प्रयोगकर्ता:Ganesh Paudel - विकिपिडिया
सामग्रीमा जानुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Ganesh Kumar Paudel
तस्वीर: विकिमीडिया फाउन्डेशन 2012
Volunteer contributor, former sysop, former bureaucrat
Tagline
सम्पादन गर्नुहोस्
"Transferring knowledge to the next generation is noble work. You write in Wikipedia which really will have meaning for your society and it will be an asset for future generation."
intro line
सम्पादन गर्नुहोस्
Ganesh Paudel was born in the hilly farming village of Nepal. A contributor since 2004, he has volunteered as a Wikipedia sysop and bureaucrat for long.
Affiliation
सम्पादन गर्नुहोस्
Wikimedia Movement, Internet Society (ISOC) Nepal, Nepal Geographic Society
Activities
सम्पादन गर्नुहोस्
Social Activism, Writing, Catalist for Local Content Development.
Education
सम्पादन गर्नुहोस्
Master's Degree in Mass Communication and Journalism (Specialization with Digital Media)
Master's Degree in Public Administration
acknowledgement for my work
सम्पादन गर्नुहोस्
Thank You Ganesh -Wikimedia Foundation
about my work
सम्पादन गर्नुहोस्
I have worked as a Print, Radio, TV and online journalist in the past. Currently working as Business/Sales Officer of a telco.
I am in the Wikimedia Movement
सम्पादन गर्नुहोस्
My Activities
(मेरो गतिविधिको विवरण)
Articles that I have created in Nepali Wiki
(नेपाली विकिपीडियामा मैंले सृजना गरेका लेखहरू)
My Contributions
(सबै विकीमा मेरो योगदान)
My Contribution in Commons
(विकिमीडिया कमन्समा मेरो योगदान)
Contact
सम्पादन गर्नुहोस्
Email: gpaudel
gmail.com
On English and other Wikipedia talk page as
Ganesh Paudel
On my Nepali Wikipedia talk page as
Ganesh Paudel
as my volunteer role.
Gtalk: gpaudel
gmail.com
Twitter:
@gkpaudel
Facebook:ganeshpdl@yahoo.com
Blog:
विकिपिडिया:वाणी
Ne
प्रयोगकर्ता
नेपाली
भाषाको
मातृभाषी
हुनुहुन्छ ।
en
-3
This user is able to contribute with an
advanced level
of
hi
यह सदस्य
मातृभाषा
के बराबर
हिन्दी
जानते हेँ।
sa
-1
एषः उपयोजकः
सरल
संस्कृते
लिखितुं शक्नोति.
प्रयोगकर्ता भाषाहरू खोज्नुहोस्
मलाई प्राप्त तक्मा र शुभेच्छा
सम्पादन गर्नुहोस्
Mr. Wikipedian
नेपाली विकिपीडियामा विगत ३ महिना देखी निरन्तर योगदान दिएर आजको मितिमा लेखहरूको संख्या पाँचहजार बनाउन मदत गर्नु भएको र यसको गुणवत्तालाई बनाइ राख्नाको लागी तथा एक राम्रो प्रबंधकको समस्त दायित्व निभाउनु भएको उपलक्षमा म तपाइलाई म र म जस्तै अन्य नयाँ प्रयोग कर्ताहरूको तर्फबाट
Mr. wikipedian
बार्न स्टार सप्रेम भेट चढाउँदै छु।
--
आर॰पी॰जोशी
कुरा गर्नुहोस्
१८:१५, २० जुन २०१० (UTC)
शुभकामना
सम्पादन गर्नुहोस्
विजया दशमी २०७१ काे शुभ उपलक्ष्यमा यहाँ र यहाँका परिवारजनप्रति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
केही कवितात्मक शुभकामना-
दशैंको अाशीर्वचन
द्रोणाचार्य सुपुत्रझैं अमर बन्नू नामले विश्वमा ।
श्रीसम्पत्ति अथाह होस् दशरथै जस्तो हुनू लोकमा ।
शत्रु ध्वस्त बनून् सदा जगतमा श्री रामका तेजले,
ऐश्वर्यादि नहूषझैं, पवनझैं चल्नू सदा बेगले ।।
गान्धारी सुतझैं तथा अझ बढी सम्मानधारी हुनू,
बन्नू भीष्म समान वीर, बलमा श्रीकृष्ण-भ्राता हुनू ।
बोलीमा त युधिष्ठिर प्रकृतिको त्यो सत्यको धारण
गर्दै विज्ञ हुनू सदा विदुर कीर्ति प्राप्त नारायण ।।
दशैंको नयाँ अाशीर्वचन
साै वर्षैतक अायु होस् धरणिमा सत्पुत्र पाल्ने भए,
ठुलो श्रेय अनाथ-नाथ हुनु हो, सत्कर्म यस्तै गरे ।
अाफू मित्र बनेर शत्रु क्षय गर्ने कार्य मान्नू ठुलो,
नेता मात्र बनेर हुन्न कहिल्यै गर्नू सबैको भलो ।
हाम्रा सांसद नित्य छन् अगतिमा तिम्रो गति बृद्धि होस्,
जाति प्रेम सदैव गर्नु तर जात प्रेम त्याग्नू परोस् ।
भ्रष्टाभार पिपासुझैं धन कुनै अासै नगर्ने हुनू,
राम्रो काम गरी गरीव जनको प्यारो भलो बन्दिनू ।
(काेमलप्रसाद पाेखरेल ०८:४५, ३ अक्टोबर २०१४ (युटिसी(UTC)))
" बाट अनुप्रेषित
प्रयोगकर्ता
Ganesh Paudel
विषय थप्नुहोस्
US