाई कार्याक्रम (२०८०।०६।३०)
बनेपा नगरपालिकाको आयोजनामा संचालित आ.ब. २०७९।०८० मा सम्पादित कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठी
सूचनाको हक तथा स्थानीय सरकार सञ्चालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम
बनेपा नगरपालिका नगर सभाको बाह्रेो अधिवेशनको दोस्रो बैठक २०८०।०३।२२
बनेपा नगरपालिका नगर सभाकाे बाह्रेो अधिवेशन कार्यक्रम २०८०।०३।१०
व्यक्त्तिगत घटना दर्ता सप्ताह
नगर सभाको एघारेों अधिवेशन कार्यक्रमका तस्विरहरू
नगरस्तरीय विषयगत शैक्षिक सामग्री प्रदर्शनी प्रतियोगिता कार्यक्रम ।
बनेपा नगरपालिकाको नगर सभाको दशौं अधिवेशनको दोस्रो बैठक
नगर सभाको दशाैं अधिवेशन
बनेपा नगरपालिकाका नवनिर्वाचित पदाधिकारीज्यूहरूको सपथ ग्रहण समारोह
बनेपा नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरूमा प्रमाण प्रत्र बितरण कार्यक्रम २०७९।०२।०६
बनेपा नगरपालिकाको ४१ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न
बनेपा नगरपालिकाको नगर सभाको नवेों अधिवेशन कार्यक्रम
बनेपा नगरपालिका शिक्षा, युवा तथा देलकुद शाखाको आयोजनामा पञ्च वर्षीय नगर शिक्षा योजना निर्माण सम्बन्धी सरोकारवालाहरूसंगको श्री आजाद माध्यमिक बिद्यालयमा १ दिने कार्यशाला गोष्ठी
सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको नगरस्तरीय बैठक (२०७८।०४।३२)
पञ्च वर्षीय नगर शिक्षा योजना निर्माण सम्बन्धी सरोकारवालाहरूसंग श्री चण्डेश्वरी माध्यमिक बिद्यालय, बनेपा ४ मा १ दिने कार्यशाला गोष्ठी
पञ्च वर्षीय नगर शिक्षा योजना निर्माण सम्बन्धी सरोकारवालाहरूसंगको १ दिने कार्यशाला गोष्ठी
बनेपा नगरपालिका कार्यालय भवन र बसपार्क भित्र रहेको टर्मिनल भवनको सुरक्षार्थ आ.ब.२०७८/०७९ मा खटिने सुरक्षागार्डको नगरपालिका प्रमुखज्यू, उप-प्रमुखज्यू तथा प्रमुख प्रशासकीय अधिकृतज्यूबाट निरीक्षण
बनेपा नगरपालिकाको आठेों नगर सभा कार्यक्रम, २०७८।०३।१०
घटना दर्ता अभियान
बनेपा नगरपालिकाको ४० औं स्थापना दिवस
बनेपा नगरपालिकाको सातौं नगर सभा सम्पन्न
बनेपा नगरपालिका वडा नं. १४ वडा भवन शिलान्यास
बनेपा नगरपालिकाको छैठौं नगर सभा कार्यक्रम
बनेपा नगरपालिका नगरसभाकाे पाचाै अधिवेशन
लायकु खुल्ला सभाहल निर्माण कार्यको बनेपा नगरपालिकाका प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठ ज्यूवाट एक समारोक वीच सिलान्यास कार्यक्रम सम्पन्न । २०७६।०२।२३
बनेपा नगरपालिकाको चेोथो नगर सभा सम्पन्न
बनेपा नगरपालिकाको चेोंथो नगर सभा
माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री गोकुल प्रसाद बाँस्कोटाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न बनेपा नगरपालिकाको ३८ औं स्थापना दिवस एवं साक्षर नगर घोषणा समारोह
बनेपा नगरपालिकाको अायोजनामा संचालित नगर सफार्इ अभियान २०७५ अन्तरर्गत अरनिको राजमार्ग सरसफार्इ कार्यक्रम
बनेपा नगरपालिका खुला दिसा मुक्त्त घोषणा कार्यक्रम
बनेपा नगरपालिका स्वास्थ्य शाखाको अायोजनामा नगर प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठज्यूको उपस्थितिमा बनेपा नगरपालिका अन्तरर्गत संचालित स्वास्थ्य केन्द्रहरूको अा.ब. २०७४/०७५ को नगरपालिका स्तरीय बार्षिक समिक्षा कार्यक्रम ।
बनेपा नपा वडा नं. ५ मा २५ वर्ष देखि ६० वर्ष सम्मका महिलाहरूको पाठेघर सम्बन्धि(VIA) परीक्षण शिविर कार्यक्रम संचालन
बनेपा नगरपालिका अन्तरगत अरनिको राजमार्ग सीमा भित्र पर्ने घर टहरा हटाउने क्रममा साँगा प्रवेश द्वार सहित अन्य भत्किएका भग्नावशेष हटार्इ राजमार्गाको दायाँ बायाँ ट्रयाक खोल्ने कार्य शुरू
बनेपा नगरपालिका अन्तरगत अरनिको राजमार्ग अतिक्रमण गरि बनाइएका घर टहरा हटाउने कार्य साँगा चोकवाट शुरू गरिदाका केही तस्वीरहरू
संविधान दिवस २०७५
राष्ट्रिय शिक्षा दिवस, तथा अन्तराष्ट्रिय साक्षरता दिवस र राष्ट्रिय बाल दिवस २०७५
मोतिविन्दु न्यूनिकरणका लागि निःशुल्क शल्यक्रिया शुभारम्भ कार्यक्रमका केहि झलकहरू ।
मोतिविन्दु रोगलागेका विरामीहरूको निःशुल्क शल्यक्रिय गर्ने विषयमा मिति २०७५ भाद्र ६ गते भएको सम्झौता कार्यक्रमको एक झलक ।
बनेपा नगरपालिका सफार्इ अभियान २०७५।०४।२६ गते
वडागत जनसंख्या,घरधुरी,क्षेत्रफल नक्शा
बनेपा नगरपालिकाको सेवामा कार्यरत नगर प्रहरी
तेस्रो नगर सभा बैठकमा उपस्थित कार्यपालिका सदस्यज्यूहरू लगायत अन्य सदस्यज्यूहरू । ।
बनेपा नगरपालिकाको तेस्रो नगरसभामा उप-प्रमुखज्यू अा.ब.२०७५/०७६ को बजेट प्रस्तुत गर्नु हुदै ।
बनेपा नगरपालिकाको तेस्रो नगरसभामा प्रमुखज्यू नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुदै ।
बनेपा नगरपालिकाको तेस्रो नगरसभा नगर प्रमुखज्यू शुभारम्भ उद्घाटन गर्नु हुदै ।
३ नं. प्रदेश स्तरीय बृहत नृत्य महोत्सव २०७५ अरनिको सभाहलमा ।
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय श्री गोकुल प्रसाद बास्कोटा ज्यू ३ नं. प्रदेश स्तरीय बृहत नृत्य महोत्सव २०७५ उद्घाटन गर्नु हुदै ।
प्रदेश स्तरीय बृहत नृत्य महोत्सव २०७५ का अवसरमा झाँकी सहितको नगरपरिक्रमा नगर प्रमुखज्यूवाट उद्घाटन गर्नु हुदै ।
लक्ष्मी बैक बनेपाको अायोजना र बनेपा वातावरण अभियान समूहको व्यवस्थापनमा बनेपा नगरपालिकाका प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठज्यूवाट शुभारम्भ गरिएको लक्ष्मी बैंक तथा लक्ष्मी केयर्स वृक्षारोपण कार्यक्रम २०७५।०३।२२ गते ।
लक्ष्मी बैक बनेपाको अायोजना र बनेपा वातावरण अभियान समूहको व्यवस्थापनमा बनेपा नगरपालिकाका प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठज्यूवाट शुभारम्भ गरिएको लक्ष्मी बैंक तथा लक्ष्मी केयर्स वृक्षारोपण कार्यक्रम २०७५।०३।२१ गते ।
बनेपा नगरपालिकाका प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठज्यू सहितको टोलिवाट बनेपा बस पार्कको सडक दोस्रो चरण अन्तरर्गत ढलान कार्यको निरीक्षण गर्नुहुदै ।
बनेपा नगरपालिकाका प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठज्यूवाट बनेपा बस पार्कको सडक दोस्रो चरण अन्तरर्गत ढलान गर्ने कार्य संचालन भइरहेको स्थलको अवलोकन गर्दै ।
बनेपा नगरपालिका कार्यालयको पश्चिम तर्फको प्रवेश द्वार अगाडिको सडक नमूना कालो पत्रे पिच गर्ने सम्बन्धमा प्राविधिक विषेशज्ञहरू संग नगर प्रमुखज्यू समेतको टोलिवाट बाटोको लम्बाइ, चाैडाइ नाप गर्दाको एक झलक ।
उप-प्रमुख ज्यू नगरपालिकाको दोस्रो नगरसभा २०७५ वाट न्यायिक समितिमा निर्वाचित हुनुहुने सदस्यज्यूहरूलाइ सपथ ग्रहण गाराउनु हुदै ।
बनेपा नगरपालिकाको दोस्रो नगरसभा २०७५ मा एेन पारित गर्ने पक्षमा समर्थन जानाउनु हुदै ।
नगरपालिका प्रमुख ज्यू तथा उप-प्रमुख ज्यू संग नगरपालिकाको दोस्रो नगरसभा २०७५ वाट न्यायिक समितिमा निर्वाचित हुनु हुने सदस्य ज्यूहरू ।
बनेपा नगरपालिका दोस्रो नगरसभा २०७५
बनेपा नगरपालिकाको दोस्रो नगरसभा २०७५ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री भोजराज घिमिरे ज्यू ।
बनेपा नगरपालिका दोस्रो नगरसभा २०७५
बनेपा नगरपालिकाको दोस्रो नगरसभा २०७५ मा उप-प्रमुख श्री रेखा सापकोटा(दाहाल)ज्यू
बनेपा नगरपालिकाका प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठज्यू दोस्रो नगरसभा २०७५ मा संबोधन गर्नु हुदै ।
उप-प्रमुख श्री रेखा सापकोटा(दाहाल) ज्यूको नेतृत्वमा बनेपा न.पा.वाडा नं. ७ को श्री सरस्वती प्रा.वि. र वडा नं. ५ को श्री बनेपा प्रा.वि. को सुपरिवेक्षण तथा अनुगमन ।

बनेपा नगरपालिकको अायोजना र महिला समिति, बनेपा नगरपालिकाको सहजीकरणमा, बनेपा नगरपालिका उप-प्रमुख श्री रेखा सापकोटा (दाहाल) ज्यूको प्रमुख उपस्थितिमा महिला जन प्रतिनिधिहरूको क्षमता अभिबृद्धि तथा नेतृत्व विकास तालिम कार्यक्रम ।
बनेपा नगरपालिका नगर प्रमुख श्री लक्ष्मी नरसिंह बाँदे श्रेष्ठ ज्यूवाट मिति २०७४।१२।२९ गते बनेपा नगरपालिकाको अार्थिक सहयोगमा कट्स एण्ड केयर ब्युटिपार्लर ट्रेनिङ्ग सेन्टरको सहकार्यमा संचालित ३ महिने(३९० घण्टा) निःशुल्क ब्युटिसियन तालिमको उद्घाटन ।
माननीय सांसद श्री गोकुल प्रसाद बाँस्कोटाज्यू नेपाल सरकारको सूचना तथा संचार प्रविधि राज्यमन्त्री पदमा नियुक्त्त हुनु भएको उपलक्ष्यमा बनेपा नगरपालिका द्वारा अायोजना गरिएको बधाइ तथा शुभकामना समारोह मिति २०७४।१२।१७ गते ।

नगर प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठज्यूवाट टुल्ती शान्तिनगर पुल निर्माण शिलान्यास कार्यक्रम ।

बनेपा नगरपालिका, उप-प्रमुखज्यू सहितको योजना कार्यान्वयन जाचपास समितिद्वारा वडा नं. २,३,४,१३ र १४ मा संचालित योजनाहरूको अनुगमन कार्यक्रमका केहि दृष्यहरू ।

बनेपा नगरपालिकाद्वारा वडा नं. १३ मा संचालित योजना ।

CCTV Camera
काभ्रे उपत्यका एकिकृत खानेपानी अायोजनाको मुहानवाट मूलपाइप लाइन विच्छाउने क्रममा पनाैती वडा नं. १२, कुशादेवी, पचानदोभानमा स्थानीय विवाद निरूपणको लागि स्थानीयलार्इ सम्झाउदै बुझाउदै नगर प्रमुख नगर प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठ ज्यू ।
जनसंख्या घरधुरी र क्षेत्रफल सहितको नक्शा
अरनिको राजमार्ग क्षेत्र व्यवस्थापन अभियान शुरू गरिएको अाज चाैथो दिन खिचिएको तस्विर ।
अरनिको राजमार्ग क्षेत्र व्यवस्थापन अभियान शुरू गरिएको तेस्रो दिन बनेपा नगरपालिकालाइ स्वच्छ र सुन्दर बनाउन सडकमा देखिएको सुधारोन्मुुख तस्विर ।
अरनिको राजमार्ग क्षेत्र व्यवस्थापन अभियान शुरू ।

बनेपा नगरपालिकालार्इ स्वच्छ र सुन्दर बानाअाै " भन्ने मूल नारा सहित बनेपा नगरपालिकाको अगुवाइमाअरनिको राजमार्ग क्षेत्र व्यवस्थापन अभियान शुरू गरियो ।
बनेपा नगरपालिका वडा नं. ७ अन्तरगत संगम मार्ग उपभोक्ता समिति द्वारा संगम मार्ग सडकमा ३०० मिटर कालोपत्रे गरिदै र दिपङ्कर कवँप्वो ढयो च्छेः पुन निर्माण कार्य अन्तरगत एक तल्ला भवन निर्माण सकीएको तस्विरहरू ।
६८ अाैं राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम २०७४ फागुन ७ गते
ट्रिपरलाइ अंकुश लगाउन "टाइम कार्ड"
बनेपा नगरपालिका वडा विभाजन नक्शा
काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. २ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय श्री गोकुल प्रसाद बाँस्कोटा र प्रदेशसभा सदस्य माननीय श्री बसुन्धरा हुमागार्इ ज्यूको स्वागत तथा बधार्इ कार्यक्रम
6
4
2
3
1
बनेपा न.पा. का विविध कार्यक्रमहरुको फोटोहरु
बनेपा नगरपालिकाको आ.व. ०७४। ०७५ को बजेट तथा कार्यक्रम सार्वजनिकरण समारोहका केहि झलकहरु
Tulti udhyan conservation (plantation and boring ) ward 6
Bade tole pond conservation ward 4
Kola pokhari conservation ward 5
Cleanliness Campaign Organised by CAC Ward No. 8
Banepa Sourroundings
हाम्रो सेवाहरू
नाता प्रमाणित
सेवा प्रकारः- नागरिकता तथा अन्य सिफारिस
सेवा समयः- प्रक्रिया पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निवेदन तस्तुर
आवश्यक कागजातहरुः-
निवेदन
स्थलगत सर्जमिन मुचुल्का
निवेदक तथा नाता प्रमाणित गर्नु पर्ने व्यक्त्तिहरूको नागरिकता, जन्म दर्ता, मृत्यु दर्ता अादिको प्रतिलिपि
३ प्रति पासपोर्ट साइजको फोटो
फोटो प्रमाणित गर्नु पर्ने व्यक्त्ति स्वयं सक्कल कागजात सहित उपस्थित हुनु पर्नेछ
जग्गा नामसारी सिफारिस
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रक्रिया पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सिफारिस दस्तुर
आवश्यक कागजातहरुः-
निवेदन
निवेदक तथा नामसारी गर्नु पर्ने व्यक्तिको नागरिकता, जन्म दर्ता, मृत्यु दर्ता, मृतकको २ वा सो भन्दा बढी हकदारहरू भएमा हकदारको उपस्थितिमा मञ्जुरीनामा, जग्गा धनी प्रमाण पुर्जा, एकिकृत सम्पत्ति कर तिरेको रसिद, नाता प्रमाणित अादिको प्रतिलिपि
अावश्यक परेमा नापी नक्सा र सम्बन्धित वडाको भन्दा अन्य वडाको हकमा स्थानीय तहको किटानी सिफारिश पत्र वा वसाइ सरासर्इ प्रमाण पत्र
शेष पछिको बकस पत्र
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रक्रिया पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निवेदन तस्तुर
आवश्यक कागजातहरुः-
निवेदन
निवेदकको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
मृत्यु दर्ता प्रतिलिपि
नाता प्रमाणित प्रतिलिपि
जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि
एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
नाम संशोधन
सेवा प्रकारः- नागरिकता तथा अन्य सिफारिस
सेवा समयः- प्रक्रिया पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सिफारिस दस्तुर
आवश्यक कागजातहरुः-
निवेदन
निवेदकको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
शेष पछिको वकस पत्र
मृत्यु दर्ता
नाता प्रमाणित
जग्गा धनी प्रमाण पुर्जा
एकिकृत सम्पत्ति कर तिरेको रसिदको फोटोकपी
छुट जग्गा दर्ता सिफारिश
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- निवेदन उपर निरीक्षण गर्नु पर्ने अवस्था वाहेक प्रक्रिया पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सिफारिस दस्तुर
आवश्यक कागजातहरुः-
निवेदन
स्थलगत सर्जमिन मुचुल्का
फिल्ड बुक
नाता प्रमाणित
मृत्यु दर्ता
नागरिकता/जन्म दर्ता
नापी नक्साको फोटोकपी
more
जानकारी
नीति, बजेट तथा कार्यक्रम
योजना
सार्बजनिक खरिद,बोलपत्र
पंजिकरण,सामाजिक सुरक्षा
राजपत्रहरू, ऐन, कानून, कार्यविधि
निजी आवास पुनर्निर्माण
आर्थिक वर्ष २०८२।०८३ को नीति बजेट तथा कार्यक्रम पुस्तिका
आर्थिक वर्ष २०८२।०८३ को आय व्यय अनुमान संक्षिप्त विवरण
आर्थिक वर्ष २०८१।०८२ को नीति बजेट तथा कार्यक्रम पुस्तिका
आ.व. २०८१।०८२ को आय व्यय अनुमान संक्षिप्त
आ.ब.२०८०/०८१ नीति बजेट तथा कार्यक्रम निर्णय पुस्तिका
आ.ब.२०८०।०८१ काे बजेट सारांश ।
आ.ब.२०७९/८० नीति बजेट तथा कार्यक्रम निर्णय पुस्तिका
आ.ब.२०७९।०८० काे बजेट सारांश
बनेपा नपाको शैक्षिक स्थिति प्रतिवेदन०७७
आ.ब.२०७८/७९ को नीति योजना तथा कार्यक्रम निर्णय पुस्तिका ।
अन्य
Municipal Transportation Master Plan 2080/081
बनेपा नगरपालिका, मध्यमकालीन खर्च संरचना, २०८१/०८२
बनेपा नगरपालिका मध्यमकालीन खर्च संरचना २०८०।०८१
बनेपा नगरपालिकाको मध्यमकालीन खर्च संरचना २०७९।८०
बनेपा नगरपालिकाको मध्यमकालीन खर्च संरचना २०७८।०७९
बासुकी थुम्का पर्यापर्यटन प्रबर्दन कार्यक्रम
बनेपा नगरपालिका भित्र आ.ब.२०७५।०७६ मा संचालन गरिने योजनाहरू ।
आ.व. ०७३-०७४ को योजना तथा कार्यक्रमहरू

जडिबुटी, कवाडी र जीवजन्तु कर संकलनको लागि बोलपत्र पेश गर्ने सम्बन्धी सूचना ! (२०८२।११।०१)
Invitation for e-Bids (08-12-2025)
Invitation for e-Bids (05-12-2025)
शिलबन्दी दरभाउपत्र स्वीकृत सम्बन्धी आशयको सूचना । (२०८२।०८।०७)
Invitation for e-Bids (2025-11-07)
जडिबुटी कवाडी र जीवजन्तु कर संकलनको लागि बोलपत्र आव्हानको सूचना !( २०८२।०७।१३)
Invitation for e-Bids 2025-10-17
पार्किङ शुल्क उठाउने र नयाँ सपिङ कम्प्लेक्स पूर्व तर्फ भाडामा दिने सम्बन्धी बोलपत्र आव्हानको सूचना । (२०८२।०२।३०)
अन्य
अपाङ्गता भएका व्यक्तिको परिचय पत्र पाउनको लागि दिने निवेदनको ढाँचा
विदा माग फाराम
आ.व.२०८१।०८२ को व्यक्तिगत घटना दर्ताको संक्षिप्त प्रतिवेदन ।
आ.व.२०८१।०८२ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुको विवरण
औषधि उपचार बापत खर्च पाउनका लागि दिने निवेदनको ढाँचा अनुसूची-२
Pages
1
2
3
4
5
6
7
8
9
next ›
last »
बाँकी
बनेपा नगरपालिकाबाट प्रकाशित राजपत्र,
ऐन
,कानून, निर्देशिका तथा कार्यविधि
बागमती प्रदेश सरकारबाट प्रकाशित कानूनहरू
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रकाशित ऐन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रकाशित नियमावली
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रकाशित कार्यविधि
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रकाशित नीति
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रकाशित निर्देशिका
बनेपा नगरपालिकाको पुनर्निर्माण सम्बन्धि अध्यावधिक प्रोफाइल
२०७२ सालको भुकम्पवाट क्षतिग्रस्त भइ रा.पु.प्रा.बाट एकिन भएका बनेपा नपा क्षेत्रका प्रवलिकरण लाभग्राहीहरूको विवरण
२०७२ सालको भुकम्पवाट क्षतिग्रस्त भइ रा.पु.प्रा.बाट एकिन भएका बनेपा नपा क्षेत्रका पुनर्निर्माण लाभग्राहीहरूको विवरण
बनेपा न.पा. काे आ.व. २०७५।७६ सम्मकाे संक्षिप्त पुनर्निर्माण प्रगति प्रतिवेदन
Progress Report of Individual House Reconstruction and Retrofitting in Banepa upto falgun 2075
बनेपा नगरपालिकाको
आ
ब. २०७५।०७६ को पुनर्निर्माण सम्बन्धी रणनीतिक कार्ययोजना
बनेपा नगरपालिकाको
आ
.ब.२०७४-०७५ को निजि
आ
वास पुनर्निर्माण प्रगति विवरण
बनेपा नपाको निजी
आ
वास पुनर्निर्माण कार्यक्रम
आ
.ब.२०७४।०७५ को अन्तसम्ममा तेस्रो किस्ता प्राप्त गर्ने लाभग्राहीहरूको विवरण ।
मन्त्रालय तथा अन्य लिंक
गृह मन्त्रालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(mofaga.gov.np)
नेपाल कानून आयोग
सहरी विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय, बागमती प्रदेश
PLGSP
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण(Earthquake Reconstruction Portal)
लोक सेवा अायोग
हेल्लो सरकार (online गुनासो ब्यवस्थापन प्रणाली)
गोरखा पत्र दैनिक
शैक्षिक कार्यपत्रो २०८१
Online Khabar
चेष्टा साप्ताहिक
केन्द्रीय पंजिकरण विभाग
सामाजिक सुरक्षा
व्यक्तिगत घटना दर्ता
अनलाईन घटना दर्ता (निवेदन)
National Data Profile
सामाजिक संजाल बनेपा न.पा.
इ हाजिरी प्रणाली
Banepa Municipality Waste Management Dashboard
सर्वोच्च अदालत पेसी सूची
जल तथा मौसम विज्ञान विभाग - मौसम पूर्वानुमान महाशाखा
डिजिटल इजलास
वृत्ति मार्गनिर्देशन
श्रम संसार प्रणाली
प्रदेश मन्त्रालयहरूको लिंक
मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय
आ
न्तरिक मामिला तथा कानून मन्त्रालय
भाैतिक पूर्वाधार विकास मन्त्रालय
आ
र्थिक मामिला तथा योजना मन्त्रालय
नीति तथा योजना आयोग बागमती प्रदेश
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
सामाजिक विकास मन्त्रालय
भुमि व्यवस्था, कृषि मन्त्रालय
श्रव्य, दृष्य सामग्री लिंकहरू
बनेपा नगरपालिका परिचयात्मक भिडियो
बनेपा नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिका बीच भगिनी सम्बन्ध
समृद्ध नगरपालिका निर्माणमा तत्पर बनेपा नगरपालिका
जनप्रतिनिधिका १०० दिन
समृद्धिको पाँच वर्ष बृत्त चित्र
बनेपा नगरी (नगर गान)
हिलेजलजले बहुउद्देशीय
आ
योजना
कार्यक्रम :- निती तथा सुशासन, बनेपा नगरपालिका का गतिविधीहरु (Niti Tatha Susasan)
NTV को विम्ब प्रतिविम्ब कार्यक्रममा प्रसारण गरिएको
बनेपा नगरपालिकको गतिबिधि र समसामयिक विषयसंग सम्बन्धित
कार्यक्रम । २०७५।०५।०४
बस्ती विकास, शहरी योजना तथा भवन निर्माण
बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी
आ
धारभूत मापदण्ड २०७२(साविक बनेपा न.पा. क्षेत्र)
बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी
आ
धारभूत मापदण्ड २०७४(पुरानो बनेपा नपा क्षेत्र बाहेक का साविक गा.वि.स.हरूका लागि)
नक्सा पास सम्बन्धी महत्व पूर्ण जानकारी
नक्सा पास गर्न चाहिने
आ
वश्यक कागजातहरू
बनेपा नगरपालिका श्रोत नक्सा
बनेपा नगरपालिका श्रोत नक्सा
वडागत श्रोत नक्सा
सूचनाको हक
सूचनाको हक सम्बन्धी अध्यावधिक विवरणहरू
Poll
Older polls
Results