हेटौंडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय | "स्वच्छ, उत्पादनशील, समृद्ध, सहर हेटौंडा"

Source: http://www.hetaudamun.gov.np

Archived: 2026-04-23 16:54

हेटौंडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय | "स्वच्छ, उत्पादनशील, समृद्ध, सहर हेटौंडा"
Skip to main content
FAQs
Complain
Problems
समाचार
उम्मेदवार सिफारिस गरिएको सूचना
श्रम संसार प्रणालीमा दर्ता हुने सम्बन्धी सूचना !
लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
तालिम सञ्चालन सम्बन्धी सूचना !
शैक्षिक सत्र २०८२ देखि लागू भएको शुल्क विवरण सम्बन्धी सूचना
दररेट पेश गर्ने सम्बन्धी सूचना
राष्ट्रिय आर्थिक गणना, २०८२ मा सहभागी बनौँ
वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन
व्यक्तिगत घटना दर्ता सप्ताह
बोलपत्र आह्वानको सूचना !
भुटनदेवी मन्दिर
Read More
स्मारक
Read More
हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय
Read More
मनकामना डाँडाबाट देखिएको दृश्य
Read More
स्वागतम!!!
"
स्वच्छ, उत्पादनशील, समृद्ध, सहर हेटौंडा यहाँहरुलाई हार्दिक स्वागत गर्दछ।
"
अहिले संसार भरी नै सूचना प्रविधिको व्यापक रुपमा प्रयोग बढ्न थालीरहेको वेला नगरपालिकाले आफ्ना सेवा सुविधाहरु कम्प्यूटर सूचना प्रविधि अर्थात् विद्युतीय सूचनाका माध्यमबाट प्रत्यक्ष जनताको घर दैलोमा सुलभ र सहज रुपमा पुर्याचउन सकेको खण्डमा सुशासनको क्षेत्रमा धेरै महत्वपुर्ण उपलब्धिहरु हासिल हुन सक्ने महशुस गरी निर्माण गरिएको यस वेवसाइटमा यहांहरु सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छौं । वेवसाइट संचालनबाट नागरिकहरुलाई प्रत्याभुत गरीएको सूचनाको हक सुनिश्चित गर्नुका साथै नगरपालिकालाई छीटो छरितो, प्रभावकारी, पारदर्शी र सुलभ ढंगले सेवा प्रदान गर्न सहयोग पुगी नगरपालिकाको कर प्रशासनमा सुधार आउने नगरपालिकाले महशुस गरेको छ । नगरपालिकाको यस वेवसाइटबाट नगरपालिकाबाट प्रकाशन हुने विभिन्न सूचनाहरु, नगरपालिकाको वित्तीय स्थिति, नगरपालिकाको बैधानिक व्यवस्थापनको बारेमा जानकारी पाउन सकिने, जन्म, मृत्यु, बसाइसराइ, विवाह दर्ता, र सिफारिश जस्ता फारामहरु डाउनलोड गर्न सकिनुका साथै नगर परिषद, नगरपालिकाको आन्तरिक राजश्व, कर, शुल्क, महत्वपूर्ण निर्णय लगायत नगर र नगरपालिका कार्यालयसंग सम्बन्धित अन्य विविध जानकारीहरु सजिलै प्राप्त गर्न सक्नु हुनेछ ।
Read more
about स्वागतम!!!
English
घरबाटै अनलाइन मार्फत व्यक्तिगत घटना दर्ता सम्बन्धी सूचना !!
Read more
about घरबाटै अनलाइन मार्फत व्यक्तिगत घटना दर्ता सम्बन्धी सूचना !!
बारुणयन्त्र उपशाखा इन्चार्जको सम्पर्क नं. ९८४५१०५१४७ (टोल फ्रि नं.१०१) फोन नं. ०५७-५२०६७७ शव बहान चालकको नं. ९८४९५०५६००
Submitted on:
Fri, 02/25/2022 - 10:50
Read more
about बारुणयन्त्र उपशाखा इन्चार्जको सम्पर्क नं. ९८४५१०५१४७ (टोल फ्रि नं.१०१) फोन नं. ०५७-५२०६७७ शव बहान चालकको नं. ९८४९५०५६००
डेंगी ज्वरो सम्बन्धी जनहितमा जारी सन्देश ।
Read more
about डेंगी ज्वरो सम्बन्धी जनहितमा जारी सन्देश ।
समाचार
उम्मेदवार सिफारिस गरिएको सूचना
श्रम संसार प्रणालीमा दर्ता हुने सम्बन्धी सूचना !
लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
तालिम सञ्चालन सम्बन्धी सूचना !
शैक्षिक सत्र २०८२ देखि लागू भएको शुल्क विवरण सम्बन्धी सूचना
दररेट पेश गर्ने सम्बन्धी सूचना
राष्ट्रिय आर्थिक गणना, २०८२ मा सहभागी बनौँ
वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन
व्यक्तिगत घटना दर्ता सप्ताह
बोलपत्र आह्वानको सूचना !
सेवा करारमा कर्मचारी पदपूर्ति गर्न विज्ञापन भएका मेडिकल अधिकृत पदको दरखास्त स्वीकृत, पाठ्यक्रमको अंकभार तथा लिखित परीक्षाको तालिका र केन्द्र निर्धारण सम्बन्धी सूचना !
विद्यार्थीहरुको गुनासो सम्बन्धी सूचना
आधारभूत तह (कक्षा ८) को हेटौडा उपमहानगरपालिकाको नतिजा विवरण
खोला तथा किनारमा सवारी साधन धुन निषेध गरिएको अत्यन्त जरूरी सूचना !
अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागी हुन आवेदन दिने सम्बन्धी सूचना !!
थप
जन प्रतिनिधि
मिना कुमारी लामा
नगर प्रमुख
Phone:
९८५५०३८५४३
राजेश बानियाँ
नगर उप– प्रमुख
Phone:
९८५१३१७१७९
पदाधिकारीहरू
भरत गौतम
प्रमुख प्रशासकीय अधिकृत
Phone: 9855010111
सविन न्यौपाने
प्रबक्ता, वडा १ नं. अध्यक्ष
Phone: ९८५५०६७३३७
भानुभक्त थपलिया
सूचना अधिकारी
Phone: ९८५५०१२७४२
आगजनी नियन्त्रण सम्बन्धी सूचना !
सहिद दिवस, २०८२
गणतन्त्र दिवस-२०८२ भव्य रूपले सफल पारौं
राष्ट्रिय प्रजातन्त्र दिवस-२०८१ भव्यताका साथ मनाऔँ
ऐतिहासिक समारोह बिच हेटौंडा बालमैत्री उपमहानगर घोषणा
हेटौंडा उपमहानगरपालिकाको सबै स्वास्थ्य केन्द्रबाट महिलाका लागि पाठेघर बिरुद्धको एच.पि.भी खोप
हेटौंडा-११ सिमलटारमा खेल मैदानको उद्घाटन
हेटौंडा उपमहानगरपालिकाद्वारा ५२ औं विश्व वातावरण दिवसमा आयाेजित सप्ताहव्यापी कार्यक्रमकाे समापन समारोह
हेटाैंडा उपमहानगरपालिकाकाे सहयाेगमा हेटाैंडा सामुदायिक आँखा अस्पताललाई फन्डर्स क्यामेरा ( आखाँको पर्दा ) जाचँ गर्ने मेसिन हस्तान्तरण गरिदैँ
हेटौंडा ११ को ध्याङसिंगटारको स्ल्याब ढलानको शिल्यान्यास कार्यक्रम
हेटाैंडा १४ कालाेपानीमा तामाङ सस्कृतिकाे जगेर्ना गर्नका लागि तम्बा संस्कार तालिमकाे उद्घाटन कार्यक्रम
हेटाैंडा- १० मा निर्माण हुने काेशेली घरकाे शिलान्यास गर्नुहुँदै नगर प्रमुख मीना कुमारी लामा र उपप्रमुख राजेश बानियाँ
हेटौंडा-१० मा सञ्चालित ६० दिने ढाका उत्पादन तालिमको समापन कार्यक्रम
हेटाैंडा उपमहानगरपालिका-६ मा आर्थिक बर्ष २०८१/०८२ याेजना तर्जुमा लागि सराेकारवालासँगकाे छलफल कार्यक्रम
हेटौंडा-१८, सुकौराका आगलागी पिडितलाई उपमहानगरको सहयोग
सेवाहरु
संस्था दर्ता सिफारिस
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा अध्यक्ष
सेवा शुल्कः- हे.उ.न.पा.ले तोके बमोजिम
आवश्यक कागजातहरुः-
१)  विधान  वा  नियमावली,  निवेदन  र  नागरिकता
प्रमाणपत्रकोे प्रतिलिपि
२) सस्ंथा भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर
तिरेकोे रसिद/ नतिरेको भए तिर्न बुभाउनु पर्र्नेे
३) सस्ंथा आफ्न घरमा बस्ने भए सोका जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण
स्वीकृत भएको कागजात
एकिकृत सम्पत्ति कर/घर जग्गा कर
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा अध्यक्ष
सेवा शुल्कः- हे.उ.न.पा.ले तोके बमोजिम
आवश्यक कागजातहरुः-
१) निवेदन
२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
३)  भवन  नक्शा  स्वीकृति  प्रमाण पत्र र नक्शाको प्रतिलिपि
४) भवन/जग्गा  खरिद  गरेकोे  भए  मालपोतबाट
रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि
५) (स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएको भवनको हकमा नापी नक्शा वा स्थलगत प्राविधिक प्रतिवेदन
६) मालपोत तिरेकोे रसिद
७) आ.व ०५७।५८ पूर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेकोे भए सो को प्रमाणित प्रतिलिपी
८) नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपी
विवाह दर्ता
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा अध्यक्ष
सेवा शुल्कः- हे.उ.न.पा.ले तोके बमोजिम
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र
२) दुलाहा/दुलहीको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि।
सम्बन्ध विच्छेद दर्ता
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा अध्यक्ष
सेवा शुल्कः- हे.उ.न.पा.ले तोके बमोजिम
आवश्यक कागजातहरुः-
१. निवेदन पत्र
२.अदालतबाट  सम्बन्ध  विच्छेद  भएको  पैmसलाको प्रमाणित प्रतिलिपि
३. पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति
४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ।
बसाइ-सराई जाने/आउने दर्ता
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा अध्यक्ष
सेवा शुल्कः- हे.उ.न.पा.ले तोके बमोजिम
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र र नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपी
२) बसाइ सराई गरी जानेको हकमा परिवारको विवरण सहित   सम्बन्धित   वडा   कार्यालय बसाई सराईको कागजात।
३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्र्नेुपर्र्नेे ।
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
५) जाने(आउने सबै व्यक्तिको नागरिकतारजन्मदर्र्ताको प्रतिलिपि
६) चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
अन्य
थप विवरणहरु
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता
महिला विकास
वातावरण
सूचनाको हक
व्यक्तिगत घटना दर्ता सप्ताह
आ.व.२०८१/०८२ मा सामाजिक सूरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण
टोल विकास स्मारिका (रजत वर्ष विशेषाङ्क) २०८१
आ.व. २०८०/०८१ को चौथो किस्ताको सामाजिक सूरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहि विवरण
हेटौंडा उपमहानगरपालिकाको सामाजिक सुरक्षा भत्ता प्राप्‍त गर्ने लाभग्राहीहरुको विवरण (चौथो किस्ता)
Pages
1
2
3
next ›
last »
हेटौंडा उपमहानगरपालिकाको लैङ्गिक हिंसा निवारण रणनीति २०७६-२०८६ तथा बाल विवाह उन्मूलन कार्ययोजना २०७६-२०७८
अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुनर्स्थापना (सि.बि.आर.) कार्यक्रम सञ्चालन गर्न ईच्छुक गैर सरकारी संघ संस्थाहरुलाई प्रस्ताव पेश सम्बन्धी सूचना !!
शिशुको वैकल्पिक हेरचाह सम्बन्धी १५ दिने सूचना !
बालमैत्री स्थानीय शासनयुक्त घोषणा पश्चात दिगोपनको लागि रणनीतिक योजना
बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाका लागि अन्तिम प्रतिवेदन
Pages
1
2
3
next ›
last »
खोला तथा किनारमा सवारी साधन धुन निषेध गरिएको अत्यन्त जरूरी सूचना !
हेटौंडा उपमहानगरपालिकाको विपद् व्यवस्थापनरणनीतिक कार्ययोजना
उच्च सतर्कताको लागि अनुरोध
मनसुनजन्य विपद्‍बाट सतर्कता अपनाउने सम्बन्धी जरुरी सूचना !!
बिन प्रयोगकर्ताहरुको लागि तालिम कार्यक्रम सम्बन्धी सार्वजनिक सूचना !!
हेटौंडाका चराहरु (Birds of Hetauda)
नगरबासीहरुमा बाढी पहिरो सम्बन्धी सूचना।।
डेंगु नियन्त्रणका लागि चार ‘भेट्रो निरीक्षक’ राख्दै हेटौंडा उपमहानगरपालिका
सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिमको स्वतः प्रकाशन गरिएको आ.व. २०८२।८३ को दोस्रो त्रैमासिक प्रतिवेदन
सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिमको स्वतः प्रकाशन गरिएको आ.व. २०८२।८३ को प्रथम त्रैमासिक प्रतिवेदन
सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिमको स्वतः प्रकाशन गरिएको आ.व. २०८१।८२ को चौथो त्रैमासिक प्रतिवेदन
सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिमको स्वतः प्रकाशन गरिएको आ.व. २०८१।८२ को तेस्रो त्रैमासिक प्रतिवेदन
सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिमको स्वतः प्रकाशन गरिएको आ.व. २०८१।८२ को दोस्रो त्रैमासिक प्रतिवेदन
सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिमको स्वतः प्रकाशन गरिएको आ.व. २०८१।८२ को प्रथम त्रैमासिक प्रतिवेदन
सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिमको स्वतः प्रकाशन गरिएको आ.व. २०८०।८१ को चौथो त्रैमासिक प्रतिवेदन
सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिमको स्वतः प्रकाशन गरिएको आ.व. २०८०।८१ को तेस्रो त्रैमासिक प्रतिवेदन
सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिमको स्वतः प्रकाशन गरिएको आ.व. २०८०।८१ को दोस्रो त्रैमासिक प्रतिवेदन
सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिमको स्वतः प्रकाशन गरिएको आ.व. २०८०।८१ को प्रथम त्रैमासिक प्रतिवेदन
Pages
1
2
next ›
last »
विशेष विवरणहरु
धार्मिक/पर्यटन
प्रेस नोट
हेटौंडा गतिविधि - २०८०
हेटौंडाका पर्यापर्यटकीय गन्तव्यहरू
मिति २०८२/८/२१ गते बसेको ७६ औँ कार्यपालिका बैठकका निर्णयहरु
मिति २०८२/८/११ गते बसेको ७५ औँ कार्यपालिका बैठकका निर्णयहरु
मिति २०८२/७/१९ गते बसेको ७४ औँ कार्यपालिका बैठकका निर्णयहरु
मिति २०८२।०६।२३ गते बसेको कार्यपालिका बैठकका निर्णयहरु
प्रेस विज्ञप्ति
मिति २०८२।०२।१३ गते बसेको कार्यपालिका बैठकका निर्णयहरु
मिति २०८२।०१।२४ गते बसेको कार्यपालिका बैठकका निर्णयहरु
प्रेस विज्ञप्ति
हेटौडा उपमहानगरपालिकाको ६३ औं कार्यपालिका बैठकको निर्णय ।
मिति २०८१।११।२८ गते बसेको कार्यपालिका बैठकका निर्णयहरु
मिति २०८१/०६/३० गते बसेको बिशेष नगर सभाको निर्णयहरु ।
मिति २०८१/०६/२९ गते बसेको ५५ औं कार्यपालिका बैठकको निर्णयहरु ।
मिति २०८१ असोज २० गते बसेको कार्यपालिका बैठकका निर्णयहरु सम्बन्धी प्रेस नोट !!
मिति २०८१ श्रावण २५ गते बसेको कार्यपालिका बैठकका निर्णयहरु सम्बन्धी प्रेस नोट !!
मिति २०८१/०३/०७ गते बसेको नगरसभाको १५ औ अधिवेशनका निर्णयहरु सम्बन्धी प्रेस नोट !!
जानकारी
बजेट, आम्दानी र खर्च
दस्तावेज
सार्वजनिक खरिद/बोलपत्र सूचना
आर्थिक प्रशासन कानुन / प्रतिवेदन
आ.व. २०८२/०८३ को वार्षिक बजेट, नीति तथा कार्यक्रम
आ.व. २०८१/०८२ को वार्षिक बजेट, नीति तथा कार्यक्रम
आ.व. २०८०/०८१ को वार्षिक बजेट, नीति तथा कार्यक्रम
आ.व. २०७९‌_८० को बार्षिक बजेट, निति तथा कार्यक्रम
आ.व. २०७८/७९को कार्यक्रम तथा योजनाहरुको विवरण(निति कार्यक्रम र बजेट)
बाँकी
अध्ययन/ प्रतिवेदन
-
अनुसन्धान रिपोर्ट
आ. व. २०८१-०८२ को मासिक आय व्यय विवरण
-
मासिक प्रगति प्रतिवेदन
आ. व. ०८०-०८१ को मासिक आय व्यय विवरण
-
मासिक प्रगति प्रतिवेदन
Hetauda Darpan-2079
-
हेटौंडा दर्पण स्मारिका - २०७९
-
प्रकाशन
बाँकी
दररेट पेश गर्ने सम्बन्धी सूचना
बोलपत्र आह्वानको सूचना !
दररेट उपलब्ध गराउने सम्बन्धी सूचना । ( सूचना नं. HSMC/GOODS/DP/07/082/83)
दररेट उपलब्ध गराउने सम्बन्धी सूचना । ( सूचना नं. HSMC/GOODS/DP/06/082/83)
मदेश प्रदेशको बारा र बागमती प्रदेशको मकवानपुर र चितवन जिल्लामा प्रस्तावित पथलैया-हेटौंडा-नारायणघाट सडक स्तरोन्नतिको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन राय सुझावको लागि आव्हान गरिएको सार्वजनिक सूचना
Invitation for Bids (First date of Publication: 2082/10/26 B.S. (9th March, 2026))
दररेट उपलब्ध गराउने सम्बन्धी सूचना । ( सूचना नं. HSMC/GOODS/DP/05/082/83)
जिन्सी सामानहरुको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आव्हानको सूचना
दररेट उपलब्ध गराउने सम्बन्धी सूचना (सूचना नं. HSMC/GOODS/DP/04/082/83)
दररेट उपलब्ध गराउने सम्बन्धी सूचना (सूचना नं. HSMC/GOODS/DP/03/082/83)
Pages
1
2
3
4
5
6
7
8
next ›
last »
हेटौंडा उपमहानगरपालिकाको आ.व. २०७९।०८० को महालेखापरीक्षकद्वारा प्रकाशित वार्षिक प्रतिवेदन
हेटौंडा उपमहानगरपालिकाको आ.व. २०७८।०७९ को महालेखापरीक्षकद्वारा प्रकाशित वार्षिक प्रतिवेदन
पशुपंक्षी वितरणसँग सम्बन्धित फारम
कार्यक्रम संचालनतर्फको कागजात रुजु फारम (Check-List)
आन्तरिक लेखापरीक्षण कार्यविधि, २०७९
अन्य विवरणहरु
शिक्षा तर्फ
स्वास्थ्य तर्फ
आर्थिक विकास
राजस्व तर्फ
भवन अनुमति तथा मापदण्ड तर्फ
शैक्षिक सत्र २०८२ देखि लागू भएको शुल्क विवरण सम्बन्धी सूचना
विद्यार्थीहरुको गुनासो सम्बन्धी सूचना
आधारभूत तह (कक्षा ८) को हेटौडा उपमहानगरपालिकाको नतिजा विवरण
रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना !
रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना !
Pages
1
2
3
4
5
6
7
8
9

next ›
last »
निपाह भाइरस पूर्वतयारी तथा जनचेतना सम्बन्धी सूचना !
भिटामिन ए कार्यक्रम सञ्चालन हुने बारे ।
झाडापखाला तथा हैजा रोग सम्बन्धी सतर्कताका लागी जनहितमा जारी सूचना
स्वास्थ्य संस्थाको वार्षिक लेखा परिक्षण गर्ने सार्वजनिक सूचना ।
स्वास्थ्य चौकीको लागि दररेट उपलब्ध गराउने सम्बन्धी सूचना (सूचना नं. GOODS/01/081/082)
स्वास्थ्य संस्थाको नाम परिवर्तन गरिएको सूचना
एच.पि.भि.(HPV) खोप सञ्चालन सम्बन्धी सूचना !!!
कर्मचारी विवरण अध्याबधिक गर्ने सूचना !!!
निजि स्वास्थ्य संस्था दर्ता, नविकरण तथा सञ्चालन अनुमति सम्बन्धि अत्यन्त जरुरी सूचना !!!
भिटामिन ए कार्यक्रम सञ्चालन हुने बारे सूचना !!!
Pages
1
2
3
next ›
last »
श्रम संसार प्रणालीमा दर्ता हुने सम्बन्धी सूचना !
तालिम सञ्चालन सम्बन्धी सूचना !
अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागी हुन आवेदन दिने सम्बन्धी सूचना !!
अनुदान कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हानको सूचना
अनुदान कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हान सम्बन्धी सूचना
उद्योग/व्यवसाय दर्ता तथा नवीकरण गर्ने सम्बन्धी सूचना
दुग्ध सहकारीलाई ५० प्रतिशत लागत साझेदारीमा मेसिनरी औजार अनुदान वितरणका लागि प्रस्ताव आव्हानको सूचना !
बारिष्टा तालिमका लागि दररेट पेश गर्ने सम्बन्धी सूचना !
न्यून लागतको आवास निर्माण तथा मर्मतको लागि ऋण सहयोग कार्यक्रम सञ्चालन हुने सूचना !
आ.व. २०८३/०८४ को लागि बेरोजगार व्यक्ति सूचिकरण सम्बन्धी सूचना !
Pages
1
2
3
4
5
6
7
8
next ›
last »
उद्योग/व्यवसाय दर्ता तथा नवीकरण गर्ने सम्बन्धी सूचना
एकिकृत सम्पत्ति कर सम्बन्धी सूचना
अनुमति तथा स्टिकर बिना अटो/मयुरी सञ्चालन निषेध सम्बन्धी सूचना
बोलपत्र आव्हान सम्बन्धी सूचना (HSMC/Rajaswa06/2082/83)
व्यवसाय नवीकरण छुटको म्याद थप सम्बन्धी सूचना !!
व्यवसाय करको दायरामा आउनेलाई कर, शुल्क जरिवाना छुट सम्बन्धी सूचना
व्यवसाय नविकरण छुट सम्बन्धी सूचना
व्यवसाय नामसारी गर्न म्याद थपको सूचना
नदीजन्य पदार्थको विवरण बुझाउन तथा विक्री वितरण बन्द सम्बन्धी सूचना !!!
राजस्व संकलन कार्य बन्द हुने सम्बन्धमा ।
Pages
1
2
3
next ›
last »
प्राविधिक सहयोग सम्बन्धी सार्वजनिक सूचना !!
पूर्व निर्मित भवन नियमित तथा अभिलेखीकरणका लागि म्याद थप सम्बन्धी सार्वजनिक सूचना !!!
पूर्व निर्मित भवन नियमित तथा अभिलेखीकरण गर्ने सम्बन्धी सार्वजनिक सूचना !!
वार्षिक प्रतिवेदन - भवन इजाजत व्यवस्थापन शाखा
इन्जिनियर/परामर्शदाता परिवर्तन फारम
Nepal National Building Code NBC 206-2015
Nepal National Building Code NBC 202-2015
Nepal National Building Code Final NBC 205-2012
नेपाल भूकम्प प्रतिरोधी भवन निर्माण ढाँचा (डिजाइन) (NBC. 105:2077)
भवन तथा योजना मापदण्ड सम्बन्धी निर्देशिका २०५९ तेस्रो संसोधन २०७०
भवन तथा योजना मापदण्ड पहिलो र दोस्रो संसोधन
विशेष सुविधाहरु
सामी परियोजना
सहभागीता सम्बन्धमा
प्रस्ताव आह्वान सम्बन्धी सूचना ।
वार्षिक प्रतिवेदन - सामी परियोजना
व्यक्तिगत श्रम स्वीकृति तथा पुन: श्रम स्वीकृति सम्बन्धि सूचना
नगरको परिचय
उद्यमशिलता रिपोर्ट
हर्नामाडिको परिचय
करदातार पोर्टल
Poll
Older polls
Results
उपमहानगरको X Feed
Tweets by HetaudaC48940
उपमहानगरको फेसबुक
महत्वपुर्ण लिंक
न्यायिक समितिको क्षेत्राधिकार
नागरिक वडापत्र
नगर प्रोफाइल
स्थानीय पाठ्यक्रम
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
राष्ट्रिय योजना आयोग
गृह मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
अर्थ मन्त्रालय
श्रम संसार