तानसेन नगरपालिका | " तानसेनको गौरब, शिक्षा, स्वास्थ्य,पर्यटन, कला र पौरख "

Source: https://tansenmun.gov.np

Archived: 2026-04-23 16:55

तानसेन नगरपालिका | " तानसेनको गौरब, शिक्षा, स्वास्थ्य,पर्यटन, कला र पौरख "
Skip to main content
FAQs
Complain
Problems
लोकप्रिय विषय
श्रम संसार प्रणालीमा आवद्ध हुने बारे
महिला सिप बिकास तालिमकोलागि प्रस्ताव आव्हान सम्बन्धि सूचना
दलित समुदायको परम्परागत सिप आरन संरक्षणको लागि सूचना
नयाँ वर्ष २०८३ को शुभकामना
आधारभूत तह उत्तीर्ण परिक्षा २०८२ को नतिजा प्रकाशन गरिएको बारे
बाँकी समाचार
हाम्रो तानसेन
Read More
तानसेन
Read More
रानीमहल
Read More
तानसेन नगर कार्यपालिका कार्यालय
Read More
शितल पाटि , तानसेन
Read More
अर्गली दरबार ,ता.न.पा -१४
Read More
अमरनारायण मन्दिर, ता.न.पा -२
Read More
Night view - Tansen
Read More
भगवती मन्दिर
Read More
तानसेन नगरपालिकाको वेबसाइटमा यहाँहरुलाई स्वागत छ
तानसेन नगरपालिका नेपालको पुरानो प्रशासनिक विभाजन अनुसार पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पाल्पा जिल्ला र हालको लुम्बिनी प्रदेशमा पर्दछ । नेपालको पुरानो नगरपालिकाको रूपमा तानसेन नगरपालिकाको स्थापना वि.सं. २००७ साल चैत्रमा ११ वडा कायम गरी भएको हो । वि.सं. २०४८ सालमा ४ वडा थप गरी यस नगरपालिकामा १५ वडा कायम गरिएको थियो । त्यसपछि संघीय संरचना अनुसार २०७३/११/२२ मा साविकका तानसेन नगरपालिकामा, वराङदीका (२–६), मदनपोखरा, तेल्घा, बन्दिपोखरा, बौघापोखराथोक,बौघागुम्हा र अर्गली गा.वि.स.हरू समावेस गरी तानसेन नगरपालिकाको नयाँ संरचनामा १४ वडा कायम गरिएको छ । सेन वंशका दशौ पुस्ताका राजा चन्द्र सेनका छोरा रूद्र सेनले वि.सं. १५६३ मा पाल्पा राज्यकोस्थापना गरेका थिए । त्यस समयमा पाल्पाका शक्तिशाली राजाको रूपमा चिनिने रूद्र सेनले पाल्पा राज्यको विस्तार गरी आफ्नो राज्यको राजधानी तानसेनलाई बनाएको पाइन्छ । तानसेन नगरपालिका लुम्बिनी  प्रदेश  कै ऐतिहासिक र धार्मिक दृष्टिले प्रसिद्ध अत्यन्त रमणीय क्षेत्रको रुपमा रहेको पाल्पा जिल्लाको सदरमुकाम हो । यहाँ स्थित सुन्दर श्रीनगरडाँडा १३७२  मिटरको उचाईमा रहेको छ । यो बुटवल देखि ३९ कि.मी. र काठमाण्डौ देखि ३१० कि.मी को दुरीमा रहेको छ । यसको भौगोलिक अवस्थिति २७.५० ° उत्तर देखि २७.५३ °उत्तरी अक्षांश  र ८३.३१  देखि ८३.३५ °पुर्वी देशान्तरमा रहेको छ । तानसेन नगरपालिका १०९‍.८ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ  र ५०,४०५  जनसंख्या रहेको छ । पूर्वमा बगनासकाली गा.पा. , पश्चिममा रिब्दीकोट गा.पा, उत्तरमास्याङ्गजा जिल्ला र दक्षिणमा तिनाउ गा.पा. रहेका छन ।
Read more
about तानसेन नगरपालिकाको वेबसाइटमा यहाँहरुलाई स्वागत छ
English
तानसेन नगरपालिकाको मोबाइल एप
तानसेन नगरपालिकाको मोबाइल एप  डाउनलोड गर्ने
यहाँ
क्लिक गर्नु होस् !!!
स्थानीय तहको एप डाउनलोड गरिसके पछी लुम्बिनी प्रदेश - पाल्पा जिल्ला र स्थानीय तह तानसेन नगरपालिका छनोट गर्नुहोला  ।
Read more
about तानसेन नगरपालिकाको मोबाइल एप
योजना सम्झौता गर्न आउँदा पेश गर्नुपर्ने कागजातहरु
Submitted on:
Sun, 11/18/2018 - 15:17
उपभोक्ता समितिको निवेदन
उपभोक्ता समिति तथा अनुगमन समिति गठन गर्दा बसेको भेलाको निर्णयको प्रतिलिपि
उपभोक्ता  समितिका पदाधिकारीहरुको  (अध्यक्ष ,सचिब ,कोषाध्यक्ष ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
निर्माणकार्यको लागि प्राबिधिकको लागतअनुमान
सीप तथा क्षमता विकास कार्यक्रमको लागि प्रस्तावना पत्र (
Proposal
)
उपभोक्ता समिति  ७-११  सदस्यीय हुनुपर्ने
अध्यक्ष ,सचिब ,कोषाध्यक्ष मध्ये  १ पद  सहित कम्तिमा ३३ प्रतिशत  महिला हुनुपर्ने
Read more
about योजना सम्झौता गर्न आउँदा पेश गर्नुपर्ने कागजातहरु
Pages
1
2
3
next ›
last »
समाचार
श्रम संसार प्रणालीमा आवद्ध हुने बारे
04/23/2026 - 14:07
महिला सिप बिकास तालिमकोलागि प्रस्ताव आव्हान सम्बन्धि सूचना
04/16/2026 - 15:51
दलित समुदायको परम्परागत सिप आरन संरक्षणको लागि सूचना
04/16/2026 - 15:50
नयाँ वर्ष २०८३ को शुभकामना
04/13/2026 - 15:44
आधारभूत तह उत्तीर्ण परिक्षा २०८२ को नतिजा प्रकाशन गरिएको बारे
04/08/2026 - 13:40
Notice for Shortlisting
03/23/2026 - 10:01
उधमी छनोट सम्बन्धि सूचना
03/17/2026 - 20:23
बेरोजगार दर्ता आवेदनको म्याद थपको सूचना
03/12/2026 - 07:55
बाँकी
जनप्रतिनिधि
सन्तोष लाल श्रेष्ठ
9857060353
नगर प्रमुख
प्रतिक्षा सिंजाली
9847102849
उप– प्रमुख
कर्मचारी
चेतनाथ गिरि
प्रमुख प्रशासकीय अधिकृत
9857074111
cngiri12345@gmail.com
नगर प्रवक्ता
यादब सिह कार्की
वडा अध्यक्ष / प्रवक्ता
9857060227
tansenmun11@gmail.com
सूचना अधिकारी
भरत प्रसाद आचार्य
अधिकृत स्तर सातौं / सूचना अधिकारी
९८४७०२८३६८
bharatsuyog1@gmail.com /suchanaadhikari@tansenmun.gov.np
१७ औं नगर सभा
नवप्रवर्धन साझेदारी कार्यक्रमतर्फ तानसेन उधमशिलता तथा पर्यटन विकास परियोजनाको सम्झौता भएको छ ।सम्झौता तानसेन नगरपालिका र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयबिच परियोजना सम्झौता भएको हो ।
व्यक्तिगत घटना दर्ता सप्ताह २०८२ को सुभारम्भ
तानसेन नगर प्रज्ञा-प्रतिष्ठानकाे आयाेजनामा भाषा, साहित्य, कला, संस्कृति, सम्पदा, परम्परा, कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, रीतिरिवाज, जात्रा, मेलापर्व, समाजसेवा लगायतका क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई सम्मान/पुरस्कार अर्पण समारोह
तानसेन नगरपालिका वडा नं ४ र मखन टोल बिकास संस्थाको आयोजना तथा UNOPS Cites 4 Women को सहजीकरणमा गएको शुक्रबार Street screening
तानसेन नगरपालिका नगर सभाको १६ औं अधिवेशन
तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमका तस्विरहरु
तानसेन नगरपालिकाको १५ औ नगर सभाको दोस्रो बैठकका तस्बिर
तानसेन नगरपालिकाको १५ औ नगर सभाको पहिलो बैठकका तस्बिर
तानसेन नगरपालिकाकाे गाैरब आयाेजना रहेको डुम्रे-खोला–सुनडाँडा–तेल्घा–गुफाचौर–गाउँडाँडा–सल्लाघारी–होलाङ्दी सडकको शिलान्यास
तानसेन नगरपालिका वडा न ५ स्थित तल्लो खल्लुकबोट खानेपानी आयोजना कार्यको शिलान्यास गर्दै तानसेन नगरपालिका नगर प्रमुख , उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत ,जनप्रतिनिधि , इन्जिनियर लगायत स्थानीयवासि ।
मिति २०८१/०२/२७ गते तानसेन नगरपालिकामा सुचिकृत भएका सम्पुर्ण मेलमिलाप कर्ताहरु सङ अनुभव आदान -प्रदान कार्यक्रम
तानसेन नगरपालिकामा UNOPS द्वारा संचालित "महिला मैत्री सहर "परियोजना अन्तर्गत खुला क्षेत्रको पहिचान गरि नक्शामा रेखांकन गर्ने कार्यक्रम ता.न.पा वडा नं १,२,६,७ को समुदायमा मिति २०८१/०२/१७ गते सम्पन्न भएको छ ।
तानसेन नगरपालिकाले सुरक्षित वैदेशिक राेजगार सम्बन्धी स्थानीय तह र सराेकारवाला बीच १ दिने अन्तरक्रिया कार्यक्रम संचालन
न्यायिक समितिको प्रथम जिल्ला सम्मेलन
विश्व बैंकको आर्थिक सहयोगमा संचालित डुम्रेखोला ,सुन डाडा तेल्घा गुफा चौर ,गाउँन डाडा, सल्लाघारी, हुलुङ्गदि बाटो स्तरोन्नति आयोजनाको तानसेन नगरपालिका र Vedanshee Infrastructure Pvt.ltd बिच सम्झौता
व्यक्तिगत घटना दर्ता सप्ताह २०८१ वैशाख १ गते देखि ८ गते सम्म सफल बनाऊ
नव आगन्तुक कर्मचारिहरुको स्वागत एवम् नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम । मिति -२०८०/१२/३०
तानसेन नगरपालिकाबाट एकिकृत घुम्ति शिविर संचालन
आ व २०८०/८१ को सार्वजनिक सुनुवाई
विधालय अनुगमन
स्वागत कार्यक्रम
राष्ट्रिय भूमि आयोग भूमिहिन दलित ,भूमिहिन सुकुम्बासी एवम् अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि सेवा केन्द्र स्थापना
श्रीनगर सांस्कृतिक डवली हस्तान्तरण कार्यक्रम
नगर स्तरीय प्रथम मेयरकप रनिङ्ग शिल्ड प्रतियोगिता -२०८० समुद्घाटन समारोह ।
सेवाहरु
टोल विकास संस्था सूचिकृत
सेवा प्रकारः- प्रशासन सम्बन्धी
सेवा समयः- सबै कागजात प्राप्त भए सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
क) टो.वि.स को नाम ,चौकील्ल़ा, कार्यसमिति ,घर धुरी  संख्या सहितको निर्णयको प्रतिलिपि
ख) टोलको अध्यक्षले सिफारिस माग गरेको पत्रको प्रतिलिपि
ग ) वडाको सिफारिस पत्र
संस्था नवीकरण सिफारिस
सेवा प्रकारः- प्रशासन सम्बन्धी
सेवा समयः- सबै कागजात प्राप्त भए सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नियम अनुसारको दस्तुर
आवश्यक कागजातहरुः-
क) निवेदन पत्र
ख ) बिधान मस्यौदा
ग ) पदाधिकारीहरुको नागरिकता प्रतिलिपि
घ ) कर तिरेको रसिद
ङ) सस्थाको निर्णय प्रतिलिपि
च ) आवश्यकता अनुसार थप प्रमाण माग गर्न सकिने
सामाजिक सुरक्षा भत्ता
सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- नियमअनुसार
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाअधिकारी (वडा सचिब )
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय /वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
सामाजिक सुरक्षाको प्रकृति अनुसारको कागजातहरु
दर्ता चलानी
सेवा प्रकारः- दर्ता चलानी
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय /वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
जो जस संग सम्बन्धित कागजातहरु
बसाईसराइ दर्ता
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सबै कागजात प्राप्त भए सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाअधिकारी (वडा सचिब )
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय /वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क , ३५ दिन पछि २०० रुपैया
आवश्यक कागजातहरुः-
क) बसाई सरी जाने सम्पूर्णको नागरिकताको प्रमाणपत्र र जन्म दर्ताको प्रमाणपत्र
ख) बसाईसराइको मिति सम्मका सम्पूर्ण घटना दर्ताको प्रमाण पत्र
ग ) बसाईसराइ गरी जाने ठाउँको लालपुर्जा वा आधिकारिक प्रमाण विवरण
मृत्यु दर्ता
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सबै कागजात प्राप्त भए सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाअधिकारी (वडा सचिब )
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय /वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क , ३५ दिन पछि २०० रुपैया
आवश्यक कागजातहरुः-
क) मृतक र सूचकको नागरिकताको प्रमाणपत्र
विवाह दर्ता
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सबै कागजात प्राप्त भए सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाअधिकारी (वडा सचिब )
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय /वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क , ३५ दिन पछि २०० रुपैया
आवश्यक कागजातहरुः-
क) पति पत्नीको नागरिकता प्रमाण पत्र
ख ) फोटो
ग ) पत्नीको नागरिकता नबनेको हकमा जन्मदर्ता प्रमाणपत्र र बाबु आमाको नगरिकताको प्रमाण पत्र
जन्म दर्ता
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- कागजात पुगेमा उही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाअधिकारी (वडा सचिब )
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय /वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क , ३५ दिन पछि २०० रुपैया
आवश्यक कागजातहरुः-
क) बुबा आमाको नागरिकता प्रमाणपत्र
ख ) सूचकको नागरिकताको प्रमाणपत्र
ग ) हस्पिटलमा जन्मेको खण्डमा
Birth Certificate
.
सिसा जन्य फोहोर संकलन
सेवा प्रकारः- सामाजिक सेवा
सेवा समयः- हरेक महिनाको १ गते
जिम्मेवार अधिकारीः- शंकर भण्डारी
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नियम अनुसारको दस्तुर
आवश्यक कागजातहरुः-
नियम अनुसारको कागजपत्र
फोहोरमैला संकलन
सेवा प्रकारः- सामाजिक सेवा
सेवा समयः- जोर बार कुहिने फोहोर / बिजोर बार नकुहिने फोहोरको संकलन
जिम्मेवार अधिकारीः- शंकर भण्डारी
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नियम अनुसारको दस्तुर
आवश्यक कागजातहरुः-
नियम आनुसारको कागजात
Pages
1
2
3
next ›
last »
जानकारी
ऐन नियम कानुन /दररेट / कार्यविधि
बजेट,आम्दानी र खर्च
बोल पत्र सम्बन्धि
प्रकाशन
नगर सभा एवं कार्यपालिका निर्णय
सामाजिक सुरक्षा
करार कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा आवद्ध गराउने कार्यविधि २०८२
तानसेन नगरपालिकाका कर्मचारीको प्रोत्साहन सुबिधा कार्यविधि -२०८२
तानसेननगरपालिकाको नगरदररेट २०८२/८३
तानसेन नगरपालिकाको साझेदारी कार्यक्रम संचालन तथा व्यवस्थापन ऐन, २०८०
तानसेन नगरपालिकाको साझेदारी कार्यक्रम संचालन कार्यविधि, २०८१
क्रमस :
आ.व २०८१/८२ असार सम्मको आय /व्यय विवरण
Thursday, July 10, 2025 - 22:19
आ.व २०८१/८२ को श्रावण महिनाको खर्चको फाँटवारि
Wednesday, August 21, 2024 - 14:14
आ.व २०८०/८१ तेस्रो चौमासिक सम्मको खर्चको फाटबारी ,वार्षिक विवरण एवं आर्थिक प्रतिवेदनहरु
Monday, July 22, 2024 - 13:12
आ व २०८०/८१ असार महिना सम्मको खर्चको फाटबारी, आर्थिक प्रतिवेदन, वित्तीय विवरणहरु
Monday, July 22, 2024 - 13:02
आ व २०८०/८१ को जेष्ठ मसान्तर सम्मको बित्तिय विवरण खर्चको फाटवारि ,आर्थिक विवरण एवं वित्तीय विवरण
Friday, June 28, 2024 - 14:23
आ व २०८०/८१ चैत महिनासम्मको खर्चको फाटवारि ,आर्थिक विवरण एवं वित्तीय विवरण
Thursday, April 18, 2024 - 11:54
आ व २०८०/८१ माघ महिनासम्मको वित्तीय विवरण ,खर्चको फाटवारि ,आर्थिक विवरण एवं वित्तीय विवरण
Friday, February 23, 2024 - 11:54
आ.व २०८०/८१ असोज महिनाको खर्चको फाटबारी ,वार्षिक विवरण एवं आर्थिक प्रतिवेदनहरु
Wednesday, November 22, 2023 - 13:38
आ.व २०८०/८१ प्रथम चौमासिक सम्मको खर्चको फाटबारी ,वार्षिक विवरण एवं आर्थिक प्रतिवेदनहरु
Wednesday, November 22, 2023 - 13:22
खर्चको फाटबारी ,वार्षिक विवरण एवं आर्थिक प्रतिवेदनहरु श्रावण मसान्त सम्मको
Sunday, August 27, 2023 - 11:01
खर्चको फाटबारी ,वार्षिक विवरण एवं आर्थिक प्रतिवेदनहरु असार मसान्त सम्मको
Tuesday, August 15, 2023 - 11:20
खर्चको फाटबारी ,वार्षिक विवरण एवं आर्थिक प्रतिवेदनहरु
Sunday, June 18, 2023 - 13:32
आ व २०७९/८० जेष्ठ मसान्त सम्मको आय व्यय
Sunday, June 18, 2023 - 12:09
आ.व २०७९/८० फागुन महिना सम्मको खर्चको फाटबारी ,आर्थिक विवरण
Monday, February 20, 2023 - 11:11
आव २०७९/८० मङ्सिर महिना सम्मको खर्चको फाटबारी तथा आर्थिक विवरण
Monday, December 19, 2022 - 10:56
आव २०७९/८० कार्तिक महिना सम्मको खर्चको फाटबारी तथा आर्थिक विवरण
Sunday, November 27, 2022 - 12:51
आ.व २०७८/७९ आर्थिक विवरण
Sunday, October 16, 2022 - 10:14
आ.व २०७८/७९ असार महिना सम्मको खर्चको फाटबारी तथा आर्थिक विवरण
Thursday, July 21, 2022 - 12:32
आ.व २०७८/७९ बैशाख महिना सम्मको वित्तीय विवरण
Monday, May 30, 2022 - 15:11
आ.व २०७८/७९ माघ महिना सम्मको आय व्यय विवरण
Tuesday, February 22, 2022 - 09:57
आ.व २०७८/७९ कार्तिक महिना सम्मको खर्च फाटवारी / आय व्यय विवरण
Tuesday, December 7, 2021 - 10:10
आ .व २०७७/७८ असार मसान्तसम्म आम्दानी खर्च
Sunday, August 29, 2021 - 11:31
तानसेन नगरपालिकाको आ.व २०७७/७८ सम्मको खर्चको फाटबारी तथा आर्थिक विवरणहरु
Monday, July 19, 2021 - 00:00
आव २०७७/०७८ नवौ नगर सभामा प्रस्तुत सम्क्षिप्त बजेट विवरण
Monday, July 12, 2021 - 19:39
आ.व २०७७/०७८ जेष्ठ मसान्तसम्मको आम्दानी खर्च विवरण
Friday, July 9, 2021 - 20:47
आ .व २०७७/७८ प्रथम चौमासिक आय व्यय विवरण कोरोना शिर्षक समेत
Monday, December 14, 2020 - 12:18
तानसेन नगरपालिका आइसोलेशन कोषको आ.व २०७६/७७ असार मसान्तको आय-व्यय विवरण
Monday, August 17, 2020 - 17:47
तानसेन नगरपालिका कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषको आ.व २०७६/७७ को असार मसान्त आय-व्यय विवरण
Friday, August 14, 2020 - 15:55
तानसेन नगरपालिकाको आ व २०७६/७७ असार मसान्त सम्मको आय व्यय विवरण
Friday, August 14, 2020 - 15:53
आ.व २०७६/७७ जेष्ठ महिना सम्मको आम्दानि खर्च विवरण
Tuesday, June 2, 2020 - 15:17
आ.व २०७६/७७ वैशाख महिना सम्मको आम्दानि खर्च विवरण
Tuesday, June 2, 2020 - 15:15
फागुन महिनाको खर्चको फाटबारी
Tuesday, April 21, 2020 - 15:05
माघ मसान्त सम्मको आम्दानि खर्च विवरण
Wednesday, February 19, 2020 - 15:55
आ.व २०७६/७७ कार्तिक महिनाको खर्च फाँटबारी
Thursday, November 21, 2019 - 12:52
आ.व २०७५/०७६ फागुन मसान्त सम्मको आम्दानी खर्च विवरण
Monday, March 18, 2019 - 14:54
आ.व २०७५/०७६ फागुन २७ गते सम्मको आम्दानी खर्च विवरण
Wednesday, March 13, 2019 - 10:30
आ.व ०७५/०७६ मार्ग मसान्त सम्मको आम्दानी खर्च विवरण
Thursday, December 27, 2018 - 10:57
आर्थिक वर्ष २०७५ /०७६ प्रथम चौमासिक पुजीगत खर्च
Tuesday, November 27, 2018 - 16:48
आर्थिक वर्ष २०७५ /०७६ प्रथम चौमासिक आम्दानी प्रतिवेदन
Tuesday, November 27, 2018 - 16:44
आ.व २०७५/०७६ कार्तिक मसान्त सम्मको आम्दानी खर्च विवरण तपसिल बमोजिम रहेको व्यहोरा अनुरोध छ !!
Monday, November 19, 2018 - 11:36
Budget details of 2075/076
Monday, July 23, 2018 - 20:44
आ.व २०७५/०७६ को बजेट विवरण
Monday, July 23, 2018 - 20:02
आ.व. ०७३/०७४ को कार्तिक महिना सम्मको वित्तीय प्रगति प्रतिवेदन
Thursday, November 24, 2016 - 10:58
आ. व. २०७३/०७४ को अशोज महिनाको आय व्यय विवरण
Tuesday, October 18, 2016 - 15:30
आ. व. २०७३/०७४ को श्रावण र भाद्र महिनाको आय व्यय विवरण
Wednesday, September 21, 2016 - 13:14
तानसेन नगरपालिकाको आ.व. २०७२/७३ को बार्षिक आर्थिक विवरण
Thursday, July 21, 2016 - 17:13
तानसेन नगरपालिकाको आ.व. २०७२/७३ को असार महिना सम्मको आम्दानी र खर्च विवरण
Thursday, July 21, 2016 - 17:10
आ. व. २०७२/०७३ को जेष्ठ महिनाको आय व्यय विवरण
Thursday, July 21, 2016 - 17:05
आ. व. २०७२/०७३ को बैशाख महिनाको आय व्यय विवरण
Friday, May 20, 2016 - 14:55
आ. व. २०७२/०७३ को चैत्र महिनाको आय व्यय विवरण
Friday, May 20, 2016 - 14:53
आ. व. २०७२/०७३ को दोश्रो चौमासिक आय व्यय तथा प्रगति प्रतिबेदन
Thursday, May 19, 2016 - 16:29
तानसेन नगरपालिकाको आ.व. २०७२/७३ को चैत्र महिना सम्मको आम्दानी र खर्च विवरण
Friday, April 22, 2016 - 12:36
Second trimester expenditure details of fiscal year 2072/73
Thursday, March 17, 2016 - 15:56
आ.व. २०७२/७३ को दोश्रो चौमासिकको खर्च विवरण
Thursday, March 17, 2016 - 15:53
Income and expenditure details of mangsir, fiscal year 2072/73
Sunday, December 20, 2015 - 14:53
आ.व. २०७२/७३ को मंसिरको आम्दानी र खर्च विवरण
Sunday, December 20, 2015 - 14:51
आ.व. ०७०/०७१ को लेखा परिक्षण प्रतिवेदन
Sunday, December 20, 2015 - 13:50
Audit report of fiscal year 2071/72
Sunday, December 20, 2015 - 13:49
आ.व. २०७१ /०७२ को लेखा परिक्षण प्रतिवेदन बिस्तृत
Sunday, December 20, 2015 - 13:45
Audit report details of fiscal year 2071/72
Sunday, December 20, 2015 - 13:43
First quarter expenditure of fiscal year 2072/2073
Sunday, November 22, 2015 - 14:49
First quarter income of fiscal year 2072/2073
Sunday, November 22, 2015 - 14:45
०७२/०७३ को प्रथम चौमासिकको खर्च विवरण
Sunday, November 22, 2015 - 14:30
०७२/०७३ को प्रथम चौमासिकको आय विवरण
Sunday, November 22, 2015 - 14:25
आ.व. ०७०/०७१ को लेखा परिक्षण प्रतिवेदन
Tuesday, May 5, 2015 - 12:24
Audit report of fiscal year 2070/2071 of Tansen Municipality
Tuesday, May 5, 2015 - 12:19
Audit report of fiscal year 2069/2070 of Tansen Municipality
Tuesday, February 24, 2015 - 17:11
LOI - Collection and Extraction of Riverbed materials
Post date:
Friday, February 27, 2026 - 17:58
टुडिखेलमा मेला महोत्सव संचालन तथा व्यवस्थापन सम्बन्धि सूचना
Post date:
Wednesday, December 10, 2025 - 15:02
Letter of Acceptance -Sanitary pad
Post date:
Wednesday, December 3, 2025 - 14:20
Letter Of intent - Construction and Beautification work of Kamal Pokhari
Post date:
Friday, November 28, 2025 - 16:57
Leter of intent - Surgical Materials
Post date:
Friday, November 28, 2025 - 16:55
1 of 24
next ›
अन्य
प्रथम चौमासिक सार्वजनिक सुनुवाई प्रतिवेदन
-
प्रकाशन
योजना तथा कार्यक्रम सम्झौता किताब
-
प्रकाशन
आ.व २०८२/८३ को वार्षिक नगर विकास योजना
-
प्रकाशन
आ व २०८१/८२ को वार्षिक समिक्षा प्रतिवेदन
-
वार्षिक समीक्षा
आ व २०८१/८२ को तेस्रो त्रैमासिक समिक्षा
-
प्रकाशन
आ.व २०८१/८२ दोस्रो त्रैमासिक समीक्षा
-
प्रकाशन
तानसेन नगरपालिकाको आवधिक योजना (२०८१/८२ - २०८५/८६ )
-
प्रकाशन
तानसेन नगरपालिको वडा बाट प्रवाह हुने सेवाहरुको विवरण - नागरिक वडा पत्र - प्रकाशन
-
प्रकाशन
आ.व २०८१/८२ प्रथम त्रैमासिक समीक्षा
-
प्रकाशन
तानसेन नगरपालिबाट प्रवाह हुने सेवाहरुको विवरण - नागरिक वडा पत्र
-
प्रकाशन
बाँकी
मिति २०८२/११/२८ गतेको कार्यपालिका बैठक निर्णय
१८ औं नगर सभाको निर्णय
मिति २०८२/१०/१४ को कार्यपालिका बैठक निर्णय
मिति २०८२/०९/२१ गतेको बैठकको निर्णय
मिति २०८२/०८/२६ गतेको कार्यपालिका निर्णय
मिति २०८२ /०७/२४ गते बसेको कार्यपालिका बैठकको निर्णय
मिति २०८२ /०६/२६ गते बसेको कार्यपालिका बैठकको निर्णय
मिति २०८२/०५/११ को कार्यपालिका बैठक निर्णय
मिति २०८२/०४/१५ को कार्यपालिका बैठक निर्णय
१७ औं नगर सभाका दोस्रो बैठकका निर्णय
१७ औं नगरसभा पहिलो बैठकका निर्णय
मिति २०८२/०३/०८ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८२/०२/८ गतेको कार्यपालिका बैठक
मिति २०८२/०१/०२ गतेको कार्यपालिका बैठक
मिति २०८१/१२/०६ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८१/११/०८ को कार्यपालिका बैठक निर्णय
मिति २०८१/१०/२७ को कार्यपालिका बैठक निर्णय
१६ औं नगर सभाका निर्णयहरु
मिति २०८१/०९/२३ को कार्यपालिका बैठक निर्णय
मिति २०८१/०८/२८ को कार्यपालिका बैठक निर्णय
मिति २०८१/०७/२९ को कार्यपालिका बैठक निर्णय
मिति २०८१/०६/३० गरेको कार्यपालिका बैठक निर्णय
मिति २०८१/०५/२८ गतेको कार्यपालिका बैठकको निर्णय
मिति २०८१/०४/२२ गतेको कार्यपालिका बैठकको निर्णय
१५ औ नगर सभाको दोस्रो बैठकका निर्णयहरु
मिति २०८१/०३/२० गतेको कार्यपालिका बैठकको निर्णय
मिति २०८१/०३/०५ गतेको कार्यपालिका बैठकको निर्णय
मिति २०८१/०२/१८ गतेको कार्यपालिका बैठकको निर्णय
मिति २०८१/०२/१६ गतेको कार्यपालिका बैठकको निर्णय
१५ औ नगर सभाको पहिलो बैठकका निर्णयहरु
मिति २०८१/०१/२८ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८१/०१/१४ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८१/०१/०६ को कार्यपालिका बैठक निर्णय
मिति २०८१/१२/२८ को कार्यपालिका बैठक निर्णय
मिति २०८०/१२/०९ को कार्यपालिका बैठक निर्णय
मिति २०८०/११/२९ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८०/१०/२६ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८०/०९/१९ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८०/०८/२५ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८०/०७/२३ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८०/०६/२९ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८०/०५/०३ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८०/०४/१० गतेको कार्यपालिका बैठक निर्णय
१३ औ नगर सभाका निर्णय
मिति २०८०/०३/०७ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८०/०२/३१ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८०/०१/२७ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०७९/१२/२६ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०७९/११/२९ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०७९/१०/२९ गतेको नगर कार्यपालिकाको बैठक निर्णय
मिति २०७९।०९।२६ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०७९।०९।२० को कार्यपालिका बैठक निर्णय
मिति २०७९/०८/२८ गतेको कार्यपालिकाबैठक निर्णय
मिति २०७९/०७/०२ गते कार्यपालिका बैठकको निर्णय
मिति २०७९/०५/१५ गते कार्यपालिका बैठकको निर्णय
मिति २०७९/०५/०५ गते कार्यपालिका बैठकको निर्णय
मिति २०७९/०४/१९ गतेको कार्यपालिका बैठक निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक -०७ निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक-०५ निर्णय
एघारौ नगर सभाका नीतिगत निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक-०४ निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक-०३ निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक-०२ निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक-०१ निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक संख्या १५ निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक संख्या १४ निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक संख्या १३ निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक संख्या १२ निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक संख्या १० निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक संख्या ९ निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक संख्या ८ निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक संख्या ७ निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक संख्या ६ निर्णय
आ .व २०७८/७९ नगर कार्यपालिका बैठक -५ निर्णय
आ .व २०७८/७९ नगर कार्यपालिका बैठक -४ निर्णय
आ .व २०७८/७९ नगर कार्यपालिका बैठक -३ निर्णय
आ .व २०७८/७९ नगर कार्यपालिका बैठक -२ निर्णय
आ .व २०७८/७९ नगर कार्यपालिका बैठक -१ निर्णय
आ.व २०७७/७८ कार्यपालिका बैठक -२५ निर्णय
आ.व २०७७/७८ कार्यपालिका बैठक -२४ निर्णय
आ.व २०७७/७८ कार्यपालिका बैठक -२३ निर्णय
कार्यपालिका बैठक -२२ निर्णय
कार्यपालिका बैठक -२१ निर्णय
कार्यपालिका बैठक -२० निर्णय
कार्यपालिका बैठक -१९ निर्णय
कार्यपालिका बैठक -१८ निर्णय
कार्यपालिका बैठक -१७ निर्णय
कार्यपालिका बैठक -१६ निर्णय
कार्यपालिका बैठक -१५ निर्णय
आ .व २०७७/७८ नगर कार्यपालिका बैठक -१४ निर्णय
आ.व २०७७/०७८ कार्यपालिका बैठक -१३ निर्णय
आ .व २०७७/७८ नगर कार्यपालिका बैठक -१२ निर्णय
आ .व २०७७/७८ नगर कार्यपालिका बैठक -११ निर्णय
आ .व २०७७/७८ नगर कार्यपालिका बैठक -१० निर्णय
आ .व २०७७/७८ नगर कार्यपालिका बैठक -८ निर्णय
आ .व २०७७/७८ नगर कार्यपालिका बैठक -७ निर्णय
आ .व २०७७/७८ नगर कार्यपालिका बैठक -६ निर्णय
आ .व २०७७/७८ नगर कार्यपालिका बैठक -५ निर्णय
आ .व २०७७/७८ नगर कार्यपालिका बैठक -४ निर्णय
आ .व २०७७/७८ नगर कार्यपालिका बैठक -३ निर्णय
more
आ व २०८१ /०८२ को चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण विवरण
09/21/2025 - 13:35
आ व २०८१ /०८२ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण विवरण
09/21/2025 - 13:33
आ व २०८१ /०८२ को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण विवरण
09/21/2025 - 13:32
आ व २०८१ /०८२ को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण विवरण
09/21/2025 - 13:27
व्यक्तिगत घटना दर्ताको संछिप्त प्रतिवेदन मिति २०८१/०१/०१ देखि २०८१/१२/३१ सम्म
04/20/2025 - 12:29
अन्य
लिंकहरु
स्थानीय तहको संगठन ढांचा र दरबन्दी तेरिज
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
Date convert
Official Facebook Page
घटना दर्ता को लागी यहाँ क्लिक गर्नुहोस
तानसेन नगरपालिकाको जनगणना -२०७८
प्रदेश र स्थानीय तहको GIS MAP
स्थानीय निकायको लागि ICT
तानसेन नगरपालिकाको ई सेवा
E-Profile
अनलाइन घटना दर्ता प्रणाली (सेवा ग्राही)
नेपालका साबिक र हालको ठेगाना
EMIS
तानसेन नगरपालिकाको कर दाता पोर्टल
सामाजिक सुरक्षा
आ व २०८१ /०८२ को चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण विवरण
09/21/2025 - 13:35
आ व २०८१ /०८२ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण विवरण
09/21/2025 - 13:33
आ व २०८१ /०८२ को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण विवरण
09/21/2025 - 13:32
आ व २०८१ /०८२ को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण विवरण
09/21/2025 - 13:27
व्यक्तिगत घटना दर्ताको संछिप्त प्रतिवेदन मिति २०८१/०१/०१ देखि २०८१/१२/३१ सम्म
04/20/2025 - 12:29
अन्य
लेखा प्ररिक्षण प्रतिवेदन
आ.व २०८०/८१ को महालेखा परिक्षकको अन्तिम प्रतिवेदन
04/23/2025 - 13:52
आ व २०७९/८० को तानसेन नगरपालिकाको लेखा परिक्षण रिपोर्ट महालेखा परिक्षक वार्षिक प्रतिवेदन
06/12/2024 - 15:01
आ व २०७८/७९को तानसेन नगरपालिकाको लेखा परिक्षण रिपोर्ट महालेखा परिक्षक वार्षिक प्रतिवेदन
11/09/2023 - 12:20
आ.व २०७७/७८ को तानसेन नगरपालिकाको लेखा परिक्षण रिपोर्ट महालेखा परिक्षक वार्षिक प्रतिवेदन
12/29/2022 - 11:54
आ.व २०७६/७७ तानसेन नगरपालिकाको अन्तिम लेखा परिक्षण प्रतिवेदन
09/01/2021 - 17:20