विकिपिडिया:प्रबन्धक अधिकार खिलाइ निवेदन - विकिपिडिया
सामग्रीमा जानुहोस्
विकिपिडिया बठेइ
विशेषाधिकार निवेदन
(Main Page)
प्रशासक
(Bureaucrat)
प्रबन्धक
(Administrator)
बोट
(Bots)
समिक्षक
(Reviewers)
स्वसमिक्षक
(Autopatrolled)
आइपी रोक माफी
(IP block exempt)
और प्रयोगकर्ता अधिकार
(Miscellaneous)
सहायता
पैल्लाका निवेदनअन
सफल भयाऽ
असफल भयाऽ
प्रबन्धक
प्रबन्धक
अङ्ग्रेजीमैं
Administrators
प्रबन्धक पद खिलाइ निवेदनको प्रक्रिया
ध्यान दिया: प्रबन्धक पदकि लेखा निवेदन गरिसक्या पाछा २ हप्ता सम्म विकि समुदायको कोइलै प्रयोगकर्ताले तमसित प्रश्न सोद्दु सकन्छ जइको उत्तर दिन्यस रे नदिन्या तमरा भर पडन्छ । तमरो आवेदन सित मतदानको प्रक्रिया लै सुरु हुन्याछ । आवेदन गरिसक्या पाछा ईमेल बठे अच्यालाआ प्रशासकअनलाई सूचित गरिदिया और
चौपातो
मि आफनो आवेदनको सूचना दिइहाल्या जैले और प्रयोगकर्ता लै तमरो आवेदनको बारेमि जाण्णु अको रे तमरा पक्ष/विपक्षमि मतदान गद्दु सको।
वर्तमान समय
१०:३२, २४ अप्रिल २०२६
(युटिसी)
निवेदन फारमको स्वरूप यै प्रकारो हुनपड्याछ:
=== प्रयोगकर्ता नाम ===
{{sr-request
|status =
|user name =
}}
(तमरो भणाई) ~~~~
'''समर्थन'''
'''विरोध'''
'''छलफल'''
उदाहरण:XXXXले भरन्ज्या भद्दु पड्या इस्या
=== XXXX ===
{{sr-request
|status =
|user name =XXXX
}}
(तमरो भणाई) ~~~~
'''समर्थन'''
'''विरोध'''
'''छलफल'''
तल्तिर को छलफल बन्द गरिया: छ।
कृपया यै लाइ परिमार्जन जनगर्याः।
येइ पछा टिप्पणि अद्दु पड़्या नौला खण्णा माइ अद्दुपड्ड्या छ।
छलफल का निष्कर्षअन को सारांश निम्नानुसार छ।
Not done
छलफल प्राप्त मत रे टिप्पणी का आधार मी येइ प्रस्ताव लाई अस्वीकृत अरीरैछ।--
Nirajan pant
कुरडी
) २२:४२, २४ जुन २०१९ (NPT)
प्रबन्धक अधिकार खिलाइ निवेदनअन
Saroj Uprety
Status:
Not done
Wiki:
{{{domain}}}.org
list 'crats
no
standard bot policy
summary
'crats rights
User:
Saroj Uprety
talk
edits
logs
sulutil
UserRights
वार्ता
CentralAuth
email
डोटेली विकिपिडियामैं भौत कामकाज अद्दु आवश्यकता धेखिन्छ जै खिलाइ मु तम सप्पै मित्रअन सित स्थायी प्रबन्धक अधिकार खिलाइ आवेदन अद्दै छु । अधिकार पायाऽ पछा मु यै विकिलाई स्तरीय बनाउन ध्यान दिन्याऽ छु । धन्यवाद
! (I am requesting for the permanent Adminship
! Kindly support the proposal!)--
Saroj Uprety
कुरडी
समर्थन
समर्थन
-- सरोज जी, तपाईंको यस प्रबन्धक अधिकारको लागि मेरो पुर्ण समर्थन रहेको छ । किनभने मलाई थाहा छ कि तपाईंलाई डोटेली भाषाको अधिकतम् जानकारी रहेको छ । साथै डोटेली विकिपिडियाको जन्म गराउन तपाईंको पनि महत्त्वपूर्ण योगदान रहेको छ । केही समय अध्यापनको व्यस्तता पछि तपाईंको सक्रियता को शुभकामना सहित तपाईंलाई समर्थन गर्न चहान्छु । किनकि तपाईं पहिले पनि डोटेली विकिपिडियाको प्रबन्धक भइसक्नु भएकाले तपाईंले आफ्नो भुमिका राम्रोसँग निर्वाह गर्न सक्नु हुनेछ ।
धन्यवाद
Bhupendra Shrestha
कुरडी
) २०:४६, ४ जुन २०१९ (NPT)
विरोध
यस प्रस्ताव माइ मेरो पूर्णत:
असमर्थन
छ। प्रवन्धक अधिकार आवश्यक पड्ड्या किक्क्या काम छन् कृपया चौतारी माइ राख्या:। येइ का सङ्ङै आफु ले सक्द्या रे जाँण्या को योगदान मात्तरी अद्दाइ खिलाइ प्रेरित अद्दौ।
Nirajan pant
कुरडी
) २१:०४, ४ जुन २०१९ (NPT)
बिल्कुलै
असमर्थन
, सरोज ज्यु मलाई लागे सम्म तपाईको मातृभाषा डोटेली हैन र यस भाषामा पूर्ण जानकारीका लागि कयौं वर्ष पढ्न तथा सिक्न पर्छ। हाल मैले पनि डोटेली सिकिरहेको छु तर म यस विकिपिडियाका लागि जति सम्पादन र लेख बनाएपनि प्रबन्धकका लागि उल्लेखनीय पात्र हैन। त्यसैले यो प्रस्ताव बिल्कुलै जायज छैन र खास गरि भन्नु पर्दा हाल डोटेली विकिपिडियमा नयाँ तथा सक्रिय प्रयोगकर्ताको खाँचो छ नकी प्रबन्धकको धन्यवाद-
हिमाल सुबेदी
कुरडी
) १६:५७, ५ जुन २०१९ (NPT)
ये प्रस्ताव माइ मेरो
असमर्थन
छ। डोटेली विकिपिडियामैं भौत कामकाज अद्दु आवश्यकता धेखिन्छ त भण्या रे किक्या काम छन् गद्दु? हम सबैलाइ जानकारी गरायेले निको हुने थ्यो:। विकिपिडिया माइ योगदान गद्दाइ प्रवन्धक नभयाले लै सकिनोई छ। डोटेली विकिपिडिया माइ तमारो साथ समर्थन रइ रौ। आफुलाई जानकारी भया: रे सक्यो सम्पादन गद्दाइ रया:।--
Janak Bhatta
कुरडी
) ०९:२४, ६ जुन २०१९ (NPT)
छलफल
असमर्थन
सरोज ज्यु, डोटेली विकिपिडियामी प्रवन्धक भन्दा पनि यक असल सम्पादकको खाँचो छ। त्यसैले पहिला ४००+ उत्कृष्ट पृष्ठ बनाई (१०००० बाइट ५०० शब्द) सशसक्त रूपमा डोटेली विकिपिडियामी लागेर उल्लेखनिय योगदान गर्न आवशक देख्दछु र प्रयोगकर्ता पृष्ठ मातृभाषा उल्लेख गरिदिनुहोला तथापि अहिलेका लागि भने मेरो असमर्थन रहेको छ।
पर्वत सुबेदी
मल्तिर को छलफल बन्द अरियाः छ।
कृपया यै माइ परिमार्जन जनअर्याः।
येइ पछा टिप्पणि अद्दु पड़्या नौला खण्णा माइ अद्दुपड्ड्या छ।
स्थायी प्रबन्धक अधिकार खिलाइ निवेदनअन
तल्तिर को छलफल बन्द गरिया: छ।
कृपया यै लाइ परिमार्जन जनगर्याः।
येइ पछा टिप्पणि अद्दु पड़्या नौला खण्णा माइ अद्दुपड्ड्या छ।
छलफल का निष्कर्षअन को सारांश निम्नानुसार छ।
पुराइ भयो (Done)
by
Revi
for 2 years to expire on 2021-07-25. --
Saroj Uprety
कुरडी
) १३:२७, २६ जुलाई २०१९ (NPT)
Nirajan pant
Status:
Done
Wiki:
{{{domain}}}.org
list 'crats
no
standard bot policy
summary
'crats rights
User:
Nirajan pant
talk
edits
logs
sulutil
UserRights
वार्ता
CentralAuth
email
डोटेली विकिपिडिया माइ मुइ ले पैली बठेइ प्रबन्धक का रूपमी सेवा दिनोइ आयाः तम सपै लाइ थायी छ। समुदाय कि जानकारि कि लेखाः, मेरो प्रबन्धक अधिकार २५ जुलाई २०१९ मी सकीन्नाछ। तथा तै पछा लगै प्रबन्धक का रूप मी सेवा अद्द्या इच्छा समुदाय का मुखाजि जाहेर अद्द चाहनौ। अच्याल यै विकिपिडिया माइ कोइ लै स्थायी प्रबन्धक नरयाः हनाले प्रबन्धकअन ले बेरिबेरी प्रबन्धक अधिकार नवीकरण अद्द आवश्यक पड़न्छ। यै अवस्था लाइ हेरिबरे यिसै प्रस्ताव बठेइ
स्थायी प्रबन्धक
(Permanent Admin rights) खिलाइ निवेदन दिनौ। येइ का सङ्ङै डोटेली विकिपिडिया को विकास खिलाइ मेरो हरसम्भव प्रयास रन्याछ भँणिबर लै समुदाय लाइ विश्वास दिलौन चाहनौ। तमरा सुझाबसल्लाग रे समर्थन को आशरो छ।
Nirajan pant
कुरडी
) २२:०९, १५ जुलाई २०१९ (नेपाली प्रमाणिक समय)
समर्थन
समर्थन
। प्रस्तावक का तरफ बठेइ समर्थन।--
Nirajan pant
कुरडी
) ०८:५९, १७ जुलाई २०१९ (+०४:४५)
समर्थन
डोटेली मातृभाषी भएकाले प्रस्ताब प्रति पूर्ण समर्थन छ तर निर्माण गरेका अधिकाङ्श पृष्ठहरू एकदमै अपूर्ण अवस्थामा रहेका छन्। ती पृष्ठलाई सुधार गर्ने प्रयत्न गर्नु होला र मैले डोटेली अाधा अाधी जान्दछु, मैले बनाएका पृष्ठमा तपाईले सुधार गर्दै आइरहनु भएको छ र आगामी दिनहरूमा पनि सुधार गरिदिनुहोला। मेरो शुभकामना छ। मातृभाषा प्रयोग गरेकोमा क्षमाप्रार्थी छु।
पर्वत सुबेदी
कुरडी
) १५:४९, १८ जुलाई २०१९ (NPT)
समर्थन
हिमाल सुबेदी
कुरडी
) १३:३१, १९ जुलाई २०१९ (NPT)
समर्थन
. सक्रिय र सहयोगी.--
BRPever
कुरडी
) २२:०५, २१ जुलाई २०१९ (NPT)
असमर्थन
छलफल
पुराइ भयो (Done)
--
Janak Bhatta
कुरडी
) १०:५१, २६ जुलाई २०१९ (NPT)
मल्तिर को छलफल बन्द अरियाः छ।
कृपया यै माइ परिमार्जन जनअर्याः।
येइ पछा टिप्पणि अद्दु पड़्या नौला खण्णा माइ अद्दुपड्ड्या छ।
स्थायी प्रबन्धक अधिकार खिलाइ निवेदनअन
तल्तिर को छलफल बन्द गरिया: छ।
कृपया यै लाइ परिमार्जन जनगर्याः।
येइ पछा टिप्पणि अद्दु पड़्या नौला खण्णा माइ अद्दुपड्ड्या छ।
छलफल का निष्कर्षअन को सारांश निम्नानुसार छ।
Ruslik
talk
) बठेइ २८ जुलाइ २०१९ मैँ स्थायी प्रबन्धक को निवेदन स्वीकृत। --
Nirajan pant
कुरडी
०९:२०, ३० जुलाई २०१९ (+0545)
जवाफ दिनुहोस्
Janak Bhatta
Status:
Done
Wiki:
{{{domain}}}.org
list 'crats
no
standard bot policy
summary
'crats rights
User:
Janak Bhatta
talk
edits
logs
sulutil
UserRights
वार्ता
CentralAuth
email
डोटेली विकिपिडिया माइ मुइ येका सुरुवाती दिनबठे लागि रिऊ। डोटेली विकिपिडिया कोक्रो माइ रया: बेलाबठे प्रबन्धक का रूपमी सेवा दिनोइ आयाः तम सपै लाइ थायी छ। यो विकिपिडिया कोक्रोबठे भाइर आयालै २ बर्षहै बढ्ता होइगया। ये बिचमाइ अस्थाई प्रवन्धकका रुपमाइ काम गरियो। आजभोल, यै विकिपिडिया माइ कोइ लै स्थायी प्रबन्धक नरयाः हनाले प्रबन्धकअन ले बेरिबेरी प्रबन्धक अधिकार नवीकरण गद्द आवश्यक पड़न्छ। यै अवस्था ध्यान माइ राखिवर यिसै प्रस्ताव बठेइ
स्थायी प्रबन्धक
खिलाइ निवेदन दिनौ। डोटेली विकिपिडिया स्तर उन्नति रे विकाश खिलाइ मेरो हरसम्भव प्रयास रन्याछ भँणिबर लै समुदाय लाइ विश्वास दिलौन चाहनौ। साथै ये विकिपिडिया माइ नयाँ सम्पादक रे पाठक बढाउन्या काम खिलाइ मेरो प्रयास जारी रन्या कुरणी लै जाहेर अद्द चाहनौ।--
Janak Bhatta
कुरडी
) १४:१५, १८ जुलाई २०१९ (NPT)
समर्थन
समर्थन
। प्रस्तावक का तरफ बठेइ समर्थन।--
Janak Bhatta
कुरडी
) १४:१५, १८ जुलाई २०१९ (नेपाली प्रमाणीक समय)
समर्थन
जनक भट्ट ज्युले डोटेली विकिपिडिया कोक्रोबाट चालू रूपमा ल्याउनलाई महत्त्व योगदान गर्नुभएको छ। तर एउटा विडम्बना केछ भन्देखिन उहाँले लेख्नु भएका अधिकाङ्स पृष्ठहरू अपूर्ण अवस्थामा रहेका छन् र सम्पादन पनि एकदमै न्यून छ। तथापि एक डोटेली मातृभाषीका रूपमा भाषा प्रति सबै जानकारी भएकाले उहाँको प्रस्ताव एकदमै जायज छ। नयाँ पृष्ठ निर्माण र बनेका पृष्ठमा पनि सुधार गर्ने आश्वासन दिएका हुनाले यो प्रस्ताव प्रति मेरो समर्थन छ। नेपाली भाषामा (मातृभाषा) लेखेकोमा क्षमाप्रार्थी छु।
पर्वत सुबेदी
कुरडी
) १५:४१, १८ जुलाई २०१९ (NPT)
समर्थन
हिमाल सुबेदी
कुरडी
) १३:५१, १९ जुलाई २०१९ (NPT)
समर्थन
--
BRPever
कुरडी
) २२:०५, २१ जुलाई २०१९ (NPT)
समर्थन
Ram Prasad Joshee
कुरडी
१६:५३, २६ जुलाई २०१९ (+0545)
जवाफ दिनुहोस्
विरोध
छलफल
मल्तिर को छलफल बन्द अरियाः छ।
कृपया यै माइ परिमार्जन जनअर्याः।
येइ पछा टिप्पणि अद्दु पड़्या नौला खण्णा माइ अद्दुपड्ड्या छ।
" बठे निकालियाऽ
श्रेणी
विकिपिडिया
विकिपिडिया
प्रबन्धक अधिकार खिलाइ निवेदन
विषय थपिदिय