चन्द्रागिरि नगरपालिका कार्यालय | rüflu/L gu/kflnsF ðFs‹ly
Source: http://chandragirimun.gov.np/ne/node
Archived: 2026-04-23 17:13
चन्द्रागिरि नगरपालिका कार्यालय | rüflu/L gu/kflnsF ðFs‹ly
Skip to main content
FAQs
Complain
Problems
ताजा खबर
इलेक्ट्रिकल, प्लंविंग, मोवाइल रिपेयर विधामा नि:शुल्क तालिम लिन इच्छुक योग्यता पुगेका स्थानीयवासीले निवेदन पेश गर्ने सम्वन्धी सूचना(दोस्रो पटक प्रकाशित मिति २०८३/०१/०९) | निवेदन दिने फारम संलग्न गरिएको छ |
मिति २०८३/१/४ गते मातातिर्थ औसी(आमाको मुख हेर्ने दिन) मातातिर्थ कुण्डमा लाग्ने मेलाको अवसरमा सार्वजनिक विदा दिने सम्वन्धी सूचना |
आ.व. २०८२/०८३ सालको दोस्रो त्रैमासिक (२०८२ साल कार्तिक देखि पौष महिनाको) सामाजिक सुरक्षा भत्ता रकम बुझेका लाभग्राहीहरुको विवरण ।
कपाल काट्ने तालिम(वेसिक) लिन ईच्छुक स्थानीय व्यक्तिहरुका लागि सम्पर्क गर्ने सम्वन्धी सूचना |
छोरी बुहारी तथा अन्य छात्रवृत्ति सम्वन्धी सूचना |
वायु न्यूनीकरणका लागि चन्द्रागिरि नगरपालिकाको अनुरोध |
बाँकी समाचार
वडा नं १ स्थित काजी कालु पांडेको समाधिस्थल र दहचोक भ्यु टावर
Read More
वडा नं २ स्थित चण्डिका देवी मन्दिर
Read More
वडा नं ३ स्थित गणेशस्थान मन्दिर
Read More
वडा नं ४ थानकोट जात्रा
Read More
वडा नं ४ स्थित आदिनारायण मन्दिर
Read More
वडा नं ५ स्थित किसिपीडी लाछी
Read More
वडा नं ६ स्थित मातातिर्थ कुण्ड
Read More
वडा नं ६ स्थित चन्दन भराटेश्वर मन्दिर
Read More
वडा नं ७ स्थित त्रिवेणी धाम
Read More
वडा नं ८ स्थित वैकुण्ठ धाम
Read More
वडा नं ९ स्थित मच्छेनारायण मन्दिर
Read More
वडा नं १० स्थित बुद्द मन्दिर
Read More
वडा नं १२ बलम्बु जात्रा
Read More
वडा नं १२ बलम्बु कोतघर
Read More
वडा नं. १३ कंकाली भ्यु
Read More
वडा नं. १४ स्थित बालकुमारी मन्दिर
Read More
वडा नं. १४ स्थित फुटवल मैदान
Read More
वडा नं. १५ स्थित विष्णुदेवी मन्दिर
Read More
संक्षिप्त परिचय
चन्द्रागिरि नगरपालिका नेपालको बागमती प्रदेश काठमाडौं जिल्लाको पश्चिमतर्फ रहेको छ । यस नगरपालिका काठमाडौं जिल्लाभित्रको सबभन्दा ठुलो नगरपालिका हो । मिति २०७१ मंसिर १६ गते नेपाल सरकारको निर्णय बमोजिम साविक स्थानीय विकास मन्त्रालय हाल संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप गर्दा काठमाडौं जिल्लाको साविक थानकोट गा.वि.स, दहचोक गा.वि.स, नैकाप नयाँभञ्ज्याङ गा.वि.स, वाडभञ्ज्याङ गा.वि.स, बलम्वु गा.वि.स, महादेवस्थान गा.वि.स, तीनथाना गा.वि.स, सतुंगल गा.वि.स, मातातीर्थ गा.वि.स, मच्छेगाउँ गा.वि.स र नैकाप पुरानोभञ्ज्याङ गा.वि.स गरी जम्मा ११ वटा गाउँ विकास समितिहरूलाई समेटेर २५ वटा वडा बनाई चन्द्रागिरि नगरपालिका घोषणा गरिएको थियो । नेपालको संविधान अनुसार राज्य पुनःसंरचना आयोगको पुनःसंरचना पछि नेपाल सरकार, मन्त्री परिषद्को मिति २०७३ साल फागुन २२ गतेको स्थानीय तह पुनःसंरचना सम्बन्धी निर्णय २०७३ साल फागुन २७ गते राजपत्रमा प्रकाशित भएपछि स्थानीय तहको व्यवस्था लागू भई चन्द्रागिरि नगरपालिकामा जम्मा १५ वडा कायम भएको हो ।
Read more
about संक्षिप्त परिचय

about इलेक्ट्रिकल, प्लंविंग, मोवाइल रिपेयर विधामा नि:शुल्क तालिम लिन इच्छुक योग्यता पुगेका स्थानीयवासीले निवेदन पेश गर्ने सम्वन्धी सूचना(दोस्रो पटक प्रकाशित मिति २०८३/०१/०९) | निवेदन दिने फारम संलग्न गरिएको छ |

about आ.व. २०८२/०८३ सालको दोस्रो त्रैमासिक (२०८२ साल कार्तिक देखि पौष महिनाको) सामाजिक सुरक्षा भत्ता रकम बुझेका लाभग्राहीहरुको विवरण ।
Pages
1
2
3
4
5
6
7
8
9
next ›
last »
सूचना तथा समाचार

04/22/2026 - 17:00

04/13/2026 - 17:25

04/08/2026 - 12:52

03/31/2026 - 15:28

03/29/2026 - 15:06

03/26/2026 - 17:53
बाँकी
जनप्रतिनिधि
घनश्याम गिरी
नगर प्रमुख
9851050816
बसन्ती श्रेष्ठ
उप– प्रमुख
9841448917
कृष्ण प्रसाद खड्गी
नगर प्रवक्ता/वडा अध्यक्ष ४
9851047375
पदाधिकारी
जग्दिश चन्द्र नेपाली
प्रमुख प्रशासकीय अधिकृत
9851353213
मिति २०८२ ।०६/२४ गते शुक्रवार चन्द्रागिरि नगर पालिका तथा वडा कार्यालय, नगर कार्यक्षेत्रका सुरक्षा निकाय , पूर्व सुरक्षाकर्मी , फोहोर व्यवस्थापन गर्ने संघ संस्थाका प्रतिनिधिहरु लगायत को उपस्थितिमा नागढुङ्गा देखि कलंकी सम्म सरसफाई कार्यक्रम सम्पन्न ।
आ.व २०८१/०८२ को वार्षिक समिक्षा सम्पन्न |
नगरसभाको १६ औं अधिवेशन ।
नगर क्षेत्रभित्र रहेका सहकारीका संचालकहरुका लागि COPOMIS तालिम सम्पन्न |
चन्दागिरि नगरक्षेत्रको बल्खुखोला सरसफाई अभियानको सुरवात |
Chandragiri Municipality has submitted an application for participation in the Global Mayor's Challenge 2025.
पाचौ राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताको संचालन सम्वन्धमा गरिएको पत्रकार सम्मेलन |
सेवाहरु
नक्शा नामसारी/३ पुस्ते भित्र
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- नक्सा शाखा र योजना तथा प्राबिधिक शाखा
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय
सेवा शुल्कः- १०००/५००
आवश्यक कागजातहरुः-
१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको सक्कलै र फोटोकपी
२. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि
३. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि
४. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि
५. लिखत राजीनामाको फोटोकपी
६. निबेदन
७. घर धनीको पि. पि. साईजको फोटो २ प्रति
८. रेकड फाईल
भवन निर्माण सम्पन्नको लागि अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु

सेवा शुल्कः- च.न.पा ले तोके बमोजीम
आवश्यक कागजातहरुः-
१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको फोटोकपी

५. निर्माण भएको भवनको चारै तिर बाट खिचेको फोटो
६. निबेदन
७. घर धनीको पि. पि. साईजको फोटो २ प्रति
८. रेकड फाईल
तल्ला थप/ संसोधन गर्न आवश्यक कागजातहरु

२. चालु आर्थिक बर्षसम्मको घर जग्गा कर तिरेको रसिदको प्रतिलिपि
३. अरु कागजातको हकमा नयाँ नक्शा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्नेछ |
नक्शा पास

सेवा शुल्कः- ३००० बर्ग फिट सम्मको लागि प्रति बर्गफिट रु ८,३००० बर्ग फिट देखि ५००० बर्ग फिट सम्मको लागि प्रति बर्गफिट रु ११,५००० बर्ग फिट देखि ७००० बर्ग फिट सम्मको लागि प्रति बर्गफिट रु १३,७००० बर्ग फिट देखि माथि सम्मको लागि प्रति बर्गफिट रु १३,५००० बर्ग फिट भन्दा माथि
आवश्यक कागजातहरुः-
क) नयाँ निर्माणको लागि नक्शा पास गर्न अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु
१. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि
२. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि
३. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि
४. कि.नं. स्पष्ट भएको नापी प्रमाणित नक्शा (ब्लु प्रिन्ट/ ट्रेस)
५. पास गरिने नक्शाको फोटोकपी (डिजाईनर र नक्शावालाको हस्ताक्षर सहित)
६. डिजाईनरको इजाजतपत्रको नबिकरण सहितको फोटोकपी(सरोकारवालाबाट प्रमाणित)
७. मञ्जुरी लिई बनाउने भएमा नक्शा वालाले वडा अध्क्षयको रोहवरमा भएको मञ्जुरीनामाको सक्कल
८. भवन निर्माण हुने जग्गा (site) मा पुग्ने बाटो प्रष्ट नभएमा वडाको रोहवरमा बाटोको मञ्जुरीनामाको (सक्कल)
९. जग्गा कुनै निकायम धितोको लागि सुरक्षित राखिएको भए सम्बन्धित निकयाबाट स्वीकृतिपत्र
१०. नक्शावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृतिपत्र
११. वारेश राखि नक्शा पास गर्ने भए वारिसको पप्रमाणितको प्रतिलिपि
मृत्यु दर्ता

जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म नि:शुल्क, ३५ दिन नाघे पश्चात रु.२००
आवश्यक कागजातहरुः-
मृतकको नागरिकता प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्म दर्ता (नागरिकता नबनेको भएमा)
सूचकको नागरिकता प्रमाणपत्र
अस्पतालमा मृत्यु भएको भए मृत्युको प्रमाण पत्र
मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण
बसाइँ सरी आएको हकमा बसाइँ सराइ प्रमाणपत्र
विवाह दर्ता

दुलहा, दुलहीको नागरिकता प्रमाणपत्र वा राष्ट्रियता खुल्ने कागज
कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली नियोगबाट प्रमाणित अधिकृत वारेसनामा
अदालतबाट नाता कायम भएको अवस्थामा दुलहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज
दर्ता विवाहको हकमा अदातलबाट जारी भएको दर्ता विवाह प्रमाणपत्र
दुवै जनाले हालै खिचेको अटो साईजको फोटा
विदेशी र नेपाली नागरिकबीच विदेशमा भएको विवाह दर्ता गर्नु परेमा विवाह भएको मुलुकको प्रचलित कानून बमोजिम विवाह भएको दर्ता प्रमाणपत्र र कन्सुलर सेवा विभाग वा नेपालस्थित सम्बन्धित मुलुकको कुटनीतिक नियोग वा सम्बन्धित मुलुकमा रहेको नेपाली कुटनितिक नियोगबाट भएको प्रमाणिकरण
नेपाल प्रवेश गर्न भिसा आवश्यक नपर्ने मुलुकको महिला र नेपाली नागरिकबीच भएको विवाहको हकमा विवाह भएको एकिन हुने प्रमाण

कर्मचारी परिवारको हकमा सम्बन्धित निकाय/कार्यालयको सिफारिस पत्र, कर्मचारी परिचय पत्र र स्थायी ठेगानाको सम्बन्धित वडामा यसअघि दर्ता नभएको स्थानीय पञ्जीकाधिकारीको पत्र
सम्बन्ध बिच्छेद दर्ता

सम्वन्ध विच्छेद भएको व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
अदालतबाट सम्वन्ध विच्छेद भएको फैसला
विदेशस्थित अदालतबाट भएको फैसलाको हकमा सम्बन्धित मुलुकमा रहको नेपाली कुटनीतिक नियोगबाट प्रमाणित भएका अंग्रेजी भाषाका कागजातलाई नोटरी पब्लिकबाट गरेको अनुवादलाई कन्सुलरबाट प्रमाणीकरण गरेको सक्कल प्रति

महिलाको स्थायी ठेगानामा दर्ता गर्नेको हकमा पूरुषको स्थायी ठेगानाको सम्बन्धित वडामा यसअघि दर्ता नभएको स्थानीय पञ्जीकाधिकारीको पत्र

बसाइ सराई आउने/जाने दर्ता

वसाइँ सरी जाने÷आउनेहरुको नागरिकता प्रमाणपत्र वा नागरिकता नभए जन्म दर्ता प्रमाणपत्र र नावालकको हकमा जन्म दर्ता प्रमाणपत्र
वसाइँ सरी आउनेको हकमा यसअघि घटेको घटना दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी
बसाइँ सराइको लगत हस्तान्तरण फारमको सक्कल प्रति ।
जन्म दर्ता
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी

बाबु वा आमाको नागरिकता
स्वास्थ्य संस्था÷अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन
घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण
अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नुपर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज
विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपी तथा सम्वन्धित स्थानीय तहको वडामा बसोबास गरेको प्रमाण
भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण
बाबु वेपत्ता वा ठेगान थाहा नभएको भए सो सम्वन्धी वेपत्ता भएको भन्ने आधिकारिक निकायबाट जारी भएको प्रमाण

जानकारी
बजेट
योजना तथा परियोजना
खरिद
दस्तावेज
कानुन संगालो
सामाजिक सुरक्षा लाभग्राही बिबरण
नगर सभाको १६औं अधिवेशनको तेस्रो बैठक २०८२ असार ३० बाट स्वीकृत भएको आ.व. २०८२/८३ को आयोजना तथा कार्यक्रमगत बजेट
चन्द्रागिरि नगरपालिकाको विनियोजन ऐन, २०८०
आ.व २०८०/०८१ को विषयगत क्षेत्र र उपक्षेत्रगत नीति तथा कार्यक्रम |
विनियोजन ऐन, २०७९
विनियोजन ऐन, २०७९
चन्द्रागिरि नगरपालिकाको बिनियोजन ऐन, २०७८
चन्द्रागिरि नगरपालिकाको आ.व २०७८/०७९ को नीति तथा कार्यक्रम
अन्य

चन्द्रागिरि नगरपालिकाको विनियोजन ऐन, २०८२
चन्द्रागिरि नगरपालिकाको विनियोजन ऐन, २०८१

आर्थिक प्रस्ताब खोल्ने सम्बन्धमा (Contract Id No.: CM/Works/NCB-04/2082/83) ।
बोलपत्र संशोधन गरिएको सम्बन्धमा(CM/WORKS/NCB-08/2082/83)
बोलपत्र संशोधन गरिएको सम्बन्धमा(Ammendment 2) (CM/NCB/GOODS-03/2082/83)
बोलपत्र संशोधन गरिएको सम्बन्धमा (CM/NCB/GOODS-03/2082/83)

चन्द्रागिरि नगरपालिकाको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका व्यवस्थापन कार्यविधि, २०८०(पहिलो संशोधन २०८२) |
स्थानीय स्वास्थ्य सेवा ऐन, २०८२
चन्द्रागिरि नगरपालिका संस्थागत विद्यालय छात्रवृत्ति वितरण-२०८२
आर्थिक प्रस्ताब खोल्ने सम्बन्धमा (Contract Id No.: CM/Works/NCB-22/2081/82) ।
नगर शिक्षा योजना
संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७९
आ.व. २०८१/०८२ सालको चौथो त्रैमासिक (२०८१ साल बैशाख देखि असार महिनाको) सामाजिक सुरक्षा भत्ता रकम बुझेका लाभग्राहीहरुको विवरण ।
चन्द्रागिरि नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८२
more
Document

टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि,२०७९ । पहिलो संसोधन मिति २०८० फागुन १८ गते ।
स्थानीय विपद तथा जलवायु उत्थानशिल कार्यढांचा(LDCRF), २०८२
चन्द्रागिरि नगरपालिकाकाे वातावरण तथा वायु गुणस्तर कार्याेजना, २०८१

आ.व. २०८२/०८३ सालको प्रथम त्रैमासिक (२०८२ साल श्रावण देखि असोज महिनाको) सामाजिक सुरक्षा भत्ता रकम बुझेका लाभग्राहीहरुको विवरण ।
Read more
about आ.व. २०८२/०८३ सालको प्रथम त्रैमासिक (२०८२ साल श्रावण देखि असोज महिनाको) सामाजिक सुरक्षा भत्ता रकम बुझेका लाभग्राहीहरुको विवरण ।

about आ.व. २०८१/०८२ सालको चौथो त्रैमासिक (२०८१ साल बैशाख देखि असार महिनाको) सामाजिक सुरक्षा भत्ता रकम बुझेका लाभग्राहीहरुको विवरण ।
आ.व. २०८१/०८२ सालको तेस्रो त्रैमासिक (२०८१ साल माघ देखि चैत्र महिनाको) सामाजिक सुरक्षा भत्ता रकम बुझेका लाभग्राहीहरुको विवरण ।
Read more
about आ.व. २०८१/०८२ सालको तेस्रो त्रैमासिक (२०८१ साल माघ देखि चैत्र महिनाको) सामाजिक सुरक्षा भत्ता रकम बुझेका लाभग्राहीहरुको विवरण ।
आ.व २०८१/०८२ सालको दोस्रो त्रैमासिक (२०८१ कार्तिक, मंसिर र पौष महिनाको) सामाजिक सुरक्षा भत्ता रकम बुझेका लाभग्राहीहरुको विवरण) |
Read more
about आ.व २०८१/०८२ सालको दोस्रो त्रैमासिक (२०८१ कार्तिक, मंसिर र पौष महिनाको) सामाजिक सुरक्षा भत्ता रकम बुझेका लाभग्राहीहरुको विवरण) |
more
राजपत्र

योजना अनुगमन
चन्द्रागिरी नगरपालिकाबाट कालोपत्रेको मोटाई जांच गर्न कोर कटिंग गर्दै
मच्छेगाउँमा निर्माणाधिन योजनाहरुको अनुगमण
थानकोट स्थित बसपार्क देखि ढोकसी सम्मको बाटो ढलान आयोजना अनुगमन
कर तथा शुल्कहरु

चन्द्रागिरि नगरपालिकाको आर्थिक ऐन, २०८१(पहिलो संशोधन, २०८१)
चन्द्रागिरि नगरपालिकाको अर्थ सम्वन्धी प्रस्तावलाइ कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८१
चन्द्रागिरि नगरपालिकाको अर्थ सम्वन्धी प्रस्तावलाइ कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८०
आर्थिक ऐन, २०७९
आर्थिक ऐन, २०७८
बाँकि
सार्वजनिक खरीद / बोलपत्र सूचना