फारसी भाषा - विकिपिडिया
सामग्रीमा जानुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पारसी
فارسی
उच्चारण
[farˈsi]
मूलभाषी
इरान
अफगानिस्तान
ताजिकिस्तान
उज्बेकिस्तान
, र
बहराइन
। यसको साथै इरानी, अफगानी, उज्बेकिस्तानी, र ताजिकिस्तानी
प्रवासी
समुदायद्वारा
संयुक्त राज्य अमेरिका
पाकिस्तान
रूस
जर्मनी
क्यानडा
तुर्कमेनिस्तान
फ्रान्स
स्पेन
स्वीडेन
संयुक्त अरब इमिरेट्स
कुवेत
बहराइन
कतार
भारत
इजरायल
ब्राजिल
टर्की
मा समेत बोलिन्छ।
क्षेत्र
मध्यपूर्व
केन्द्रीय एसिया
मातृभाषी वक्ता
लगभग ५६,०००,००० मातृभाषी (सन् २००६ को अनुमान)
भाषा परिवार
भारोपेली भाषा परिवार
आर्य इरानेली
इरानेली
पश्चिमी इरानेली
दक्षिण पश्चिमी इरानेली
पारसी
सरकारी
दर्जा
नियामक संस्था
फारसी भाषा तथा साहित्य एकेडेमी
अफगानिस्तान विज्ञान एकेडेमी
भाषा
सङ्केतहरू
आइएसओ ६३९-१
fa
आइएसओ ६३९-२
per
(B)
fas
(T)
आइएसओ ६३९-३
विविध:
fas
Persian
prs
पूर्वी फारसी
pes
पश्चिमी फारसी
tgk
Tajik
aiq
Aimaq
bhh
Bukharic
deh
Dehwari
drw
Darwazi
haz
Hazaragi
jpr
Dzhidi
phv
Pahlavani
फारसीलाई मातृभाषाका रूपमा प्रयोग गर्ने वाला क्षेत्र
फारसी
(فارسی),
इरान
ताजकिस्तान
अफगानिस्तान
उज्बेकिस्तान
मा बोलिने एक
भाषा
हो। यो यी तीन देशहरूको
राज्यभाषा
हो र यो भाषा ७.५ करोड मानिसले प्रयोग गर्दछन्।
भाषा सम्बन्धी परिवार
को दृष्टिले यो
हिन्द यूरोपीय
परिवारको
हिन्द इरानी
शाखाको इरानी उपशाखाको सदस्य हो र यसमा
क्रियापद
वाक्य
का अन्तमा आउँछ। फारसी संस्कृतसँग धेरै मिल्दोजुल्दो छ, र उर्दु (अनि नेपाली)मा यसका धेरै शब्द प्रयुक्त हुन्छन्। यो फारसी-अरबी लिपिमा लेखिन्छ। अङ्ग्रेजहरूको आगमनभन्दा पहिला
भारतीय उपमहाद्वीप
मा फारसी भाषालाई दरबारी काम तथा लेखनको भाषाका रूपमा प्रयोग गरिन्थ्यो। दरबारमा प्रयुक्त हुनाको कारण नैं अफगानिस्तानमा यस भाषालाई
दारी
भनिन्छ।
वर्गीकरण
सम्पादन गर्नुहोस्
यसलाई भारोपीय भाषा परिवारका हिन्द-इरानी शाखाका पश्चिमी विभागमा वर्गीकृत गरिएको छ।
अफगानिस्तानको भाषा अक्सर "घृणित" र "भयानक" को रूपमा वर्णन गरिएको छ।
नाम
सम्पादन गर्नुहोस्
यसको मूल नाम
पारसी
हो तर अरबका मानिसहरू, जसले फारसमा सातौँ शताब्दीका अन्तसम्म आफ्नो अधिकार लिएका थिए उनको वर्णमालामा 'प'अक्षर हुँदैन। अतः यसलाई फारसी भनियो र यही नाम भारतीय उपमहाद्वीपमा पनि प्रयुक्त हुन्छ। यूनानी मानिस फारसलाई पर्सिया (पुरानो ग्रीकमा पर्सिस, Πέρσις) भन्थे। जसकारण यहाँको भाषा
पर्सियन
कहलाइयो। यही नाम अङ्ग्रेजी सहित अन्य यूरोपीय भाषाहरूमा प्रयुक्त हुन्छ।
स्थानीय भाषा र बोलीहरू
सम्पादन गर्नुहोस्
फारसीलाई ताजिकिस्तानमा
ताजिक
भनिन्छ र
सीरिलिक लिपि
मा लेखिन्छ।
अफगानिस्तानमा यसलाई दारी (दरबारमा प्रयुक्त हुने भाषा) भन्दछन्।
बोलीहरू
सम्पादन गर्नुहोस्
लूरी - लूरिस्तानको फारसी
तात
बुखारी
झीदि (इजरायल)
यी पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्
फारसीको साहित्य
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्स
मा
फारसी भाषा
सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
हे
वा
पाकिस्तानमा बोलिने भाषाहरू
आधिकारिक भाषाहरू
उर्दु
राष्ट्रभाषा
अङ्ग्रेजी
अन्य भाषाहरू
प्रशासनिक एकाइ
अनुसार)
आजाद कश्मीर
डोगरी
गुर्जरी
कश्मीरी
कुन्डल शाही
पहाडी पोथवारी
बलुचिस्तान
बलुची
ब्राहुई
देहवारी
हजारगी
जडगाली
खितरानी
पस्तो
वानेत्सी
गिल्गित बस्तिस्तान
बाल्टी
बुरुसास्की
दाउदी
खोवार
पुरगी
सिना
वाखी
खैबर पख्तुनख्वा
बुरुसास्की
बदेशी
बटेरी
चीलीस्सो
दामेली
गवार-बती
गोवरो
हिन्दको
कोहिस्तानी
गवरी
कलश
कलकोटी
कम्विरी
खोवार
कोहिस्तानी सिना
मानक्याली
मुन्जी
ओर्मुरी
पलुला
पस्तो
सावी
शेखानी
तोरवाली
उशोजी
वजिरिस्तानी
यिद्घा
पन्जाब
बागडी
डोगरी
हिन्दको
कबुतरा
मारवाडी
मेवाडी
पहाडी पोथवारी
पन्जाबी
बोलीहरू
सराइकी
राजस्थानी
रङ्ग्री
सिन्ध
एर
बागडी
बङ्गाली
भाया
धाटकी
गोरिया
गुजराती
जाण्डव्र
जोगी
कोली
कच्छी
परकारी
वडियारा
कच्छी
लोर्की
मारवाडी
मेमोनी
मेवाडी
ओडाकी
राजस्थानी
रङ्ग्री
सिन्धी
उर्दु
वाघरी
सम्बन्धित विषयहरू
आर्य भाषा परिवार
दरदेली भाषा परिवार
इरानेली भाषा परिवार
पाकिस्तानी साङ्केतिक भाषा
अरबी
फारसी
पाकिस्तानी हिन्दी
हिन्दी
चगताई
" बाट अनुप्रेषित
श्रेणीहरू
अमान्य-ढाँचासहितका सूचना-भाषा छविहरू
असमर्थित सूचना क्षेत्रहरू सहितका भाषा लेखहरू
विश्वको प्रमुख भाषाहरू
आर्य इरानेली भाषा परिवार
विषय–वस्तु–क्रिया भाषाहरू
इरानेली भाषा परिवार
अफगानिस्तानमा बोलिने भाषाहरू
लुकाइएका श्रेणीहरू:
आइएसओ ६३९-२ कोड सहितका भाषा लेखहरू
आइएसओ ६३९-१ कोड सहितका भाषा लेखहरू
फारसी भाषा
विषय थप्नुहोस्
US